Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढे पनि कारोबार रकम भने खुम्चिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.२९ अंकले बढेको हो । ०.८० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०५३.३८ अंकमा पुगेको छ ।  समग्रमा बजार बढे पनि वित्त ...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ब्रेक सु, स्मार्ट वाच, पानी तान्ने लगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तीन हजार दुई सय केजी सुन अवैध रुपमा आयात भएको निष्कर्ष निकालेको छ ।  सीआईबीले सोमबार पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएक...

काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको स्थिर छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख ४२ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपियाँमा काराबोर भइरहेको ...

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले दुई लाख एक हजार ८६७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको सोबराबरको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन ...

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ ।  लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको हो ।  सो शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७०० रुपियाँमा तोकिएक...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कन्य र डल्ले च्याउको मूल्य घटेको छ भने ब्रोकाउलीको मूल्य बढेको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार आज कन्य च्याउको मूल्य प्रतिकिलो १०० रुपियाँ तोकिएको छ । हिजो भने १३० रुपियाँमा कारोब...

काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूहको २२ हजार ७२७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।  शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण तथा संगठित संस्थाले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्ने...

काठमाडौं । आज २०८१ असार १७ गते, जुलाई १, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर स्थिर रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङ र जापानी येनको भाउ घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.१२ रुपिया...

काठमाडौं । आइतबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपियाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपियाँ बढाइएको हो ।  हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।   

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४६ लाख ६३ हजार ७ सय ५६.९७४६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १०.२६ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  ...

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से तल ओर्लिएसँगै कारोबार साढे ३ अर्बमा समेटिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्सेका अनुसार आज बजार १४.८३ अंकले घटेको छ । ०.७३ प्रतिशतले बजार घट्दा नेप्व्से परिसूचक २०३७.०९ अंकमा ओर्लिएको छ ।  ...

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन् ।  शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाईलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन् । अर्का ...

काठमाडौं । आइतबार सुनको मूल्य बढ्दा चाँदीको स्थिर छ । सुनको मूल्य प्रतितोला २ सय रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ ला ४२ हजार र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।&n...

काठमाडौं । यसपालिको कमेडी च्याम्पियन ग्राण्ड फाइनल बिजेता सुनिल खड्काले सिजी मोटर्स अन्तर्गतको नेटा भीको आकर्षक गाडी जितेका छन् । कमेडी च्याम्पियनको सिजन थ्रीका बिजेताले सो गिफ्ट पाएका हुन् ।  नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ म...

काठमाडौं । भारतीय अटोमोवाइल कम्पनी महिन्द्राको विद्युतीय गाडी (ईभी) नेपाली बजारमा भित्रिएको छ । महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले महिन्द्रा एक्सयुभी ४०० नेपाली बजारमा भित्राएको हो ।  कम्पनीले यसको सुरुवाती मूल्य ५२ लाख ५० हजार निर्धा...

काठमाडौं । शशिला मोटर्स प्रालिले भ्यान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ ।  एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ । सीएटीएल  ...

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले सुनचाँदी व्यवसायलाई आवश्यक कानूनको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाउन माग गरेका छन् ।  शुक्रवार काठमाडौंमा नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएक...

काठमाडौं । सिप्रदी र यात्रीबिच स्वदेशमै विद्युतीय दुई पांग्रे सवारी साधन उत्पादन गर्नका लागि रणनीतिक साझेदारीको रुपमा सम्झौता भएको छ ।  देशको बाटो र माटो सुहाउँदो  तथा नेपाली ग्राहकवर्गको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्ने विश्वासको साथ सिप्रदी...

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । अध्यक्ष चयनका लागि बनेको सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै प्रक्रिया रद्द भएको जानकारी गराएको हो ।  सूचनामा समितिले २०८० फागुन १६ मा सूचना प्रकाशित गरेर हालसम्...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार १ सय रुपियाँमा कारोब...

काठमाडौँ । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगाी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजी...

काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी चेरीको सब ब्राण्ड ‘केई’को लागि नेपालका दिग्गज कर्पोरेट हाउसहरु ‘प्राइस वार’ मा उत्रेका छन् । एउटै ब्राण्ड ३ वटा आयातकर्ताले बिक्री वितरण गर्ने जिम्मा पाएपछि प्राइस वार सुरु भएको हो।   गाडी निर्माता कम्...

काठमाडौं । शेयर बजार आज लगातार दोस्रो दिन पनि घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि खुम्चिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.२४ अंकले घटेको हो । ०.४० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०५१.९२ अंकमा ओर्लिएको छ । ...

काठमाडौं । बिहिबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतिताला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुुनचादी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ४० हजार १ सय रुपियाँमा...