Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ ।  सभा, भदौ ७ गते कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।  कम्पनीले सभामा अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस शेयर र कर...

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्ट्रक्चर बैंक (निफ्रा) को १० लाख कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ ।  प्रतिकित्ता न्यूनतम १०१ रुपियाँ निर्धारण गरिएको सो शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसस्थाले खरिद ग...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज गोलभेंडा, काउली र रायोका सागको मूल्य बढेको छ ।  हिजो किलोको ६६ रुपियाँ रहेको नेपाली ठूलो गोलभेंडा आज ७० रुपियाँ पुगेको छ ।  त्यस्तै, आज लोकल काउली ९५ रुपियाँ किलोमा बिक्री भइरहेकामा हिजो भने ८५...

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणले किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले रामेश्वरी श्रेष्ठको नाममा रहेको ९९ हजार ७४८ र विमल पाण्डेको नाममा रहेको सात हजार १ सय गिरी कुल एक लाख ६ हजार ८४८ कित्ता संस्थापक शेयर बिक्रीमा...

काठमाडौं । नेपाल लाइफ क्यापिटलले आज (साउन ८ गते) देखि ​हकप्रद शेयरको लिलामी बिक्री खुला गरेको छ । कम्पनीले चार लाख ३८९ कित्ता अवितरित हकप्रद शेयरको लिलाम बिक्री खुला गरेको हो । कम्पनीले गत असार २५ गतेसम्म संस्थापक शेयरधनीलाई चुक्ता पुँजी २९ करोड ९९ लाख तीन ...

काठमाडौं । आज २०८१ साउन ८, जुलाई २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने अस्ट्रेलियन डलर घटेको छ ।  आज युरो १ को खरिद दर १४५.३९ रुपियाँ र बिक्री दर...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्बको रुपियाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । उक्त ऋणपत्र बिक्रीको लागि ग्लोबल आइएमई बैंकले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।  बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको त...

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नेकपा एमाले र काँगेस दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको दावी गरेका छन् ।  सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोमबार उनले मुख्य दुई राजनी...

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ ।  उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा च...

काठमाडौं । एक वर्षमा ११ हजारभन्दा धेरै विद्युतीय कार, जिप र भ्यान आयात भएको तथ्य खुलासा भएको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०–्८१ मा ११ हजार ७०१ वटा विद्युतीय गाडी आयात भएको हो जुन अनुमानभन्दा निकै धेरै हो ।  यो अवधीमा ...

काठमाडौं । शेयर बजार आज झिनो अंकले मात्रै उचालिएको छ । बजार आज २५ सय अंक पार गरेर तल झरेको हो । नेप्सेमा झिनो बढोत्तरी भए पनि कारोबार रकम भने उत्साहजनकनै छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.१५ अंकले उचालिएको हो । ०.०८ प्रतिशतल...

कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले २० वटा व्यापारिक फर्मविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालयले कैफियत देखिएका खाद्यपदार्थका नमूनाको अनुसन्धान प्रक्रिया पूरा गरी खाद्य ऐन तथा दाना ऐन बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कैलालीमा नौ, जिल्ल...

काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । सुन प्रतितोला १०० रुपियाँ बढेको हो भने चाँदी प्रतितोला ३० रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ३ सय र तेजाबी सुन प्रतितोला १ ला...

काठमाडौं । नेपाल लाइफ क्यापिटलले अवितरित हकप्रद शेयर लिलामीमा राखेको छ ।  कम्पनीले चार लाख ३८९ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा राखेको हो । कम्पनीले गत असार २५ गतेसम्म संस्थापक शेयरधनीलाई चुक्ता पुँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपियाँबराबरको १ः०...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज गोलभेंडाको मूल्य घटेको छ ।  हिजो प्रतिकिलो ९५ रुपियाँ रहेको गोलभेंडा आज २९ रुपियाँले घटेर ६६ रुपियाँ कायम भएको छ ।  त्यस्तै, पार्सल किलोमा १०० रुपियाँ घटेको छ । हिजो ७५० रुपियाँ रहेको पार्सले आज ...

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी चंचलदेवी जैनको नाममा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  यो शेयर जोकही व्यक्ति वा संस्थाले खरिद गर्न पाउनेछन् । यसअघि बैंकले संस्थापक शेयरधनीले ...

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर लिलामीमा राखेको छ ।  बैंकले आज (साउन ७ गते) देखि आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको हो ।  प्रतिकित्ता न्यूनतम मूल्य ७०७ &nb...

काठमाडौं । आज २०८१ साउन ७, जुलाई २२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी र हङकङ डलरसहित विभिन्न ७ देशका मुद्राको सटही दर आइतबारको तुलनामा स्थिर छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.५७ रुपियाँ र ...

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको गत शुक्रबारदेखि निष्काशन खुला भएको एफपीओमा हालसम्म ९ लाख ५३ हजार ८८३ जनाले आवेदन दिइसकेका छन् ।  कम्पनीका अनुसार ९ लाख ५३ हजार ८८३ जना आवेदकहरुले १ अर्ब ४२ करोड ८३ लाख ८० हजार रुपियाँ बराबरको १ करोड ४२ ल...

काठमाडौं  । टाटा मोटर्स लिमिटेडले दुई नयाँ विद्युतीय गाडी नेपाली बजारमा भित्र्याएको छ ।  नेपाल स्थिति आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङमार्फत एसीई ईभी सीएलबी र एसीई ईभी फ्लाट बीईडी नेपाली बजारमा सार्वजनिक गरिएको हो ।  सिप्रदीका सीईओ राजनबाबु श्...

काठमाडौं । शेयर बजार आज यो साताको पहिलो दिन पनि उच्च अंकले बढेको छ । केही दिनदेखि बजार निरन्तर बढिरहेको हो । नेप्से उचालिएसँगै कारोबार रकम पनि बढिरहेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६१.६१ अंकले बढेको छ । २.५४ प्रतिशतले बज...

काठमाडौं । शेयर बजारका लगानीकर्ताले शेयर कारोबारमा हुने खुद नाफाबाट गत आर्थिक बर्ष २०८०–८१ मा सरकारलाई पाँच अर्ब ५० करोड ७७ लाख रुपियाँ कर तिरेका छन् ।  सीडीएससी एण्ड क्लियरिङ्ग लिमिटेडबाट प्राप्त तथ्यांकअनुसार शेयर लगानीकर्ताले तिर्ने पुँजीगत ला...

काठमाडौं । नेपाली बजारमा डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक डलरको खरीद मूल्य १३३.५७ रुपियाँ र बिक्री मूल्य १३४.१७ रुपियाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो ।  शनिबार पनि डलरको मूल्य सोही विन्दुमा थियो ।यस...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १३ सय र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार २०० र तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५०० मा कारोबार भइरहेको छ...

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि हकप्रद निष्कासन गर्ने भएको छ ।  कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले हाल कायम चुक्ता पँुजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।   हकप्रद निष्कासन प्रयोजना...