काठमाडौं । नेपालको पूरानो र ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका एक पूराना बीमा अभिकर्ताले बीमा अभिकर्तामा ‘नेटवर्किङ’ रहेको बजार हल्लामा सत्यता नरहेको दावी गरेको छ । उनले बीमा अभिकर्तामा ‘नेटवर्किङ’ गरेर माथिल्लो तहका अभिकर्ताले कमिशन...
काठमाडौं । राजधानीको उत्तर भेगमा पर्ने शिवपूरीको फेदीमा छ बूढानीलकण्ठ स्कुल । देशका विभिन्न भागका न्यून आयस्तरका परिवारका जेहेन्दार छात्रछात्रालाई पढाउने लक्ष्यअनुसार तत्कालिन राजा वीरेन्द्रले वि.स. २०२९ मा स्थापना गरेको बुढानीलकण्ठ स्कुलमा हाल एक हजार १५० विद्यार्थी अध्यय...
काठमाडौं । बीमा समितिले दिएको एउटा निर्देशनले निर्जीवन बीमा कम्पनीहरूले एक अर्ब रूपियाँभन्दा धेरै घाटा व्यहोर्ने भएका छन् । बीमा समितिले लकडाउनको समयमा मोटर बीमा शुल्कमा बीमितलाई छुट दिन निर्देशन दिएसँगै कम्पनीले उक्त रकम बराबरको सहुलियत दिनुपर्ने भएको हो । नेपा...
काठमाडौं । राजधानीको मुटु एवं घरानियाले किनमेल गर्ने ठाउँ दरबारमार्गमा हिंडदै गर्दा देखिन्छ ‘आवरण स्किन एण्ड हेयर क्लिनिक ।’ क्लिनिकले ‘हेयर ट्रान्सप्लान्ट’ (कपाल प्रत्यारोपण)मा आफ्नो नाम स्थापित गराउन सफल भएको छ । आफ्नो ब्राण्ड स्थापित गर्न सफल भइस...
काठमाडौं । जीवन बीमा कम्पनीहरूको बोनस दर घट्ने भएको छ । बीमा समितिले दिएको निर्देशनअनुसार प्रोभिजनिङ गर्दा जीवन बीमा कम्पनीले दिइरहेको बोनस दर घट्ने भएको हो । यसको सिधा असर बीमितमा पर्नेछ । तर बीमा कम्पनीले भने बीमितका लागि नै प्रोभिजनिङ गर्दा बोनस घटने र पोलि...
काठमाडौं । अहिले नेपालको सबैभन्दा स्तरीय विद्यालयमा कुन कुन पर्छन् ? भनेर खोज्दा सबैभन्दा अगाडि काठमाडौं वर्ल्ड स्कुल औंल्याउने गरिन्छ । विद्यालय अध्ययनका लागि कुनै पनि हुनेखाने र घरानियाहरूले आफ्ना सन्तानलाई विदेश पठाउनु नपरोस भनेर स्थापना भएको यो विद्यालयतर्फ पछिल्ला दि...
काठमाडौं । बीमा क्षेत्र अहिले प्रमुख कार्यकारी अधिकृत (सीईओ)बिहीन अवस्था तत्कालका लागि अन्त्य भएको छ । सबै बीमा कम्पनीले आफ्नो व्यवस्थापकीय नेतृत्व करिव पाइसकेका छन् । सबै बीमा कम्पनीमा सीईओ नियुक्ति भइसकेको अवस्थामा जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी)को सञ्चालक समितिले पन...
काठमाडौं । अहिले ग्राहकलाई कुन मोवाइल फोन चल्ने हो ? कुन फोन नचल्ने हो ? भन्ने विषय निकै चासो बढेको छ । टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले साउनदेखि अवैध मोवाइल चल्न नदिने गरी मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने निर्णय...
काठमाडौं । बीमा समितिले आफूले आधिकारिक जानकारी पाएमा अभिकर्ता नेटवर्किङ रोक्न निर्देशन दिने बताएको छ । समितिले अभिकर्ताहरूले नेटवर्किङ गरेर पूरानाले नयाँबाट कमिशन खाने गरेको पाइएको भन्दै यो गलत भएको बताएको छ । समितिका अध्यक्ष सूर्य सिलवालले भने, ‘...
काठमाडौं । लामो समयदेखि विवादित बनेको कोरोना बीमाको दाबी भुक्तानीलाई पूर्णता दिन अझै समय लाग्ने देखिएको छ । यस क्षेत्रको नियामक निकाय बीमा समितिले नै कोरोना बीमाको दाबी भुक्तानीले कहिले पूर्णता पाउँछ ? भन्ने विषयमा अनविज्ञता प्रकट गरेको छ । आम जनताले प्र...
काठमाडौं । बीमा क्षेत्रका अभिकर्ताहरूले आफूहरू सेलाएको नभई असारसम्म चुप मात्रै बसेको बताएका छन् । उनीहरूले साउन लागेसँगै बीमा समितिविरुद्ध संघर्षमा उत्रिने प्रतिक्रिया दिएका छन् । अभिकर्ताहरूले अहिले दुई तीन दिनसम्म आफूहरू चुप रहे पनि त्यस पछाडि बीमा समितिव...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका दुई जना दक्ष कर्मचारीहरूलाई हिमालयन पुनर्बीमा कम्पनीले तानेको छ । आफ्नो कम्पनीमा काम गरिरहेका ती कर्मचारी हिमालयनले तानेको भन्दै नेपाल पुनर्बीमाले असन्तुष्टि जनाएको हो । बीमा क्षेत्रमा कर्मचारी तानातानको समस्या विगतदेखि नै रहँदै आ...
काठमाडौं । हिमालयन पुनर्बीमा कम्पनीले विदेशी प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने तयारी गरिरहेको खुलासा भएको छ । यता बीमा समितिले विदेशी सीईओ नियुक्ती लामो अवधिका लागि नभई छोटो अवधिको हुने भएकाले त्यसमा आपत्ति नहुने बताएको छ । हिमालयन पुनर्बीमाले आईतबार ...
काठमाडौं । जीप ब्राण्डको गाडि ‘कम्पास’ नेपाली बजारमा आएको छ । केही दिनअघि मात्रै नेपाली बजारमा भित्रिएको यो गाडीको न्यूनतम् मूल्य ८४ लाख ९० हजार रूपियाँ रहेको छ । महङ्गोमा एक करोड ३६ लाख रूपियाँसम्म पर्ने ‘कम्पास’का चार भेरियन्ट बजारमा उपलब्ध...
काठमाडौं । बीमा समितिले आउँदो साउन १ गतेदेखि नै सेन्ट्रल डाटा बैंक ल्याउने भएको छ । डाटा बैंक सञ्चालनमा ल्याएसँगै बीमा कम्पनीका विवरणहरूमा एकरूपता कायम हुने समितिले आशा लिएको छ । समितिका अध्यक्ष सूर्य सिलवालका अनुसार अहिले बीमा कम्पनीहरूको डाटालाई सेन्ट्...
काठमाडौं । दुई बर्षपछि ‘सरेण्डर’ गर्न सकिने प्रावधान विशेषगरी पूराना र ठूला बीमा कम्पनीहरूका लागि टाउको दुखाईको विषय बन्दै आएको बेला बीमा समितिले उक्त प्रावधानमा कडाई गरेसँगै जीवन बीमा कम्पनीहरूले राहत महशुस गरेका छन् । समितिले दुई बर्षे प्रवध...
काठमाडौं । भर्खरै मात्रै सूर्या लाइफ इन्स्योरेन्सको व्यवस्थापनको नेतृत्व गर्न पुगेका पवनकुमार खड्का बीमा क्षेत्रकै संभवतः कान्छो प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनीसँग अन्य विभिन्न कम्पनीमा समेत काम गरेको अनुभव छ । सूर्या लाइफमा आउनुअघि खड्काले विशाल सिमेन्टको समेत सीई...
काठमाडौं । विगतमा नेपाल पुनर्बीमा कम्पनीले विभिन्न ३३ वटा देशसँग पूनर्बीमा गर्दै आएको थियो । तर अहिले पुनर्बीमा कम्पनीका व्यवसाय १८ देशमा सीमित भएको छ । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर रायमाझीले विगतमा बजारीकरणमा नै बढि केन्द्रित हुनुपर्न...
काठमाडौं । मनोजकुमारलाल कर्ण युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । पच्चिस वर्षअघि जुनियर एसिस्टेन्टको रूपमा बीमा क्षेत्रमा प्रवेश गरेका उनले विभिन्न कम्पनीको अनुभव सम्हाल्दै अहिले युनियन लाइफको व्यवस्थापनको नेतृत्व गर्न सफल भएका छन् । यो कर्णक...
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको ६४ करोड ५० लाख रूपियाँ बराबरको साधारण सेयर (आईपीओ) असार २४ गतेदेखि बजारमा आउँदैछ । उक्त आईपीओमा लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमारलाल कर्ण आग्रह गर्छन् । कर्पोरेट न...
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सेयर हुने गरेको भनिएको ‘इन्साइडर ट्रेडिङ’मा कम्पनीकै कर्मचारीको समेत संलग्नता रहेको भन्ने विषयमा चोखो हुन नखोज्न बीमा समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. डिल्लीराज अर्याललाई सुझाव दिएको छ । समिति...
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. डिल्लीराज अर्यालले आफ्नो कम्पनीका कर्मचारीकै संलग्नतामा कम्पनीको सेयरको ‘इन्साइडर ट्रेडिङ’ भइरहेको बीमा समितिको आरोपप्रति आपत्ति जनाएका छन् । उनले उक्त आरोप पुष्टि गर्न चुनौति दिँदै पुष्टि नग...
काठमाडौं । जीवन बीमा कम्पनीहरूले सरकारी स्वामित्व र निजी क्षेत्रका बीमा कम्पनीहरूलाई बीमा समितिले फरक फरक व्यवसाय गरेको भन्दै चित्त दुखाएका छन् । समितिले सबै बीमा कम्पनीहरूलाई समान व्यवहार गर्न नसकेको उनीहरूको आरोप छ । जीवन बीमक संघका उपाध्यक्ष पोषकराज पौडेल...
काठमाडौं । बिगत एक दशकदेखि लेखापरीक्षण सम्पन्न गर्न नसकेका सरकारी स्वामित्वका दुई कम्पनीहरू राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई अर्थ मन्त्रालयले समय तोकेर लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । तोकिएको मितिमा लेखापरीक्षण सम्पन्न नगरे दुवै कम्पनीका व्...
काठमाडौं । बीमा कम्पनीहरूले भिन्न भिन्न किसिमका प्रोडक्ट बेच्न संभव नरहेको दाबी गरेका छन् । अहिले नाम फरक भए पनि एकै प्रकृतिको प्रोडक्टहरू बेच्दै आएका कम्पनीहरूले हरेक कम्पनीपिच्छे फरक फरक प्रोडक्ट तयार गर्न नसकिने बताएका हुन् । बीमा कम्पनीका एक अधिकारी भन्छ...