Advertisement

काठमाडौं । यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गर्न छाडेका छन् । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध भएको छ । यस्तो समयमा विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडेपछि चर्को आलोचन...

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।  शनिबार राति भएको उक्त शृङ्खलाको पहिलो खेलमा ने...

काठमाडौँ । वर्षौंदेखिको सडकमा यात्रा गर्ने यात्रुहरुको राजमार्गका होटलको अचाक्लीका विषयमा गरिँदै आएको गुनासोमा यस पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष चाँसो देखाएको छ । सो मन्त्रालयका मन्त्री दामोदर भण्डारीले देशैभरका मुख्य राजमार्गका होटलहरुबाट यात्रुले ...

बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ ।  जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो ।&...

काठमाडौं ।  शनिबार पहिरोमा परेर बेपत्ता भएका ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनामा कार्यरत दुई कर्मचारी, नेपाली सेनाका दुई जवान र एक सुरक्षागार्डको अवस्था अझै अज्ञात रहेको छ । आइतबार दिउँसो एक बजेसम्म पनि उनीहरुको अवस्था अज्ञात नै छ । ...

काठमाडौं । बाढीले जलविद्युत् परियोजनाहरु बन्द गराउँदा विद्युत् उत्पादन पनि नमज्जाले प्रभावित भएको छ ।  पहिलाका ठूला बर्षाको रेकर्ड तोड्ने गरी भएको अविरल बर्षाका आएको बाढी पहिरोले थुप्रै जलविद्युत् परियोजना क्षतिग्रस्त भई विद्युत् उत्पादन रोकिएको छ, त्यसले गर्दा ...

काठमाडौं । साताको पहिलो दिन आज आइतबार पनि शेयर बजार ओरालो झरेको छ । बजार केही दिन यता ओरालो झरिरहेको छ । आज पनि त्यही क्रमले निरन्तता पायो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.३६ अंकले घटेको हो । ०.८९ प्रतिशतले बजार घट्दा नेप्से ...

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले शेयरधनीहरुलाई १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले आव २०८०–८१ को नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्ण...

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०–८१ के नाफाबाट १४.२५ प्रतशित बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेक...

काठमाडौं । दशैँ, तिहार भनेको गरगहना खरिद गर्ने समय पनि हो । हाम्रा परम्परा र संस्कृतिमा सुनचाँदीका गरगहना अनिवार्य जस्तै छन् । पछिल्लो समय सुनको भाउ बढेको अवस्थामा ग्राहकहरुलाई सुनचाँदी तथा हिराका गरगहना खरिदमा सहुलियत प्रदान गर्ने उदेश्यले काठमाडौँको न्यूरोडस्थित ह्व...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर सम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेका ...

काठमाडौं ।  बिहीबारदेखि  शनिबार रातीसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले प्रभावित हुने निजी क्षेत्रका जलविद्युत परियोजनाको संख्या २० पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले संकलन गरेको पछिल्लो तथ्यांकले सञ्चाल...

काठमाडौं । काठमाडौं र धादिङको सीमाना स्थित धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोला पहिरोमा बस र माईक्रो पुरिदा ज्यान गुमाएकाहरूको संख्या २८ पुगेको छ । दुर्घटना स्थलमा उद्धार तथा खोजीमा लागेका सुरक्षाकर्मीले आइतबार बिहानसम्म पुरिएका गाडीहरुबाट २८ जना मृतकको शव ...

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड  दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ  ।  सो अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु आज (२०८१ असोज १३) ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) बैंक तथा वित्तीय संस्थाहरुबाट ५० अर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोलमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो । राष्ट्र बैंकले सात दिनका लागि सो बराबरको...

काठमाडौं । नेपालीहरुको माहन चाडपर्वहरु नजिकिदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा उच्च रहने गर्छ । सवारी साधनहरुको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ । त्यसैले सुरक्षित यात्राको कामना स...

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल परिस्थितिजन्य विपतमा सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्ने बताएका छन् । चीनको ५ दिने भ्रमण सकेर आइतबार स्वदेश फर्किएका अर्थमन्त्री पौडेलले भारी वर्षापछिको बाढी, पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा...

काठमाडौं । बिहीबारदेखि लगातार परेको भारी वर्षाका कारण देशभर बाढी पहिरो जाँदा १६ वटा जलविद्युत आयोजना क्षतिग्रस्त बन्न पुगेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका १६ वटा आयोजन...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले पोखराको होटल ल्याण्डमार्कमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य हुनु भएका २२५ जना भ...

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले प्राकृतिक प्रकोप बाढी, पहिरोमा परी घरबार बिहिन भिएका पीडीतहरुका लागि तत्काल खान मिल्ने केहीँ राहत सामग्री वितरण गरेको छ । असोज १२ गते नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएका प्रतिनिधिहरुले काठमाडौं उपत्यका प्रहरी...

काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी पहिरो जस्तो प्राकृतिक प्रकोपमा परेकाहरुको उद्धारमा सरकार उदासीन देखिएको भन्दै दुःख व्यक्त गरेका छन् । बिहीबारदेखि आएको अविरल वर्षा, बाढी पहिरोले देशभर एक सय ...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ६ सय र चाँदीको मूल्य प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी प्रति...

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बाढी प्रभावितलाई प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपियाँ सहयोग गरेको छ ।  बैंकले शुक्रबार र शनिबारको अविरल वर्षाका कारण पुगेको क्षतिको राहत तथा उद्धार कार्यमा सहयोग गरेको हो ।  लगातार वर्षाले...

पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ ।  पहिरोले काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ । टावर ढलेपछि इलाम, पाँचथर र ताप्...

काठमाडौं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्र...