काठमाडौं । भारतको गान्धी मालिकार्जुन राव (जिएमआर)ले विगत १७ बर्षदेखि ओगट्दै आएको माथिल्लो कर्णाली जलविद्युत आयोजना अलपत्र पार्दै आएकोमा अहिले फेरि बनाउने इच्छा देखाएको छ । सुदूरपश्चिमको अछाममा बन्ने नौ सय मेगावाटको यो आयोजना जिएमआरलाई अन्तर्राष्ट्रिय प्रत...
बेइजिङ । चीनले बिस्तारै सेवानिवृत्तिको उमेर बढाउने निर्णय गरेको छ । चिनियाँ सांसदहरूले सन् १९५० को दशकपछि पहिलो पटक कानुनी रूपमा अवकाशको उमेर क्रमशः बढाउने निर्णय लाई स्वीकार गर्ने यसको पक्षमा मतदान गरेका छन् । चौधौँ राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिको...
काठमाडौं । इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी र नेपाल पर्यटन बोर्डका प्रमुख अधिकृत दीपकराज जोशीबीच दुई देशको पर्यटन प्रर्वद्धन तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ । नेपाल पर्यटन बोर्डमा शुक्रबार भएको भेटघाटमा ...
काठमाडौं । एयर एशियाले आउँदो अक्टोबर २ बाट उडान सञ्चालनमा आउनुअघि नेपालमा एक्टिभेसन सुरु गरेको छ । पहिलो एक्टिभेसन कार्यक्रम शुक्रबार राजधानीको छाया सेन्टरमा गर्यो । कार्यक्रमले सहभागीहरुलाई आकर्षित गरेको एयरलाइन्सको भनाई छ । यसअघिको कार्यक्रम केएल टाव...
जलेश्वर । महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजले विद्युतको अभावमा आफ्नो उत्पादन सुरु गर्न सकेको छैन । आइएमई ग्रुपको नेतृत्व र एभरेष्ट ग्रुपको सहकार्यमा गौशाला–१ इँटाटार गाउँमा रु दुई अर्बको लगानीमा स्...
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताएका छन् । आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन...
काठमाडौं । गत आर्थिक बर्ष २०८०-८१ मा राष्ट्रिय राजमार्ग अन्तरगतका ७५६ किमी सडक कालोपत्र भएको छ । सडक बिभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । दुई लेन र दुई लेन भन्दा बढीका गरेर सो बराबरको सडक कालोपत्रे भएका हुन् । त्यसमा दुई लेनका सडकतर्फ ६७५ किमी स...
काठमाडौं । पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले हामीले सेफ टुरिजम (सुरक्षित पर्यटन) को सन्देश दिन जरुरी रहेको बताएका छन् । विभागले आयोजना गरेको छलफल कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । सुरक्षाको हिसाबले पनि नेपाल पर्यटकीय गन्तव्य देश हो,...
काठमाडौं । दोलखाको रमणीय उपत्यका जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आजदेखि भदौ ३० गतेसम्म राजधानीमा ‘क्यानभासमा जिरी’ नामक कला प्रदर्शनी सुरु भएको छ । उक्त प्रदर्शनीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) ...
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पूँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर नै अवसर रहेको बताएका छन् । काठमाडौंमा जारी नेपाल पुर्वाधार सम्मेलनको दोस्रो दिन ऊर्जा र...
काठमाडौं । नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले नेपाल समक्ष खानी उत्खनन् कार्यमा सहकार्यको प्रस्ताव राखेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको भेटवार्तामा गैरआवासीय राजदूत चन्दले खानी उत्खनन् कार्यमा जाम्बियासँग...
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहीबार मधेश प्रदेशको वीरगञ्जमा बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्प...
चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताएका छन् । आज पत्रकारसँग कुरा गर्दै उनले विद्युत्को आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत् सेवा पुर्याउन लागिएको उल्लेख गरे । ...
स्याङ्जा । हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित भएको छ । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका हुन् ...
बागलुङ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाउनुभएका थापाले १५ महिनामा फल टिप्न थालेको बताए । को...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई रु ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत...
बलेवा । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ ।...
काठमाडौं । मुलुकको सबैभन्दा ठूलो चेन हस्पिटालिटी सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । होटलको औपचारिक उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकण्ठ न्यौपानेले पछिल्लो समय दमौली पर्यटकीय नग...
काठमाडौं । नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्द्धनका लागि होटल संघ नेपाल र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा जारी उक्त अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्चको २५औं कंग्रेसमा होटल संघ नेपालका अध्यक्...
काठमाडौं । नेपालका लागि चिनियाँ लोकप्रिय ब्राण्ड स्काइवेलले नेपालमा आफ्नो आधिकारिक बिक्रेता जी मोटर्स नै भएको बताएको छ । उक्त ब्राण्डको हङकङस्थित एजेन्टमार्फत डिलर लिएर नेपालमा गाडी बिक्रीको प्रयास गरेको एलआरआर समूहले आफूलाई आधिकारिक बिक्रेता देखाउने प्रयास गर...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ । आव २०८०–८१ मा सञ्चालि...
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार बढेर नयाँ रेकर्ड बनेको छ । आज चाँदी पनि प्रतितोला ६५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी...
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ ले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सञ्चालक समिति आज बिहान बसेको बैठकले आव २०८०–८१ को इकाईधनीहरुलाई करसहित ५ प्रतिशत नगद लाभांश दिने ...
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले शेयरधनीहरुका लागि १०.५६ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आज २०८०–८१ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव...
काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (स्टक ब्रोकर नम्बर ४५) ले लाभांश प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ । सभा, कम्पनीको मुख्य कार्यालय अनामनगर, काठमाडौंमा दिउँसो ३ बस्नेछ । सभाले २०८१ असार मसान्तमा कायम चुक्ता पूँजीमा २५ प्रतिशत बोनश श...