Advertisement

काठमाडौं । अविरल वर्षसँगै आएको तीब्र बाढी पहिरोमा परेर बागमतीमा ६ जनाको मृत्यु र १४ जना बेपत्ता भएका छन् ।  बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण प्रदेशका विभिन्न जिल्लामा गरी ६ जनाको मृत्यु भएको हो । प्रहरीका अन...

काठमाडौं। लगातारको अविरल वर्षासँगै उर्लिएको रोशी खोलाले एक दर्जन पक्की घर बगाएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले आसपासका तटिए क्षेत्र कटान गर्दा करिब १२ घर बगाएको जानकारी प्राप्त भएको छ । शनिवार बिहान ९ बजे बाढीले ...

काठमाडौँ । देशभर अविरल भारी बर्षाले बित्तण्डा मच्चाउँदा देश नै संकटकालिन अवस्थामा पुग्दा प्रधानमन्त्री केपी ओली भने अमेरिकामा खुद्रे कार्यक्रममा रमाएका छन् ।  शुक्रबारदेखि नै बाढी, पहिलो र डुवानले गर्दा देशभरको जनजीवन प्रभावित बन्न सुरु भएको खबर आउँदा पनि उनी भ्...

काठमाडौं । नारायणी नदीको पानीको सतहले खतराको तह पार गरेसँगै गण्डक बाँधका सबै ३६ वटा ढोका खोलिएको छ ।  बिहीबार बेलुकीदेखि सुरु भएको भारी अविरल बर्षासँगै नारायणी नदीमा ठूलो बाढी आएको छ । गण्डक बाँध निकै पूरानो भइसकेकाले अहिले चार लाख क्यूसेकभन्दा बढी ...

काठमाडौं । भारी वर्षाले देशभर वित्तण्डा मच्चाएपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको जरुरी बैठक डाकेका छन् । राजधानी काठमाडौंसहित देशभर भएको बाढी, पहिरो र डुवानसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न उनले  विपद्मा परेका नागरिकको राहत, उद्दार तथ...

काठमाडौं । लगातारको भारी बर्षाले देशभर निकै ठूलो क्षति भएको अनुमान गरिएको छ । बिहीबारदेखि सुरु भएको असामान्य भारी बर्षा शुक्रबार दिउसो र राति उत्कर्षमा पुगेको छ ।  प्रारम्भिक विवरणअनुसार धेरै ठाउँमा डुवान, पहिरो र बाढीको समस्या देखिएको छ । सडकहरु भासिँदा...

काठमाडौ । इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् ।  उनी ढोरपाटन नगरपालिका, बाग्लुङका मेयर समेत हुन् । उनी नेकपा एमालेबाट निर्वाचित मेयर हुन् । प्रहरीले उनलाई...

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा  शुक्रबार सम्पन्न भएको छ । उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले उद्घाटन गरेका थ...

काठमाडौं । खराब मौसमका कारण शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणले आज साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान  शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ...

काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहलमा अर्थ मन्त्रालयले आज उखु किसानका लागि रु एक अर्ब ४५ करोड ३२ लाख र दुध किसानको भुक्तानीलगायतका लागि रु ६० करोड निकासा गरेको मन्त्रालयले जनाएक...

काठमाडौँ । नेपाल प्रहरीले चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको छ । ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नाराका साथ काठमाडौँ प्रहरीले सुरक्षा व्यवस्था अझ र...

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो । यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात...

काठमाडौँ । प्राइम कमर्सियल बैंकले आज  आफ्नो १७औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बु...

काठमाडौं । नेपालका सात प्रदेश मध्य सुदुर पश्चिम प्रदेशमा बस्तु तथा सेवाको मूल्य सबै भन्दा धेरै देखिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त साउन महिनाको प्रदेशगत ‘उपभोक्ता मूल्य सुचकांक’ मा सुदुर पश्चिम प्रदेशको सुचकांक (इन्डेक्स) सबैभन्दा धेरै देखिएको हो ।...

काठमाडौं । भारी बर्षाका कारण नेपालको एक मात्रै जलविद्युत् ड्याम कुलेखानी ड्याम भरिन लागेको छ ।  उक्त जलविद्युत ड्याममा पानी भर्न मिल्ने सतह १५३० मिटर छ, शुक्रबार साँझ ५ः४५ सम्म त्यस ड्याममा पानीको सतह झण्डै १५२७ मिटरसम्म पुगी सकेको छ । अब पूर्ण रुपमा ड्याम भ...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरुलाई खुसीको खबर । बिश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा र...

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) द्वारा संयुक्त रूपमा ‘सेमिनार अन इन्टिग्रेटिङ क्लाइमेट फाइनान्स एण्ड ग्रीन फाइनान्स ट्याक्सोनोमी इन टी बैंकिङ इण्डष्टी अफ नेपाल कार्यक्रमको आयोजना गरियो ।  नेपालको वित्तीय क्षेत्रलाई सस्...

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ले आउँदै गरेको नेपालीहरुको महा चाडपर्व दशैँ, तिहार र छठलाई  लक्षित गरी मात्र रु. १ मा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।  असोज ८ गते देखि असोज २३ गतेसम्म चल्ने यस योजना अन्तर्गत आइएमई...

काठमाडौं । नेपालबाट बिजनेस भिसामा बाहिरिने रकम बढ्दै गएको देखिएको छ । चालु आर्थिक बर्ष २०८१–८२ को साउन महिनामा मात्रै बिजनेस भिसामा विदेश जाने व्यवसायीहरुमार्फत २९ करोड १० लाख रुपियाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको...

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुस्ता गाउँपालिका ५ का बासिन्दाहरुलाई एक वर्षको लागि विद्युतको महशुस नलिने घोषणा गरेका छन् ।  सुस्ता जोड्ने पुल उद्घाटनपछि उनले पुलसँगै विद्युत प्रशारण लाइन पनि पुगेको भन्दै एक वर्षको लागि शुल्क नलिने बताए...

काठमाडौं । आर्क्स फूडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज बिक्री सुरु गरेको छ ।  स्थानीय उत्पादन कोदो र चक्की आटाको मिश्रणबाट बनेको बिस्कुट र कुकिज आम उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ख्याल गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । “हाम्रा उपभोक्तालाई स्व...

टोक्यो । सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्ने आधिकारिक मतगणनाले देखाएको छ ।  सतसठ्ठी वर्षीय रेलप्रेमी इशिबाले मुलुकको पहिलो महिला नेता बन्ने दौडमा रहनुभएकी कट्टर राष्ट्रवादी सन...

काठमाडौं । दसैंतिहार तथा छठ विशेष उपहार जिओमेटले एक हजार रात्री बसलाई निःशुल्क जीपीएस उपकरण प्रदान गर्ने भएको छ । यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दसैंको अवसर पारेर विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस ...

काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो । अब संसदीय सुनुवाई समितिब...

ललितपुर । अग्रणी अन्तर्राष्ट्रिय कपडा ब्राण्ड पिटर इंग्ल्याण्डले ललितपुरको कुमारीपाटीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । चर्चित अभिनेता आयुष्मान जोशीले शुक्रबार एक समारोहबीच स्टोरको उद्घाटन गरेका हुन् । स्टोरमा सर्ट, टी–सर्ट, ट्राउजर, डेनिम, सूट, ब्लेजर लगायतका पुरुष...