काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर बढाएको हो । बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.९५ प्रतिशत, संस्थागततर्फ ४.९५ प्रतिशत अधिकतम र रेमिट्यान्सतर्...
काठमाडौं । सानिमा बैंकले ब्याजदर घटाएको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.२० प्रतिशत र संस्थागततर्फ ...
काठमाडौं । कृषि विकास बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगत र संस्थागत दुवैको ब्याजदर घटाएको छ । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६.०७२२ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याज दिनेछ । बैंकले यसअघि भदौमा व्यक्तिगततर्...
काठमाडौं । नेपाल एसबीआई बैंकले असोज महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक ब्याजदरअनुसार असोजमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले यसअघि भदौमा व्यक्तिगततर्फ ६.२५...
काठमाडौं । माछापुच्छ्रे बैंकले असोज महिनाका लागि पनि ब्याजदर स्थिर नै राखेको निर्णय गरेको छ । बैंकले असोजमा भदौकै ब्याजदरलाई निरन्तरता दिनेछ । भदौमा पनि साउनकै ब्याजदर कामय थियो । अर्थात् पछिल्ला तीन महिनामा बैंकको ब्याजदर स्थिर रहेको छ । बैंकले अ...
काठमाडौं । एनआईसी एशिया बैंकले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले असोजका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्...
काठमाडौं । ग्लोबल आईएमई बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर स्थिर राखेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ ...
काठमाडौं । आज २०८१ भदौ ३१, सेप्टेम्बर १६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युएई दिरामको मूल्य स्थिर रहेको छ । आजका लागि अमेरिकी डलर १ को खरिद दर १३३.०९३ रुपियाँ र बिक्री दर १३४.५३ रुपिय...
काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । अहिले कोशी र मधेश प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सा...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको ३१ गते सोमबार, भाद्र शुक्लपक्षको त्रयोदशी तिथि । आज भाद्र महिनाको अन्तिम दिन, मसान्ति । मेष पेशागत जीवनमा सकारात्मक क्षण आउने छ । शेयर बजारबाट पनि फाइदा मिल्ने छ । प्रभावकारी बोली हुँने हुँदा अरुको विश्...
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । २०८१ भदौ ३१ गते बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैया, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ५ रुपैयाँले भाउ घटाएको हो । घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १...
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिको आधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो–रुमको उद्घाटनसंगै वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरु गरेको छ । कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ । सो कार्यक्रममा सिप्रदी ट्रेडि...
काठमाडौं । मेची पेट्रोलियम ढुवानी सेवाको दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्यालको प्रमुख आतिथ्य तथा मेची पेट्रोलियम ढुवानी सेवाका अध्यक्ष टिकारामबहादुर पिठाकोटे मगरको अध्यक्षतामा साधारणसभा गर...
काठमाडौँ । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वल्र्ड २०२४ आश्मा के।सीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ । बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई रु. १ लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । बर्जर पेन्ट्स न...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा एक हजार पाँच सय ५४ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । ती प्रतिवादीविरुद्ध रु आठ अर्ब ४० करोड छ लाख ४९ हजार चार सय सात बराबरको बिगो मागदाबी गरिएको छ । आयोगले आर्थिक वर्ष २०८०–८१ मा व...
काठमाडौं । प्रभु बैंकले पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना स्थापना गरेको छ । बैंकले स्वदेश तथा विदेशमा उच्च शिक्षा हाँसिल गर्न गण्डकी क्षेत्रबाट जानेहरुको लागि आवश्यक शैक्षिक कर्जा उपलब्ध गराउन उक्त केन्द्र स्थापना गरेको जनाएको छ । क्षेत्रीयस्तरबाट उपलब्ध हु...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारीले आइतबार भेटी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न परामर्श दिएका छन् । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमु...
काठमाडौं । राष्ट्रिय बाल दिवस २०८१ को उपलक्ष्यमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सौजन्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको छ । यसैक्रममा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी कि...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औंल्याएका छन् । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपाली वस्तुको तेस्रो मुलुक...
काठमाडौं । भाडा दर समायोजन (बढाउनुपर्ने) लगायतका व्यवसायीको मागका कारण दशैं लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ अझै खुल्न सकेको छैन । दशैं आउन अब एक महिना भन्दा पनि कम समय छ । तर, सरकार र यातायात व्यवसायीले अझै पनि अग्रिम टिकट बुकिङ खुलाउ...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रला...
काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा कुनैपनि लगानीकर्ता डुब्न नहुने बताएका छन् । खासगरी बुकबिल्डिङ प्रणालीबाट सेयर निष्काशन तथा बिक्री गर्दा कम्पनीहरुले आस्तविक मूल्य भन्दा बढी मूल्य राखेर लगानीकर्ताहरुलाई फसाउने चलखेल हुन थालेको गुनासो बढिरहेका बेला यस...
काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ । अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग बैठक गरी अर्थ मन्त्रालयले स्रोत सुनिश्चत भएका र स्...
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्था महालक्ष्मीस्थान ललितपुरमा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुस...
काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपियाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । भरतपुर २, चितवन निवासी खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए पश्चात श्रीमान ईन्द्रनारायण श्रेष्ठलाई बीम...