काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फन्डको बुक क्लोज मिति तय भएको छ । क्यापिटलले ‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’ को बुक क्लोज मिति तय गरेको हो । यी दुवै फन्डले असोज १४ गते बुक क्लोज गर्ने भएका हुन् । ...
काठमाडौँ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने आज (असोज ६ गते) अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि भोलि (असोज ७ गते) बुक क्लोज गर्दैछन् । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अघिल्लो २ आर्थिक...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज भेडे खुर्सानी र झिगुनीेको मूल्य बढेको छ । यसदिन भेडे खुर्सानी प्रतिकिलो १२५ रुपियाँ तोकिएको छ । हिजो भने ११० रुपियाँमा कारोबार भएको थियो । आज १५ रुपियाँले बढेको हो । त्यस्तै, झिगुनी भने किलोमा ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्...
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामी बिक्री खुलाउने भएको छ । कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्मका लागि अवितरित हकप्रद बिक्री खुलाउन लागेको हो । कम्पनीले यसअघि १ः१ अनुप...
काठमाडौं । आज २०८१ असोज ६, सेप्टेम्बर २२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार नेपाली बजारमा अमेरिकन डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.४१ रुप...
काठमाडौँ । शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपियाँ ४१ पैसा र बिक्रीदर १३४ रुपियाँ ...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को भदौ महिनामा शेयर लगानीकर्ताले सरकारलाई दुई अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपियाँ पूँजीगत लाभकर तिरेका छन् । सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट प्राप्त भदौ महिनाको तथ्यांकले यस्तो देखाएको हो । भदौमा व्यक्तिगततर्फ ...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को भदौ महिनामा मात्रै घरजग्गाको कारोबार ८.०९ प्रतिशतले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख बिभागबाट प्राप्त तथ्यांकले घरजग्गाको कारोबारमा झन शिथिलता आएको देखाएको हो । ठूला दलसम्मिलत दुईतिहाई बहुमतको सरकार बनेपछि ...
काठमाडौं । साहसिक पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यले भारतीय कम्पनी एडभेन्चर ओभरल्याण्डले आयोजना गरेको रोड टु ल्हासाको पर्यटक टोली काठमाडौं आइपुगेको छ । १० वटा गाडीमा चार जना महिला सहित २० जनाको यो समुहले भारत, नेपाल र चीन गरि तीन देशको यात्रा तय गर्ने छ ।सडकमार्...
काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला १५ सय र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । ...
काठमाडौं । सेक्युर्ड सेक्युरिटिजले लगानीकर्तालाई ६२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सोही प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक ८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय प्रदर्शनीमार्ग, काठमाडौंमा दिउँसो साढे ४ बजेबाट सुरु हुने...
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले अवितरित साढे १७ लाखभन्दा बढी कित्ता लिलाम बिक्रीमा ल्याउँदै छ । यसअघि कम्पनीले १ बराबर १ः५ अनुपातमा प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सो शेयरमा रितपूर्वक आवेदन दि...
हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हिन्दूहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि...
झापा । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रु आठ करोड ९९ लाख २० हजार आठ सय एक बराबरको मालवस्तु बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अव...
काठमाडौं । आज २०८१ असोज ४, सेप्टेम्बर २०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार नेपाली बजारमा अमेरिकन डलरको भाउ घटेको छ युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर ...
काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कार’ दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ । यो अफर अन्तर्गत...
काठमाडौँ । सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले थापाथली बिक्री केन्द्रबाट सुपथ मूल्य पसल औपचारिक रुपमा उद्...
काठमाडौं । भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले डिलर मिट सम्पन्न गरेको छ । गत सोमबार धनुषाको ढल्केबरस्थित गौतम होटलमा सम्पन्न सो डिलर मिटमा देशभरका ४२ डिलरको सहभागिता रहेको थियो । सो अवसरमा भिडोल इन्ट...
वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको नेतृत्वमा भएको संयुक्त बजार अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरित कार्य गर्ने फर्मलाई जरिवाना गरेको छ । बजार अनुगमनको क्रममा खरिद बिल नदेखाउने र अनुगमनमा अवरोध गर्ने सात फर्मलाई नगद जरिव...
काठमाडौं । बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ ह...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दसैंतिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दिउँसो १ बजे थापाथली बिक्री केन्द्रबाट सुपथ मूल्य पसल औपचारिक रुपमा उद्घाटन गर्नेछन् । थापाथली बिक्री केन्द्रबाट उ...
काठमाडौं । शेयर बजारको अस्वाभाविक वृद्धिमा एकाएक ‘ब्रेक’ लाग्न थालेसँगै अर्थमन्त्री विष्णु पौडेलमा बेचैनी शुरु भएको छ । जुन तथ्य निरन्तर घट्दो बजारमा अर्थमन्त्री पौडेलले देखाउन थालेका सक्रियताले देखाउँछ । जब बिष्णु पौडेलले अर्थमन्त्रालयको बागडोर सम्हाल्दै थि...
काठमाडौं । आज विभिन्न तीन कम्पनीहरूको साधारणसभा बस्दै छ । साधारणसभा बस्ने कम्पनीहरूमा कुमारी क्यापिटल, गोरक्ष हाइड्रोपावर र गाउँघर उज्यालो साना हाइड्रोपावर रहेका छन् । कुमारी क्यापिटलले सभा, कुमारी बैंक लिमिटेड, टंगाल, कामाडौंमा साँझ ५ बजे बस्दैछ । सभामा क...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलोको मूल्य बढेको छ । यसदिन कुरिलो प्रतिकिलो ४५० रुपियाँ तोकिएको छ । हिजो भने ४२६ मा कारोबार भएको थियो । आज २४ रुपियाँले बढेको हो । त्यस्तै, बुधबारको तुलनामा हरियो धनिया ५० रुपियाँले घटेको...