Advertisement

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । बजार पुस ५ गतेबाटै लगातार ओरालो लागिरहेको छ ।  आज छैठौं दिन पनि बजार उच्च अंकले घटेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३०.०५ अंकले घटेको हो । १.४५ प्रतिशतले बजार घट्दा नेप्से...

काठमाडौं । नेपालमा फोटोनको हाइ रुफ ईभी भ्यान सार्वजनिक भएको छ ।  कम्पनीले ल्याएको उक्त भ्यान ५७ लाख रुपियाँमै प्राप्त गर्न सकिन्छ भने फोटोनको १५ सिटको विद्युतिय भ्यान ग्राहकको पर्खाईमा रहेको कम्पनीले जनाएको हो ।  फोटोनले आफ्नो नयाँ गाडीमा ८० प्रत...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार र तेजावी सुन प्रतितोला १ लाख २० हजार ४ सय रुपियाँमा कारोबार भइरह...

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले यस घि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र व...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्...

काठमाडौं । विभिन्न ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । यसैक्रममा गरिमा विकास बैंकले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेय...

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।  सोही प्रयोजनका लागि सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोलाबीच डिल्लीबजार, काठमाडौंमा साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति  सम्बन्धी सम्झौता भएको छ ।&n...

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले जाजरकोट र रुकुमका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल &lsquo...

काठमाडौं । श्री एयरलाइन्स लिमिटेडले एकै वर्षमा चार अर्ब १४ करोड रुपियाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा आफ्नो व्यापार ह्वात्तै बढाउन सफल भएको हो ।  रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार श्री एयरलाइन्सले सन् २०२२ मा तीन अर्ब ४५ करोडको व्यापार गरेकोमा सन् २०२...

काठमाडौं । शेयर बजारमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रह्यो । आज साढे ४ अर्बको शेयर किनबेच भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज ८.७५ अंकले बजार तल झरेको हो । ०.४२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६०.१५ अंकमा ओर्लिएको छ । ...

काठमाडौं । हुन्डाई अटोमोवईल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै हुुण्डाई न्यूइयर डिलाइट २०२४’  योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखी योजना यही पुस १६ देखि नेपाल भरिका सबै शोरुममा सुरु भएको छ।  यस योजना...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । एभरेष्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।   

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख २० हजार ७ सय रुपियाँ रतेजावी सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी पनि हि...

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ६.३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०७९÷८० को नाफाबाट हाल कायम चुक्तापूँजीको ६.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव तुलसीराम पाठकले जन...

नेपालगञ्ज । शेयर बजार (बुल) उकालो लाग्ने सम्भावना देखिएपछि मोफसलमा रहेका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्न थालेको छ । ब्रोकर खाता र डिम्याट खाता खोल्न, शेयर कारोबार गर्न र शेयरका विभिन्न विषयमा जानकारी लिन उनीहरूको भीड बढेको इम्पेरियल सेक्युरिटिज कम्पनी लि (४५)...

चितवन । नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ । विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ ।  मञ्चका अनुसार विकसित मुलुकमा वार्षिक चार सय ३३ सम्म अण्डा खपत हुँदा नेपालमा ६१ म...

काठमाडौं । आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपियाँ...

काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको घरजग्गा मेलामा उपभोक्ताहरुको सन्तोषजनक उपस्थिति देखिएको छ । कोरोना महामारीका कारण तीन बर्षपछि मेला आयोजना भए पनि आर्थिक मन्दीका कारण मानिसहरुको उत्साहजनक उपस्थिति भने नदेखिएको हो ।  लामो समयसम्म घरजग्गाको कारो...

काठमाडौं । अशोक लेल्याण्ड गाडीका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘गुरुजीबाट साहुजी २०२४’ बनाउने योजना ल्याएको छ । मात्र १ लाख ५० हजार रुपियाँँमा दोस्त गाडी खरिद गर्न सकिने गरी कम्पनीले यो योजना ल्याएको हो । ‘हामीले गतवर्ष...

काठमाडौं । चिनिया ब्रान्ड आईटेलले आफ्नो उत्पादन एस२३ स्मार्ट फोन खरिदमा उपहार योजना ल्यएको छ । उक्त उपहार योजना अन्तर्गत हरेक एस२३ स्मार्ट फोनको खरिदमा ग्राहकले टीसर्ट उपहार पाउने भएका छन । आइटेल एस२३ नाम दिइएको उक्त मोडलमा [८+८] जि बि + १२८ जिबिको स्टोरेज रहेको छ ...

काठमाडौं ।  सुन तस्करीमा नयाँ–नयाँ तरिका अपनाइन थालेको छ । सुन धमाधम पक्रिन थालेपछि तस्करहरुले नयाँ नयाँ चुक्ति लगाउन थालेका हुन् ।  मंसिर २६ गते भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई एउटा सूचना आयो । युनाइटेड अरब इमिरेट्स (दुबई)बाट फ्...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख २० हजा...

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोे उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय...

काठमाडौं । नाडाका अध्यक्ष डा. ध्रुब थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आज अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा छलफल गरेको छ ।  उक्त छलफलमा अध्यक्ष थापाले हालै वीरगञ्ज तथा भैरहवा भन्सार परिसरमा जम्मा भएका सामानहरु भन्सार वि...

काठमाडौं । सरकारले २०८०/०८१ को लागि गहुँको न्युनतम समर्थन मूल्य निर्धारण गरेको छ ।  बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३६ सय ५० रुपियाँ निर्धारण गरेक सरकारका प्रवक्ता र...