काठमाडौंमा बालेनको ३५३२ पुग्दा केशब स्थापितको १८५६, सिर्जना तेस्रो स्थानमा

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रतिस्पर्धीहरुसँगको मतान्तर बढाउँदै लगेका छन् । 

मतगणनाको पछिल्लो तथ्यांकअनुसार बालेनले तीन हजार ५३२ मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले एक हजार ८५६ मत पाएका छन् । त्यस्तै, कांग्रेसकी सिर्जना सिंहले एक हजार ६६८ मतका साथ तेस्रो स्थानमा छिन् । 

Advertisement

Advertisement

Advertisement