सत्तारुढ गठवन्धन र एमालेले पाएको मतभन्दा स्वतन्त्र पार्टीका लामिछाने एक्लैको मत धेरै

Advertisement

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लाछिानेले मतान्तर बढाउँदै लगेका छन् । उनले पाएको मत सत्तारुढ गठवन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारले पाएको कुलमत भन्दा धेरै छ । 

पछिल्लो मतपरिणामअनुसार लामिछानेले तीन हजार ६०२ मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले दुई हजार ८२ मत र गठवन्धनका जितनारायण श्रेष्ठले एक हजार ४९४ मत पाएका छन् । श्रेष्ठ नेपाली कांग्रेसका नेता हुन् । 

Advertisement

Advertisement

Advertisement