काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयको सुधार कार्ययोजना तयार गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा विद्यमान समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै सेवा प्रवाहलाई सरलीकरण गर्ने, स्वचालित प्रणाली अबलम्बन गर्ने, औद्योगिक सम्बन्ध ...
म्याग्दी । जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो । जोमसोम...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला...
काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५२औं वार्षिकोत्सवको अवसरमा भदौ १२ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ग्रुपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।&n...
काठमाडौं । पारामाउन्ट मोटर्सले ‘विलिङ विङ्गो कार’ खरिदमा अफर सार्वजनिक भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को अवसरमा कम्पनीले अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यसअघि ३२ लाख ९९ हजार मूल्य निर्धारण गरि...
–कैलाशबाबु गेलाल प्रबन्ध निर्देशक, जी मोटर्स प्रालि (स्काइवेल) नेपालको अटोमोबाइल क्षेत्र निकै छोटो समयमा आइस इन्जिन गाडीबाट विद्युतीय गाडी (ईभी) मा फड्को मा¥यो । नेपाली बजारमा सस्ता, मध्यमस्तरदेखि उच्च तहका प्रिमियमसम्मका गाडी छन् । अहिले हामीले स्काइवेल...
–हेमन्त अग्रवाल पछिल्लो समय अटोमोबाइल क्षेत्रमा ‘रिभोलुसन’ देखिएको छ । विगत १०० वर्षभन्दा लामो समयदेखि वर्चश्व रहिआएको आइस इन्जिनका गाडीको विकल्पमा विद्युतीय सवारीसाधन (ईभी) आइरहेका छन् । नेपालमा आयात भएका गाडीमध्ये ३ भागको एक भाग ईभी हुन था...
काठमाडौं । बिहीबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । सुनको मूल्य प्रतितोला १ सय बढेर हालसम्मकै उच्च मूल्य कायम भएका छ भने चाँदी प्रतितोला २५ रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपियाम...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्...
आशिष गजुरेल सार्वजनिक यातायातविद् सार्वजनिक यातायात भनेको जनतालाई आवतजावतका लागि राज्यले गर्ने प्रबन्ध हो । सार्वजनिक यातायातको सम्बन्ध केवल सवारीसाधनमार्फत एक ठाउँबाट अर्को ठाउँमा जाने विषय मात्रै होइन, यससँग देशको अर्थतन्त्र, विकास, शान्ति सुव्यवस्था, सांस्कृत...
म्याग्दी । म्याग्दीमा ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ छहरीमा आजदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वभ...
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा किसानको स्वास्थ्यमा देखिएको समस्या अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन् । केही दिनयता गण्डकी गाउँपालिकाका केही वडामा तरकारीखेतीमा अधिक विषादी प्रयोग गर्दा...
काठमाडौँ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेतृत्वमा तीनै यातायात मजदुर सङ्गठनका अध्यक्षको टोल...
कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले चाडपर्वलक्षित बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–५ मा अवस्थित सगरमाथा एग्रो प्याकेजिङ स्टोरलाई रु एक लाख जरिवाना गराएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै सामान बिक्री गरेको पाइएपछि बुधबार कारबाह...
पुनम सिंह दुईपांग्रे र चारपांग्रेको बजार प्रवृत्ति पूर्णरुपमा फरक छ । चारपांग्रेमा विद्युतीय गाडी (ईभी)का कारण आइस इन्जिनका गाडीलाई निकै असहज अवस्था बनिसकेको छ । हरेक दिनजसो ‘अपग्रेडेड फिचर’ र फरक ‘मोडल’का नयाँ ईभी आइरहेका छन् । नयाँ प्रवि...
काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड प्राप्त गरेको छ । प्यासिफिक ट्रा...
शाहिल श्रेष्ठलाई हिजोआज बिहानदेखि साँझसम्म भ्याई–नभ्याई छ । बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रेष्ठलाई गाडी बेच्ने रणनीति बनाउनेदेखि १४ वटा शोरूम, १२ वटा वर्कशप, ३३ चार्जिङ पोइन्ट र ६२ जना कर्मचारी परिचालन र व्...
काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित स्किमले बुकक्लोज मिति तोकेको हो । क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले...
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता शेयर बिक्रीमा राखेको छ । यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर तोकिएको समयभित्र बि...
काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले शेयरबापतको रकम भुक्तानी गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक शेयधनीले कम्पनी स्थापना हुँदा चुक्ता गर्न नसकेको शेयरबापतको रकम तिर्न भनेको हो । कम्पनीका अनुसार रकम ३० दिनभित्र ग्लोबल आईएमईमा रहेको कम्पनीको खाताम...
काठमाडौं । नेपाल वायु सेवा निगमको जहाजमा देखिएका समस्याबारे छलफल हुने भएको छ । संघीय संसद्अन्तर्गत आज बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा वायु सेवा निगमको जहाजमा देखिएका समस्याबारे छलफल हुने बुझिएको छ । बैठक समितिको सभाकक्ष, ...
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यो शेयर जोकोही व्यक्ति, संघसंस्था वा कम्पनीले किन्न पाउनेछन् । बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखे...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज भिन्डी, करेला, च्याउलगायतको मूल्य बढेको छ । आजका लागि भिन्डीको भाउ ४५ रुपियाँ किलो तोकिएको छ । हिजो भने ३५ रुपियाँमा बिक्री भएको थियो । किलोमा १० रुपियाँले बढेको छ । त्यसैगरी अघिल्लो प्रतिकिलो ५५...
काठमाडौं । कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन् । गत आर्थिक वर्षका लागि इकाईधनीले करसहित ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका कुमारी इक्व...
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरको बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ९६ हजार ९७३ कित्ता संस्थापकको बिक्री खुलाएको हो । यो शेयर हाललाई कम्पनीका विद्यमान शेयरधनीले मात्रै किन्न पाउनेछन् ।&nbs...