काठमाडौं । नेपालका लागि सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले अत्याधुनिक फिचर र क्षमताको समीश्रण भएको इलेक्ट्रिक एसयुभी नयाँ सेरेस ३ सार्वजनिक गरेको छ । इलेक्ट्रिक एसयुभीको असीमित क्षमता दर्शाउन ‘लिमिटेडलेसनेस’ अर्थात &ls...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बुक बिल्डिङ प्रक्रियामा रहेको रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृत गरेको छ । सेबोनका अनुसार सर्वसाधारणको लागि छुट्याएको ६० प्रतिशत हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता शेयर बोर्डले स्वीकृत गरेको हो । आठ सय २० रुप...
काठमाडौं । चिनियाँ इलेक्ट्रिक ब्राण्ड केईको ‘एक्स–थ्रि प्रो’ नेपाली बजारमा भित्रिने भएको छ । केईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी ई-मोविलिटीले पहिलो चरणमा एक्स–थ्रि प्रो’को दुई वटा भेरिएन्ट ल्याउन लागेको हो । लक्ष्मी सम...
जनकपुरधाम । जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको ...
काठमाडौं । नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धिले सोकोन ईसी थर्टी सिक्स यात्रु भ्यान नेपाली बजारमा भित्र्याएको छ । नेपाली चलचित्रका नायक राजेश हमाल र एमएडब्लू बृद्धिका कमर्सियल भेहिकलका सीईओ तुषार गुप्ताले उक्त गाडी पहिलो बुक गर्ने ४१ जनालाई चाबी हस्ता...
काठमाडौं । दुई दिन लगातार झिनो सुधार देखिएको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.६० अंकले तल झरेको हो । ०.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६०.१६ अंकमा झरेको छ । समग्रम...
काठमाडौँ । हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० किलोग्राम (केजी) सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला २५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला सुन १ लाख ४१ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सय र...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज फर्सी, भिन्डी र च्याउको मूल्य घटेको छ । यसदिन हरियो फर्सीको मूल्य प्रतिकिलो २८ र पाकेको फर्सी ३३ रुपियाँ निर्धारण गरिएको छ । हिजो भने क्रमशः ३५ र ४० रुपियाँमा कारोबार भएको थियो । त्यस्तै, अघिल्लो दिन ...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी उमेशकुमार मुडभरीको नाममा रहेको सात हजार ६४२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा जोकोही व्यक्ति वा संघसंस्थाले खरिद आवेदन दिन सक्...
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकपू्रद शेयर निष्काशन गर्ने भएको छ । जेठ ३१ गते सम्पन्न भएको कम्पनीको विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम हकप्रद निष्काशन गर्ने प्रक्रिया शुरु गरेको हो । यसैक्रममा कम्पनीले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १...
काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले उकालो चढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.६० अंकले बढेको हो । ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से २०७१.७७ अंकमा पुगेको हो । आज ३१९ कम्पनीका ९४ लाख ३५ हजार ४ सय ५४ कित्ता शेयर ...
काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ । चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवयासी महासंघका अनुसार हिजोजस्तै आज पनि छापावाल १ लाख ४२ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपियाँमा कार...
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनार्थ असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, असार १९ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयरमा आ...
वीरगन्ज । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रह...
काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट (सीआईटी) मा रहेको आफ्नो ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । प्रतिकित्ता न्यूनतम ७३९ रुपियाँ तोकिएको शेयरमा बैंक तथा वित्तीय संस्था र बीम...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारले मंगलबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्यसूची सार्वजनिक गरेको छ । आज लोकल बन्दाको मूल्य प्रतिकिलो ३५ रुपियाँ तोकिएको छ । हिजो ३१ रुपियाँमा कारोबार भएको थियो । त्यसैगरी, हिजो ६६ रुपियाँ रहेको क...
काठमाडौं । साधना लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यो शेयर जोकोही सर्वसाधारण तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् । यद्यपि, संस्थाले शेयर संख्या भनेको खुलाएको छैन । इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित ७ दिनभित्र हरमटारी, गोरखमा रहेको कम्पन...
काठमाडौं । आज २०८१ असार ११ गते, जुन २५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.२४ रुपियाँ...
काठमाडौं । विभिन्न ब्राण्डका अटोमोवाइल कम्पनीहरुले समय–समयमा कार्यक्रमहरु गरिरहन्छन् । सवारी साधन बिक्रेताहरुका लागि र्यारी प्रमुख इभेन्टमध्येको एक हो । यस्तो इभेन्टले ब्राण्डको राम्रो ब्राण्डिङ हुने हुनाले पनि नेपालमा आयातकर्ता कम्पनीहरु यस्तो र्याली आयोजना गर्...
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताएका छन् । सोमवारको राष्ट्रिय सभाको बैठकमा उनले केही समय पहिला नेपालले नेपाललाई ठूलो अत्याचार गरेके कुरा आफूले बताएको तर सर...
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले दक्ष र व्यवसायिक व्यक्तिलाई सरकारले छिट्टै नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार उनले १९ आवेदकमध्येबाट छनोट समितिले पाँच जनाको नाम ‘सर्ट लिष्ट’ गरेको र त्यसमध्ये दुई जना...
काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको हुन्डाईको मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ। कम्पनीले नेपालमा नै Hyundai Venue को व्यवसायिक उत्पादन&n...
काठमाडौं । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । कारोबार रकम भने ५ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.२१ अंकले बढेको हो । ०.१५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६६.१६ अंकमा उक्लिएको छ । बजारमा झिनो सु...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा कारोबार भइरह...