स्वतन्त्र पार्टीका वाग्ले र सत्ता गठवन्धनका भट्टराईको मतान्तर साढे छ हजारभन्दा बढी

Advertisement

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले सत्तारुढ गठवन्धनका साझा उम्मेद्वारसँगको मतान्तर बढाउँदा साढे छ हजारभन्दा बढी पुर्याएका छन् । 

वाग्लेले १५ हजार ९५८ मत पाउँदा नेपाली कांग्रेसका नेता समेत रहेका गठवन्धनका उम्मेदवार भट्टराईले नौ हजार १२३ मत पाएका छन् । 

Advertisement

नेकपा एमाले तेस्रो स्थानमा छ । सो पार्टीका उम्मेदवार सर्वोन्द्र खनालले पाँच हजार १६६ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले करिव एक सय मत पाएकी छन् । 

Advertisement

Advertisement