काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष अफर लिएर आएको छ । ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजना अन्तर्गत ग्राहकहरुले आफ्ना लेटेस्...
काठमाडौं । नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवर्द्धन गर्ने उद्धेश्यले भारतबाट ३०जना अपाचे बाइक राइडर नेपाल आइपुगेका छन् । भारतका विभिन्न प्रान्तबाट गोरखपुर हँदै नेपाल प्रवेश गरेको वाइकर टोली पोखरा र मुस्ताङ्गको भ्रमण गरी काठमाडौं आइपुगेको हो । ...
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत २०,७५,००० साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बि...
काठमाडौं । एसेसरीज ब्रान्ड अल्टिमाले आउँदै गरेको दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई उल्लेखनीय उपहार र छुटको व्यवस्था गरेको छ । उक्त अवसरमा १० करोडभन्दा बढीको छुट, ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ । यही अ...
काठमाडौं । लगातार घट्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से सोमबार पनि ठूलो अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५९.०२ अंकले घट्दै २५ सय २९.३३ विन्दुमा ओर्लिएको हो । तथापि, अघिल्लो दिन आइतबार नेप्से सूचक ११.५८ अंकले बढ्दै २५ सय ...
काठमाडौं । राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले नजिकिंदै गरेको दसैंतिहार तथा छठ जस्ता महत्वपूर्ण चाडपर्वलाई ध्यानमा राख्दै सडक सुरक्षा, सवारी तथा हवाई भाडा, खानपान तथा गुणस्तरमा विशेष ध्यान दिन सरकारलाई निर्देशन गरेको छ ...
काठमाडौं । सोमबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ४ सय बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार २०० रुपियाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै आज च...
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको शेयर संरचना परिवर्तन भएको छ । परिवर्तनपछि कम्पनीको संस्थापक समूहतर्फको ५१ प्रतिशत अर्थात् कुल कित्तामध्ये २६ लाख ४६ हजार ९ सय कित्ता र सर्वसाधारणको ४९ प्रतिशत अर्थात् २५ लाख ४३ हजार १ सय कित्ता कायम भएको छ । बैंकको गत चैत २७ गते ...
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामी बिक्री खुलाएको छ । कम्पनीले आजदेखि (असोज ७) हकप्रद बिक्री खुलाएको हो । प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको यो शेयर जोकाही लगानीकर्ताल...
काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुनिश्चित गर्ने आज (असोज ७ गते) अन्तिम दिन हो । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ साधारणसभा डाकेको छ । सभा प्रयोजनका लागि मंगलबार (भोलि, असोज ८) गते बुक क्लोज गर्दैछ । सभा, असोज २० गते आम्रपाली ब्यांक्वेट, भ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउ, जिरीको साग र हरियो धनियाको भाउ घटेको छ । आज डल्ले च्याउ प्रतिकिलो ३६ रुपियाँले घटेको हो । हिजो ३२६ मा कारोबार भएकामा आज २९० रुपियाँ कायम भएको छ । त्यस्तै, अघिल्लो दिन ९५ रुपियाँ रहेक...
काठमाडौं । इन्फिनिटी लुघवित्त वित्तीय संस्थाले सर्वसाधारणले किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३७ हजार ८८७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यसअघि संस्थाले विद्यमान शेयरधनीले मात्रै किन्न पा...
काठमाडौं । इन्फिनिटी लुघवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा हाललाई संस्थाका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । ...
काठमाडौं । आज २०८१ असोज ७, सेप्टेम्बर २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकी डलरसहित विभिन्न पाँच देशका मुद्राको विनिमय दर आइतबारको तुलनामा स्थिर छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.४१ रुपियाँ र ...
काठमाडौं । रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राईड २०२४ कार्यक्रम सम्पन्न गरेको छ । रोयल इन्फिल्डले प्रत्येक वर्ष वन राइड विश्वका ५० भन्दा बढी देशका ५०० भन्दा बढी शहर १००० बढी राइडस् ३०००० बढी राइडरस्ले एकै साथ राइड गरिएको छ । वन रा...
काठमाडौं । समयमा नै भन्सार जाँचपास नहुँदा उत्तरतर्फका दुईवटा भन्सार नाकामा सयौं गाडी अलपत्र परेका छन् । भन्सार विभागका अनुसार तातोपानी नाकामा २ सय वटा र रसुवागढी (केरुङ्ग) भन्सार नाकामा करिब डेढ सय गरी ३ सय ५० वटा विद्युतीय गाडी अलपत्र परेको हो । खासगरी पछिल्लो...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जलविद्युत आयोजना निर्माणमा वन क्षेत्रका समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । आइतवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरुसँग बुढानिलकण्ठमा भेट गर्दै पूर्व प्रधानमन्त्रीस...
काठमाडौं । नेप्सेमा सूचीकृत २ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । एक होटल र एक हाइड्रो कम्पनीको शेयरमूल्य समायोजन भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार ओरेन्टल होटल लिमिटेडले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य र...
काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेश्नल लिमिटेडको साहयक कम्पनी सिबिआईएल सेक्युरिटिज लिमिटेडको दोस्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कार्यालय परिसरमा कम्पनीको संचालक समितिको अध्यक्षसप्तमान बज्राचार्य ज्यूको अध्यक्षता तथा सिटिजन्स बैंक ईन्टरनेश्नल लिमिटेडका चिफ...
काठमाडौं । केही दिन यता घटिरहेको शेयर बजारमा साताको पहिलो दिन आज भने दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.५८ अंकले उचालिएको हो । ०.४४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५८८.३५ अंकमा पुगेको छ । ...
काठमाडौं । दसैंतिहार विशेष मालवस्तु आयातको उच्च चापमा यतिखेर उत्तरतर्फका दुईवटा नाका तातोपानी र रसुवागढी (केरुङ्ग) भन्सारमा परेको छ । खासगरी दसैंतिहारमा बढी भन्दा बढी खपत हुने रेडिमेट गार्मेटस्, लत्ता–कपडा, जुत्ता–चप्पल, मर्मसला, फलफूल लगायत सवारी साधनक...
काठमाडौं । बैंकहरुले संस्थागत लगानीकर्तालाई शेयर खरिद गर्न दिने कर्जाको सीमा हटाउँदा पनि शेयर कर्जा प्रवाहमा उल्टै कमी आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको कर्जामा संस्थागत तर्फको २० करोड रुपि...
काठमाडौँ । आइएमई मोटर्सले रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै,ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिग सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा...
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा पर...
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०८०–८१ को नाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ बद्रिप्रसाद दुल...