अमेरिकी चासो बढेको बेला चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल  आउने

Advertisement

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान चाओ आइतबार चारदिने भ्रमणका लागि  नेपाल आउने भएका छन् । नेपालमा अमेरिकी चासो बढेको बेला चिनियाँ कम्युनिष्ट नेता नेपाल आउन लागेका हुन् । 

लिउको नेपाल भ्रमणबारे नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसहित परराष्ट्र मन्त्रालयलाई समेत जानकारी प्राप्त भइसकेको छ । उनले केही दिनअघि नेपालका कम्युनिष्ट र कांग्रेस नेताहरुसँग बेइजिङबाट भर्चुअल कुराकानी गरे  पनि अहिले  भौतिकरुपमा नै पाल आउन लागेका हुन् । नेपालमा अमेरिकी चासो बढ्दा  चिनियाँ चासो पनि बढ्दै गएको छ ।  

Advertisement

Advertisement

Advertisement