Advertisement

काठमाडौं । पर्यटन विभागले मनास्लु र सोलुखुम्बु क्षेत्रमा उद्धारको पर्खाइमा रहेका पर्यटकहरुको हवाई उद्धारको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर फ्लाइट अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ ।  आइतबार विभागका महानिर्देशक डा. नार...

काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी प्रतितोला १ हजार ९...

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा आवेदन दिने आज (असोज १४) अन्तिम दिन हो ।  कम्पनीले असोज ७ देखि अवितरित हकप्रद बिक्री खुलाएको छ । ​प्रतिकित्ता न्यूनतम १०० रुपियाँ ...

लण्डन । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले रु एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकार...

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (सोमबार) १७ अर्ब ७५ करोड  रुपियाँबराबरको ट्रेजरी बिल बोलकबोल गर्दै छ ।  कार्यालयले ५ अर्ब रुपियाँबराबरको नयाँ तथा १२ अर्ब ७५ करोड रुपियाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्न लागेको हो ।  बो...

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।  दिउँसो ३ बजे बस्ने बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।  आजै संसदीय सुनुवाइ समितिको संयुक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजेका लागि ...

काठमाडौं । लाभांश वितरणको प्रस्तावसहित ​माण्डु हाइड्रोपावरको वार्षिक साधारणसभा आज (असोज १४ गते) बस्दैछ । सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितर...

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज असोज १४ गते सोमबार अन्तिम दिन हो । बैंकले लाभांश तथा साधारण सभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गर्दैछ । आजसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंक...

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको ‘लक इन’ अवधि अर्को महिना समाप्त हुँदै छ ।  कम्पनीको कुल ८२ लाख ८४ हजार ६०० कित्ता शेयर ‘लक इन’ अवधि कात्तिकमा समाप्त हुन लागेको हो ।  हाल कम्पनीका संस्थापकहरूको ३७ लाख ७० हजार, आयोज...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी दिनकै महँगो हुँदै गइरहेको छ । यसै क्रममा आज पार्सले र डल्ले च्याउको भाउ आइतबारको तुलनामा अकासिएको छ । कालिमाटीमा आज पार्सले प्रतिकिलो २२६६ रुपियाँ तोकिएको छ । हिजो भने १९०० मा किनबेच भएको थियो । यो किलोमा...

काठमाडौं । काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएको छ । जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) काठमाडौंका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्यांकअनुसार  हालसम्मकै धेरै पानी परेको उल्लेख ...

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैंको टीकाको साइत सार्वजनिक गरेको छ ।  विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको सम...

काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयरको बिक्री खुलाएको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयरको बिक्री खुलाएको हो ।  यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । ...

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।  क्यानडाको किङ सिटीमा आज सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमल...

काठमाडौं । आज २०८१ असोज १४, सेप्टेम्बर ३०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ ।  आज स्विस फ्रांक १ को खरिद दर १५८.९८ रुपियाँ र बिक्री दर १५९.६९ रुपियाँ रहेको छ । हिजो भने १५८.२२ रुपियाँमा खरिद र १५८.९९ मा बिक्री भए...

काठमाडौं । मनसुनी वायुको प्रभाव रहँदा हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको १४ गते सोमबार, आश्विन कृष्णपक्षको त्रयोदशी तिथि । आज सोह्रश्राद्ध अर्थात पितृपक्षअन्तर्गत त्रयोदशीश्राद्ध रहेको छ । आज सोम प्रदोष ब्रत । मेष शेयर बजारमा गुमाउनु पर्ने छ । व्यवस्थापकीय क्षमतामा अभिबृद्धि हुने छ । पेशा...

काठमाडौं । इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्याएको छ । बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । टावर ढल्न...

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको आज बसेको संचालक समितिको बैठकले फण्ड अन्तर्गतका योजनाहरुको प्रतिफल घोषणा गरेको छ ।  आव २०८०/८१ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजन...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खायाममा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने बताएका छन् ।  आइतबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले बाढी पहिरोले ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बाढी पहिरोबाट भएको क्षतिको बीमा दाबी भुक्तानी तत्काल दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । आइतबार ललितपुर स्थित बीमा प्राधिकरणमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई छलफलमा डाक्दै अध्यक्...

काठमाडौं । दुई दिनको निरन्तरको वर्षाका कारण मुलुकभर आएको बाढी तथा पहिरोले ऊर्जा क्षेत्रमा करिव साढे ४ अर्ब ३५ करोड बराबरको प्रारम्भिक अनुमान गरिएको छ ।  आईतवार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ऊर्जातर्फ दुई अर्ब ४५ करोड, सिंचाईतर्फ एक अ...

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको सो पार्टीको केन्द्रीय सम्पादन समितिको बैठकपछि बोल्दै काँग्रेसका प्र...

प्रताप देवकोटा काठमाडौं । तीन दिनसम्मको लगातार वर्षापछि आइतबार काठमाडौंको मौसम खुलेको छ । बिहीबारदेखि परेको अविरल भारी वर्षाका कारण काठमाडौंसहित देशभरको जनजीवन अस्तव्यस्त बन्न पुग्यो । बाढी पहिरोमा परी एक सय भन्दा बढीको मृत्यु हुन पुग्यो । दर्जनौं मानिहरु अझैं ब...

अर्जुन राई काठमाडौं । नेपालको पर्यटनको मुख्य हिस्सा पर्वतीय पर्यटनले ओगटेको छ। वार्षिक करिव १२ लाखको संख्यामा नेपाल भित्रिने पर्यटकहरु मध्ये उल्लेख्य संख्यामा पर्वतीय पर्यटनसँग सम्बन्धित रहेका छन्। पर्वतीय पर्यटनमा पनि सबै भन्दा धेरै दुई वटा क्रियाकलापस् ट्रेकिङ्ग र पर्वतारोह...