काठमाडौं । लक्ष्मी सनराइज बैंकले ७.३७ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव पियूशराज अर्यालले जनाएका छन् ।&nbs...
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आजदेखि पुस १ गतेसम्म आइपीओ निष्काशन खुला गरेको छ । यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्ता रु. १०० अंकित दरमा रु. १०६...
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रतिशेयर रु. एक हजार ५८० रुपियाँ लाभांश पाउने भएका छन् । कम्पनीको ३०औं वार्षिक साधारणसभा मंगलबार उक्त लाभांश पारित गरेको हो । कम्पनीले गत बर्ष कर पछिको नाफा एक अर्ब ८३ करोड ...
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गते बुधबारदेखि पुस १ गते आइतरबासम्म आइपीओ निष्काशन खुला गर्ने भएको छ । यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्त...
काठमाडौं । शेयर बजारमा उत्साह देखिंदा कारोबार रकम पनि सवा ४ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३६.८६ अंकले बढेको हो । १.८९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८५.४४ अंकमा पुगेको छ । आज २९७ कम्पनीका १ करोड ...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले संचालकहरुको स्वामित्वमा भएको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति ध्यानकर्षण भएको जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्वन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ ...
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव नगर्ने भएको छ । सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय भएको कम्पनी सचिव शंकर गुरुङले जनाएका छन् । राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभा...
काठमाडौं । सुनको मूल्य निरन्तर घटिरहेको छ । आजपनि सुन प्रतितोला ७ सय रुपियाँ घटेको छ भने चाँदीको मूल्य भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ७ सय ...
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र करसहित १० प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको ...
काठमाडौं । लुम्बिनी विकास बैंकले ८.५० प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट ४ प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ नरेशसिंह बोहराले जनाएका छन् । कम्पनीको हाल कायम च...
काठमाडौं । मंसिर २८ गतेदेखि पुस २ गतेसम्म अन्नपूर्ण होटल परिसरमा २० औँ हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको आयोजनामा हुने मेलाबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । अन्तर्राष्ट्रिय बजारको माग र अवस्थाका बारेमा उद्यमी व्यवसाय...
काठमाडौं । सुनचाँदी कारोबारलाई ब्यवस्थित, मर्यादित र प्रभाबकारी वनाउन यस सम्वन्धी प्रष्ट निर्देशिका ल्याउनुपर्ने सुझाव उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुले दिएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौंमा आयोजना गरेको सरोकारवाला ब्यव...
काठमाडौं । कुमारी बैंकको सहायक कम्पनी केबिएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) सञ्चालनमा आएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले आज एक समारोहका बीच कम्पनीको कारोवार शुभारम्भ गरेका हुन् । कार्यक्रममा केबिएल सेक्यूरिटिज, कुमारी बैंक त...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता शेयर सूचीकृत भएको छ । अरुण काबेली पावर लिमिटेडले शेयरधनीहरुलाई बिक्री गरेको १०० प्रतिशत हकप्रद बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोवार सम्बन्धी सेवा सुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबिच सो कम्पनीको उद्घाटन गरी ...
काठमाडौं । शेयर बजारमा दोहोरो अंकका करेन्शन देखिएको छ । साताको पहिलो दिन हिजो १११ अंक उचालिएको बजार आज १५.४० अंकले तल झरेको हो । बजार झरेपनि कारोबार रक मभने ह्वात्तै बढेको छ । आज ०.७८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९४८.५७ अंकमा झरेको हो । ३०३ ...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १० कित्ता नीति पुनरावलोकन गर्ने भएको छ । १० कित्ता नीति पुनरावलोकनको लागि प्रविणकुमार झाको संयोजकत्वमा भोलानाथ ढुंगाना सहितको समिति बनेको सेबोन स्रोतले जनाएको छ । यता, सूचीकृत कम्पनीहरुले ‘लकइन...
काठमाडौं । भगवति हाइड्रोपावर कम्पनीले १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको करसहित १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव अर्जुनबहादुर खवासले ज...
काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपियाँम...
काठमाडौं । विभिन्न तीन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । ग्लोबल आईएमई लघुवित्त, आत्मनिर्भर लघुवित्त र समता घरेलु लघुवित्तले लाभांश घोषणा गरेका हुन् । यसैक्रममा ग्लोबल आईएमई लघुवित्त सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १० प्...
तनहुँ । तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यो सुन्तला उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँ उत्पादित करोडौँको सुन्तला बाटो अभावका कारण बजारसम्म पुर्याउन सकस हुने गरेको छ । अहिलेको समयमा यहाँको मुख्य उत्पादन भनेकै सुन्तला रहेको स्था...
काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार उक्त कम्पनीले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३४५.७९ कायम गरिएको छ । यसअघि रु. ३७० थियो । समायोजन गरिएको म...
न्युयोर्क । संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला पर...
काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० ...
काठमाडौं । साताको पहिलो दिन शेयर बजार स्थगित भएको छ । बजार एकैदिन ६ प्रतिशत बढेपछि आजका लागि स्थगित गरिएको नेप्सेले जनाएको छ । बजार खुल्ने बित्तिकै उछाल देखिएको थियो । पहिलो ५ मिनेटमै ४ प्रतिशत बढेपछि २० मिनेटका लागि बजार रोकिएको थियो । त्यसपछि बजार ख...