काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछ...
काठमाडौं । पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका बेला नेपाल आयल निगमले १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने जनाएको छ । राजधानीमा सोमबार आयोजित इथानोलसम्वन्धी छलफल कार्यक्रम निगमको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय प्रय...
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रको नीतिमा धेरै अघि बढिसकेको बताएका छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको बताए । भण्डारील...
काठमाडौं । सहकारीका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पीडितहरुको माग सम्बोधनका लागि कार्यदल बनाउने सहमति भएको छ । सहमतिसँगै सहकारी पीडितको आन्दोलन पनि फिर्ता भएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट...
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (सोमबार) १३ अर्ब ५० करोड रुपियाँबराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । कार्यालयका अनुसार सोमबार २८ दिन अवधिको ५ अर्ब रुपियाँबराबरको नयाँ तथा ८ अर्ब ५० करोड रुपियाँबराबरको ट्रेजरी बिल नवीकरणका &nb...
काठमाडौं । बहुप्रतिक्षित एप्पलका नयाँ आइफोन आज सार्वजनिक हुँदैछन् । यो इभेन्टलाई कम्पनीले ‘इट्स ग्लोटाइम’ नाम दिएको छ । आइफोन १६ सिरिजमा पहिलोपटक एआई फिचरका चार मोडेल आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स सार्वजनिक हु...
काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) भुक्तानीको १० प्रतिशत फिर्ता नीति कार्यान्वयनमा आएको छ । आन्तरिक राजस्व विभागको भदौ २१ गतेको निर्णयानुसार विभिन्न सेवा खरिदमा उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा निजलाई नगद प्रोत्साहनस्वरूप भुक्तानी गरेको करको १० प्रति...
काठमाडौं । संघीय संसद्अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ । बैठक ११ बजे अर्थ समितिको बैठक कक्ष, सिंहदरबारमा बस्नेछ । बैठकमा बैकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल हुने कार्यसूची रहेको छ ।
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज तथा जरिवाना छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका ब...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य जारी गरेको छ । आज कन्य र डल्ले च्याउ दुवैको भाउ बढेको छ । हिजो प्रतिकिलो १४० रुपियाँ रहेको कन्य च्याउ किलोमा ३६ रुपियाँले बढेर १७६ रुपियाँ कायम भएको ...
काठमाडौं । सनलाइफ क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले असोज १५ गते, केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी साधारणसभा डाकेको हो । सभामा गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित ग...
काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनी प्रकाश थापा मगरको नाममा रहेको ७ हजार ६३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । यसअघि संस्थाले संस्थापक शे...
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता शेयर बिक्रीमा राखेको हो । हाल साे शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक संस्था...
काठमाडौं । आज २०८१ भदौ २४, सेप्टेम्बर ९, २०२४ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । यसदिन अमेरिकी डलर १...
काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । अहिले गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी,...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको २४ गते सोमबार, भाद्र शुक्लपक्षको षष्ठी तिथि । मेष चुनौति भरिएका कामहरु गर्न मन लाग्ने छ । सामाजिक रुपमा छवि कायम हुने छ । कमाईमा बृद्धि हुने छ । अस्पतालहरुको खर्च भने बढ्न जाने छ भने अन्य खर्चहरु पनि बृद्धि हु...
काठमाडौं । सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीहरु काम गर्न छोडेर शेयर कारोबारमा भुल्न थालेपछि सो क्षेत्रभित्र शेयर कारोबार नै निषेध गर्ने तयारी गरिएकोे छ । कर्मचारीहरु आफूले गर्नुपर्ने काम गर्ने र सेवाग्राहीलाई सेवा दिन छोडेर दिनभरी शेयर कारोबारमा रमाउ...
काठमाडौं । भारतको विश्वप्रसिद्ध अटोमोवाइल कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले विद्युतीय सवारी साधन (ईभी)मा नयाँ ब्राण्ड ‘बीई’ (बर्न इलेक्ट्रिक) ल्याउने भएको छ । नेपालमा महिन्द्रा ब्राण्डका प्यासेन्जर गाडीहरु बिक्री गर्दै आएको अग्नि समूहअन्तर्गतको अग्नि ...
काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “नयाँ युगको आरम्भ” नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाखसम्म जित्ने मौका...
किएभ । गत साता पोल्टावा सहरमा भएको ठूलो रुसी मिसाइल आक्रमणमा घाइते भएका थप तीन जनाको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या ५८ पुगेको युक्रेनले आइतबार बताएको छ । सेन्ट्रल सिटीमा सेप्टेम्बर ३ मा भएको आक्रमण पछिल्ला केही महिनामा सबैभन्दा घातक रुसी आक्रमण थियो । उक्त आ...
काठमाडौं । श्री एयरलाइन्सले काठमाडौं–पोखरा, पोखरा–काठमाडौं उडानमा एउटा टिकट किन्दा अर्को फ्री अफर ल्याएको छ । सेप्टेम्बर ८ देखि २० सेप्टेम्बरसम्म श्री एयरलाइन्सबाट काठमाडौं–पोखरा, पोखरा–काठमाडौं उडानमा एउटा टिकट किन्दा अर्को फ्री अफर ल्...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानविन समितिले औंल्याएका सवालबारे अध्ययन गर्न उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको स...
काठमाडौं । विश्वका ११० देशमा सञ्चालन भइरहेको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु हुने भएको छ । सन् २०२३ देखि अमेरिकाबाट सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा समेत व्यवसायीकरुपमा सञ्चालन हुने भएको हो । कम्ब्याट तेक्वान्दोले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेप...
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का नवनियुक्त अध्यक्ष सागर पाण्डेले पदबहाली गरेका छन् । आज पदबहाली कार्यक्रमा बोल्दै अध्यक्ष पाण्डेले टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोला र कार्यसमितिले सुरु गरेका काम तथा गर्न बाँकी रहेका कामहरु निरन्तरता द...
काठमाडौँ । सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल पर्यटक बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपकराज जोशी थिए । जोशीको कार्यकाल सकिएसँगै विश्वभर कोरोना महामारी सुरु भयो । त्यसयता लगातार घटिरहेको विदेशी पर्यटकको सङ्ख्या यतिबेला भने बढ्दो क्रममा...