काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल गठन ...
काठमाडौं । आज विभिन्न तीन कम्पनीहरूको साधारणसभा बस्दै छ । साधारणसभा बस्ने कम्पनीहरूमा कुमारी क्यापिटल, गोरक्ष हाइड्रोपावर र गाउँघर उज्यालो साना हाइड्रोपावर रहेका छन् । कुमारी क्यापिटलले सभा, कुमारी बैंक लिमिटेड, टंगाल, कामाडौंमा साँझ ५ बजे बस्दैछ । सभामा क...
एजेन्सी । फ्रान्सको सार्वजनिक वित्तको वास्तविकता मापन गर्न थप जानकारी आवश्यक रहेको भन्दै प्रधानमन्त्री मिचेल बार्नियरले बुधबार फ्रान्सको आर्थिक अवस्था गम्भीर भएको बताएका छन् । यस महिनाको सुरुमा बार्नियर सरकारको प्रमुख बन्नु अघि फ्रान्सलाई युरोपेली सङ्घको बजेटीय नियमहर...
काठमाडौं । संविधान दिवसका अवसरमा आजदेखि धरहरा सञ्चालनमा आउँदैछ । अस्थायी रूपमा सञ्चालनमा आउन थालेको नवनिर्मित धरहरा केही समय निःशुल्क चढ्न सकिने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । उपप्रधानमन्त्री तथा सहरी विक...
वासिङ्टन डिसी । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । अमेरिकी सरकारका तर्फबाट...
काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनएमबि–५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले लाभांश (प्रतिफल) घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट एनएमबि–५० ले करसहित १५ प्रतिशत नगद लाभांश र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले करस...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलोको मूल्य बढेको छ । यसदिन कुरिलो प्रतिकिलो ४५० रुपियाँ तोकिएको छ । हिजो भने ४२६ मा कारोबार भएको थियो । आज २४ रुपियाँले बढेको हो । त्यस्तै, बुधबारको तुलनामा हरियो धनिया ५० रुपियाँले घटेको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । ...
काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले संविधान दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो । शेयरबजारबाहेक बैंक तथा वित्तीय संस्था भोलिदेखि नि...
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।&nb...
काठमाडौं । आज २०८१ असोज ३, सेप्टेम्बर १९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.७१ रुपियाँ र बिक्री दर १३४.३१ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दर कायम थियो । बिहीबार युर...
काठमाडौं । मनसुनी वायुको प्रभाव रहँदा अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी ...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको ३ गते बिहीबार, आश्विन कृष्णपक्षको द्वितीया तिथि । आज सोह्रश्राद्ध अन्तर्गत द्वितीयाश्राद्ध रहेको छ । आज संविधान दिवस । मेष नराम्रा सपनाले सताउँदा पेशागत जीवनमा समेत प्रभाव पार्ने छ । परिवारमा पनि बादबिबाद...
कुमार दाहाल हिन्दूस्थानभित्र नेपाल भूखण्डको छुट्टै परिचय छ । हिमवत खण्डको एउटा भाग कसरी देश बन्यो ? भन्ने प्राचीन प्रमाणहरु यथेष्ट छैनन् । यो प्राचीनता नै नेपालको चिनारी हो । हिन्दूकुश पर्वतमालाको काख नेपालको संसारमा आफ्नै चिनारी छ । यो चिनारी भूगोलको मात्र होइन, यसको...
काठमाडौं । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रबर्द्धन गर्न सहकार्य भएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त सहकार्यको विधिव...
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताएका छन् । यातायात व्यवसायीले भाडा नबढाएसम्म दशैंको लागि बुकिङ सुरु गर्न नमानेपछि सरकार व्यवसायीसँग झुक्न तयार भएको हो । हरेक ब...
काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र &y...
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाहिरबाटै सहकारी रकम ठगी गरेको पुष्टि भएको तर्क गरेका छन् । सहकारीभित्र बसेरभन्दा पनि बढी रकम बाहिरबाटै ठगी गरेको संसदीय छानविन समितिको प्रतिवेदनले स्पष्ट देख...
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुगेका अर्थमन्त्री पौडेलले पूँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी ल...
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले ‘बम्पर दशैं तिहार अफर’ संचालनमा ल्याएको छ । कम्पनीले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गतेदेखि २०८१ साल कात्तिक ३...
काठमाडौं । दसैंतिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ्ग अनिश्चित बनेको छ । अग्रिम टिकट बुकिङ्ग खोल्ने सन्दर्भमा बुधबार सिंहदरबारमा बसेको सरोकारवाला निकाय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीचको वार्ता विना निष्कर्ष टुंगिन पु...
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सीईओ युगेश बादे श्रेष्ठ एशियन प्रोफेशनल अवार्डबाट सम्मानित भएका छन् । राजधानीमा आयोजित एक समारोहमा उनलाई ‘भिजेनरी लिडर इन ननलाइफ इन्स्योरेन्स अवार्ड’ प्रदान गरिएको हो । सीईओ श्रेष्ठलाई उ...
काठमाडौं । व्यवसायी दुर्गा प्रसाइँलाई प्रशासनले पक्राउ पुर्जी जारी गरेको समाचार आएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि पक्राउको संकेत दिइएको छ । लिङदेनले आफूलाई सरकारले पक्राउ गर्न खोजेको खुलासा गरेका छन् । पार्टीका नवनिर्वाचित केन्द्र...
काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणहरुलाई आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा प्रति शेयर अङ्कित मुल्य रु. १००/– दर का १०,००,००० कित्ता साधारण शेयरको लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ...
काठमाडौं । भीजी इम्पेक्स (जीडब्लूएम नेपाल) ले बहुप्रतिक्षित ट्याङ्क ब्राण्डको बुकिङ खुला गरेको छ । उक्त गाडी चीनमा १८ मार्चमा आधिकारिक रुपमा लञ्च भएको थियो । यसमा लक्जरी ७ सिटर एसयूभी ट्याङ्क५०० र ५ सिटर ट्याङ्क३०० समावेश छन् । उक्त गाडीलाई इन्डोनेसिया, ...