Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ । असोज महिनामा ६.३९८ प्रतिशत विन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको औस...

काठमाडौं । कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा आज (असोज ३० गते) बस्दै छ ।  सभा, लिसारा रिसेप्सन भगवतीबहाल, नक्साल काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल १२ प्र...

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ब्याजदर सार्वजनिक गरेको छ ।  बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदर असोजको तुलनामा घटेको हो ।  बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र ५.२५ प्रतिशत ब्याज दिने भएक...

काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपमा ५ महिनापछि ब्याजदर परिवर्तन गरेको छ ।  कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ, जसमा ५ महिनापछि मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिश...

काठमाडौं । सिटिजन्स बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ ।  बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर तोकेको छ ।  यसअघि बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ...

काठमाडौं । प्रभु बैंक लिमिटेडले कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ ।  बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदर भदौ महिनाकै हो ।  बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ...

काठमाडौं । एनएमबि बैंकले कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिकमा निक्षेपकर्तालाई मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याज दिनेछ ।  यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ र संस्थागत दुवैमा सोही ब्याजदर दिएको...

काठमाडौं । कुमारी बैंक र एभरेष्ट बैंकले कात्तिकका लागि ब्याजदर स्थिर राखेका छन् ।  दुवै बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।  एभरेष्ट बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ ।  नयाँ ब्याजदरअनुसार बैंकले कात्तिका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले कात्तिकमा व्यक्तिगततर्फ ५.८० प्रतिशत र संस्थागत...

काठमाडौं । सानिमा बैंकले कात्तिकमा ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर बढाएर सार्वजनिक गरेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असो...

काठमाडौं । सिद्धार्थ बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगत र संस्थागततर्फ ब्याजदर घटाएको छ ।  बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज दिने जनाएको छ । यसअघि असोजमा भने बैंकल...

काठमाडौं । कृषि विकास बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फको ब्याजदर घटाएको छ ।  बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याज दिनेछ ।  यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ अधिकतम ...

काठमाडौं । नबिल बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ ।  बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ ब्याजदर प्रदान गर्नेछ ।  यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोके...

काठमाडौं । एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ ।  बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ र संस्थागतर्फ ५.९९ प्रतिशत ब्याजदर दिनेछ । बैंकले यसअ...

काठमाडौं । ग्लोबल आईएमई बैंकले कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ ।  बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर स्थिर राखेको हो । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज दिएको थि...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४...

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहे...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १ रुपियाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर समान ४ रुपियाँले मूल्य बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपियाँ पुगेको छ भने...

काठमाडौँ । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तय...

काठमाडौं । यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ्ग लिएर सुरुवात गरेको टाटा पन्च इभिको यो दशैंमा ३७७ युनिट डेलिभरी भएको छ ।  शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको टाटा पन्च इभिमा कम्पनिले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेह...

काठमाडौं । मुक्तिनाथ विकास बैंक र आईडीई नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम संचालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईडीई ्ने...

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । आर्थिक वर्षको साउन र भदौको रिपोर्ट सार्वजनिक गरेको केन्द्रीय बैंकले समीक्षा अवधिमा मुलुकको चालु खाता ४९ अर्ब ६९ करोड रुपियाँले र शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ क...

काठमाडौं । नेपालको अर्थतन्त्र थप सवल बन्दै गएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ भदौ मसान्तमा ५.५ प्रतिशतले वृद्धि भइ रु.२१५२ अर्ब ५३ करोड पुगेको छ ।...

काठमाडौं । चालु आर्थिक वर्षको २ महिना अर्थात भदौ मसान्तसम्म २ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भई रु.२६३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अव...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्म...