काठमाडौँ: विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को आधिकारिक ट्विटरबाट शनिबार अपरान्ह नेपाली भाषामा पहिलो पटक ट्विट गरिएको छ। उक्त ट्विटमा पहिलो शव्द 'नमस्ते नेपाल' लेखिएको छ भने त्यसमा नेपालको राष्ट्रिय झन्डासमेत राखिएको छ । उक्त ट्विटमा न...
काठमाडौँ: आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सातौं तथा अन्तिम खेलमा नेदरल्याण्ड्सले नेपालसामु ५० ओभरको खेलमा १९० रनको चुनौती पेश गरेको छ । टस हारेर फिल्डिङमा उत्रेको नेपालले पहिलो इनिङमा सोमपालकामिले ४ विकेट, सन्दीप लामिछाने र ललित राजबंशीले समान दुई/दुई ...
काठमाडौँ: आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सातौं स्थानका लागि नेपालले शनिवार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । भलै सुपर सिक्समा स्थान बनाउन असफल नेपालले आफ्नो पछिल्ला दुई खेलमा जित निकाल्दै आईसीसीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता भने पाउन सफल भएको छ । ने...
काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले सातौं स्थानका लागि शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ । जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको लागि हुने प्लेअफ खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । बिही...
एजेन्सीः युरोपीयन क्लब फुटबलको ठुलो प्रतियोगिता च्याम्पियन्स लिग क्वाटरफाइनको ड्र शुक्रबार सार्वजनिक भएको छ । युईफाले गरेको ड्र अनुसार आठ टीमले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । स्पेनीस क्लब रियल मड्रिड इटालीयन क्लब युभेन्टससँग, स्पेनकै अर्को क्लब बार्सिलोनाले इ...
काठमाडौंः जिम्बावेमा भएको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको पहिलो प्लेअफमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले अबको चार वर्ष (२०२२) सम्मलाई अन्तर्राष्ट्रिय एकदिवसीय (ओडीआई) मान्यता पाएको छ । नेपालको कुनै पनि खेलले अन्तर्राष्ट्रिय जगतमा अहिलेसम्म पाएको यो नै ...
काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले अब चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले...
मस्कोः विश्वकप प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ (फिफा) टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका आठ सय भन्दा बढी वेभसाईटहरुलाई रसिया सरकारले बन्द गरिदिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल प्रतियोगिताको ख...
काठमाडौंः जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको पहिलो प्लेअफमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई छ विकेटले पराजित गरेको छ । नेपालका युवा खेलाडी दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनका आधारमा नेपालले खेलको २३औं ओभरमै जित हासिल गरेको ह...
काठमाडौंः नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले ११५ रनको सामान्य लक्ष्य दिएको छ । नेपालले पीएनजीको २७ दशमलव २ ओभरमा सबै विकेट लिँदै ११४ रनमा समेटेपछि जितका लागि सामान्य लक्ष्य पाएको हो । नेपालका लागि सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान चार विकेट...
दिपेन्द्रसिंह ऐरीले नेपाललाई लगातार सातौं र आठौं सफलता दिलाएका छन् । उनले पीएनजीका जे किला र सिजा एमिनीको विकेट लिएका हुन् । पीएनजी अहिले २६ औं ओभरमा ११३ रन बनाएर खेलीरहेको छ । सन्दिपको चमत्कारीक बलिङ, नेपाललाई छैटौं सफलता सन्दिप लामिछानेले नेपालका लागि लगा...
एजेन्सीः स्पेनीस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गए राति भएको अन्तिम १६ को खेलमा बार्सिलोनाले चेल्सीलाई ३० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टोलीलाई जिताउन खेलमा मेस्सीले दु...
काठमाडौंः जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको प्ले अफ खेलमा विहीवार नेपालले पपुवा न्यूगिनी (पीएनजी)को सामना गर्दै छ । नेपाल डिभिजन टुमा घटुवा हुनबाट जोगिँदै वान डे मान्यता (ओडीआई) पाउने सम्भावना कायम राख्न पीएनजीसँग प्रतिस्पर्धा गर्न लागेको ह...
एजेन्सीः इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गए राति भएको खेलमा स्पेनीस क्लब सेभिल्लासँग २-१ गोलले पराजित हुँदै अन्तिम १६ बाटै घर फर्किएको हो । सेभिल्लाका बेन यदरले दुई गोल गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गराएका हुन । य...
काठमाडौंः जिम्बावेमा भएको आइसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ११ खेलाडीको सूचिमा कप्तान पारस खड्का अटाएका छन् । आयोजक आइसीसीले पारसलाई समूह चरणको उत्कृष्ट ११ खेलाडीको सूचिमा राखेको हो । उनले प्रतियोगितामा खेलेका चार ...
एजेन्सीः इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले स्टोक सिटीलाई पराजित गर्दै आफ्नो विजयी यात्रा जारी राखेको छ । गए राति भएको खेलमा म्यानचेस्टरले स्टोकलाई २० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टरका लागि दुवै गोल डेभिड सिल्भाले गरेपछि जितका लागि सहज भएको हो ।...
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलिले हिजो भएको हङकङबिरुद्धको खेल जिते पछि नेपालले आफ्नो वान-डे अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना कायममै राखेको छ । हिजो भएको खेल जित्ने बित्तिकै नेपाल वान-डे खेल्न भने सिधै योग्य हुने छैन । त्यसका लागि अव नेपालले वान-डे अन्तर्राष्ट्...
काठमाडौंः विश्वकप छनोटका लागि भएको खेलमा नेपालले हङकङमाथि पाँच विकेटको जित निकाल्न सफल भएको छ । यस खेलसँगै अफगानिस्तान सुपर सिक्समा पुगेको छ भने नेपाल एक दिवसीय खेलका लागि योग्य भएको छ । सुपर सिक्समा पुग्न नेपाललाई ठूलो अन्तरको जित चाहिएको थियो । जसअनुसार नेप...
काठमाडौंः जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिको अन्तिम खेलमा नेपालले हङकङलाई १५३ रनमा सकेटेको छ । करण केसीले नेपाललाई नवौं सफलता दिलाएका छन् उनले आफ्नो सातौं ओभर बलिङ गर्ने क्रममा इशान नवाजको विकेट लिएका हुन । हाल हङकङले ४८ ओभर बलिङ ग...
काठमाडौंः जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत हरारेको क्विन्स् क्रिकेट मैदानमा नेपालले सोमबार हङकङको सामना गर्दै छ । प्रतियोगितामा लगातार तीन खेलमा पराजित भएको नेपाल आफ्नो अन्तिम खेलमा जित्नै पर्ने दबावका साथ हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । ...
काठमाडौंः जिम्बावेमा जारी आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल समूहको अन्तिम खेलमा हङकङसँग सोमबार भिड्दै छ । सोमबार दिउँसो सवा एक बजे हरारेको क्विनस् मैदानमा हुने खेलमा अंकविहीन नेपाल र एक खेलमा जितेको हङकङबीच प्रतिस्पर्धा हुन लागेको हो । लगा...
काठमाडौं: नेपाल आफ्नो तेश्रो खेलमा जारी आइसीसी बिश्व कप क्रिकेट क्वालिफायरमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले मात्र ३८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसको सुरुवात औषत रहृयो । रसिद खान र जाभेद अहमदीले पहिलो ...
काठमाडौँ: नेपालले जारी आइसीसी क्रिकेट बिश्व कप छनोट खेलको आफ्नो तेश्रो खेलमा आज अफगानिस्तानविरुद्द १९५ रनको चुनौती पेश गरेको छ । जिम्बावेको बुलावायो एथ्लेटिक क्लबमा भएको शनिबारको खेलमा नेपालका कप्तान पारस खाड़काले सर्वाधिक ७५ रनको योगदान दिए भने त्यसपछि आएका दिपेन्...
काठमाडौँ: नेपालको सातौँ विकेटको गिरेको छ । आरिफ शेखले ३६ बलको सामना गरेर २३ रन जोड्दै ४४ दसमलव ४ बलमा आउट भए । त्यस्तै सोमपाल कामी १५ बलमा ९ रन बनाएर क्याच आउट भएका छन् । अहिले क्रिजमा बसन्त रेग्मी र कारण केसी छन् । कामी र शेखलाई मोहमाद नाबीले पेभिलियनको बाटो द...
काठमाडौंः विश्वकप छनोटअन्तर्गतको तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ। बुलावायो एथ्लेटिक क्लबमा नेपाली समयानुसार दिउँसो सवा एक बजे सुरु हुने यस खेलमा नेपालले सुपरसिक्समा प्रवेश गर्न अफगानिस्तान जित्नैपर्ने बाध्यता छ । तर, नेपाली टिमको पछिल्लो फितलो ...