Advertisement

काठमाडौंः ‘समाज सेवाका लागि स्वस्थ जीवन’ भन्ने नारासहित लायन्स क्लब अफ बालाजु र लियो क्लब अफ बालाजुबीच नयाँ वर्ष २०७४ को अवसर पारेर मैत्रीपूर्ण फुटशल खेल सम्पन्न भएको छ ।  लायन्स क्लब अफ बालाजुका प्रेसिडेन्ट राजु खडकाको नेतृत्वमा रहेको लायन्सहरुको टिम र लियो क्लब अफ ...

कैलाली : धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत सातौ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार चौथो जित हासिल गरेसँगै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । आइतबार बिहान भएको खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किङ्गसलाई ६१ ...

धनगढीः ‘धनगढी प्रिमियर लिग’ (डिपिएल)क्रिकेटअन्तर्गत शनिबार भएका खेलमा विराटनगर किङ्स र धनगढी टिम चौराहा विजयी भएका छन् । पहिलो खेलमा विराटनगर किङ्सले कञ्चनपुर आइकोनिकलाई पाँच विकेटले हरायो ।  अर्को खेलमा धनगढी टिम चौराहाले काठमाडौँ गोल्डेन्सलाई ११ रनले पराजित ...

काठमाडौं: धनगढीमा जारी प्रिमियर लिग क्रिकेट डिपिएलमा धनगढी टिम चौराहालाई ११ रनले हराउँदै कञ्चनपुर आइकोनिकले आफ्नो पहिलो जित हासिल गरेको छ। कञ्चनपुर आइकोनिकले यसअघिका दुवै खेलमा पराजित भएको थियो । त्यस्तै, राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चौर...

धनगढीः जारी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ ।  दोस्रो खेलमा पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायो । भुवन कार्कीको विष्फोटक अविजित ३६ रनको ...

काठमाडौँ: सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाइसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको सीवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । जबाफमा काठमाडौं गोल्डेन्स ...

काठमाडौँ: भारतमा जारी इन्डियन प्रिमियर लीग ट्वान्टी-ट्वान्टी क्रिकेटको जस्तो झल्को दिने खालको नभएपनि, आइतबारदेखि सुदुरपश्चिमको धनगढीमा 'धनगडी प्रिमियर लिग क्रिकेट' सुरु हुँदैछ । धनगढी क्रिकेट एकेडेमीले नेपालमै पहिलो पटक खेलाडी अक्सन मार्फत आयोजना गर्न लागेक...

काठमाडौंः आफ्नो समूह बी अन्तर्गतको औपचारिक एसीसी इमर्जिङ टिम्स कप क्रिकेटबाट बाहिरिसकेको नेपाली टिमलाई हङकङले २१५ रनको चुनौती प्रस्तुत गरेको छ।  बंगलादेशमा जारी कक्स बजारमा रहेको शेखकमल स्टेडियमा टस हारेर पहिले व्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सवै विकेट...

काठमाडौंः नेपालले जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा आज भएको औपचारिकता मात्रको लागि खेलिएको खेलमा हङकङलाई सात विकेटले हराएको छ। हङकङले प्रस्तुत गरेको २१५ रनको चुनौती नेपालले ४४ ओभर दुई बलमै भेटाएको हो ।नेपालको जीत सुनिश्चित गर्नलाई ओपनर ज्ञानेन्द्र मल्लले ७०...

टोकियो (जापान): शुक्रबारदेखि जापानमा सुरु हुने एक अन्तर्राष्ट्रिय फुटवल प्रतियोगितामा नेपालले १२ खेलाडीलाई आक्रामक प्रस्तुतिका साथ सहभागिता जनाउने भएको छ । कोपा पुमा टोरेरोस कप यू—१२ फुटबल नाम दिइएको प्रतियोगितामा उपाधि प्राप्तिका लागि भन्दै १२ खेलाडीले आक्रामकरु...

काठमाडौंः माल्दिभ्समा जारी तेस्रो एसियन भलिबल कन्फिडिरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।  नेपालले पुरुष भलिबल प्रतियोगितामा पाएको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । माल्दिभ्सको राजधानी मालेमा आज भएको कीर्ग...

काठमाडौं: नेपालले आफ्नो दोश्रो एसीसी इमर्जिङ कप क्रिकेटमा खेलमा आयोजक बंगलादेशसँग ८३ रनको हार व्यहोरेको छ । यो नेपालको दोश्रो हार पनि हो, हिजो पाकिस्तानसंग ६ विकेटले हारेको थियो । लगातार दोस्रो हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज अग्रपंक्तिका...

काठमाडौं: एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाललाई बंगलादेशले जीतका लागि  २५८ रनको प्रस्तुत गरेको छ । शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर नेपालले ब्याटिङ निम्तो गरेको बंगलादेशलाई निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २५७...

काठमाडौँ : बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १८० रन बनायो। १८१ रनको लक्ष्य पछ्याएको टेष्ट राष्ट्र पाक...

काठमाडौं ।  एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पाकिस्तान यू-२३ टोलीसमक्ष १८१ रनको  लक्ष्य पेश गरेको छ । नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८० रनको योगफल तयार परेको हो ।  खेल सेख कमाल अन्तरास्ट्रिय क्रिकेट खेल ...

काठमाडौँ : नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गर्ने भएको छ। बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि (यु-२३) उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो...

काठमाडौँ : युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ। स्वीट्जरल्याण्डको निओनमा शुक्रबार भएको ड्र अनुसार साविक विजेता स्पानिस जायन्ट रियल मड्रिडले जर्मन क्लब वायर्न म्युनिखसँग खेल्नेछ भने अर्को स्पानिस जायन्ट बार्सिलो...

इटहरीः इटहरीको जनता खेल मैदानमा बिहीबार सम्पन्न भएको ११औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि डिफेन्डिङ च्याम्पियन काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जितेको छ । सशस्त्र प्रहरीको एपिएफलाई शुन्यका विरुद्ध एक गोलका अन्तरले पराजित गर्दै काँकडभिट्टाले उपाधि जि...

काठमाडौंः बंगलादेशमा चैतको अन्त्यबाट सुरु हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ ।  नयाँ टिममा चारजना नयाँ खेलाडी थप भएका छन् भने राष्ट्रिय टिमका चर्चित अनुहार तीव्र गतिका बलर सोमपाल...

काठमाडौंः आउँदो चैत ५ गते रेसनारी नेसनल च्याम्पियनसिप २०१७ मोटो स्कुटर रेसिङ हुने भएको छ । सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा आयोजना गरिने उक्त रेसिङ च्याम्पियनसिपमा करिब ३० जना महिला राइडरले ११० सिसीको स्कुटर कुँदाउने छन् ।  कार्यक्रममा मोटरसाइकल रेसिङबाहेक ...

काठमाडौँ : नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको आफ्नो दोश्रो खेलमा सोमबार केन्यामाथि सहज जित निकालेको छ । नेपालका लागि आजको खेल सानदार राख्यो किनकि ज्ञानेन्द्र मल्ल र पहिलो आफ्नो अन्तरास्ट्रिय खेलमा दिपेन्द्र ऐरी अर्धसतक पूरा गरे । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्ड...

काठमाडौँ: नेपाल र केन्याबीचको दोश्रो दिनको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याले नेपाललाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  नेपालले केन्यालाई ४६ दसमलव १ बलमा समेट्न, सरद भेसावाकरको व्यक्तिगत चार विकेटको योगदान रह्यो। उनले ४५ ओभरमा लगातार दुइ बलमा दुइ वि...

काठमाडौँ: केन्याले नेपाललाई विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत पाँच विकेटले हराएको छ । बेला-बेलामा परिरहेको वर्षाले, खेल दुई पटक डक ओर्थ लुइसका आधारमा, खेल पहिलो इन्निंगमा ३८ ओभर र दोश्रो ओभरको अन्तिम समयमा २६ ओभरमा खेल घटाइएको थियो  । नेपाल विश्व क्रिकेट...

एजेन्सी : बार्सिलोनाले गयराती भएको च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेनमाथि ६-१ को जित हात पारेसंगै आफ्नो अन्तिम आठको स्थान पक्का गरेको छ । पहिलो लेगमा ४-० को हार व्यहोरेको बार्सिलोनाले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै  समग्रमा ६-५ गोल अन्तरले...

बुटवलः रुपन्देहीको सबैभन्दा ठूलो पुरस्कार राशि र पूरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको यसपटकको उपाधि सङ्कटा क्लबले हात पारेको छ ।  शनिबार भएको निकै रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा सङ्कटाले विभागीय त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेर उपाधि हात पार्न सफ...