Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९–८० मा रु दश अर्ब २५ करोड ४१ लाख राजश्व असुल गरेको छ । कामपाले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्यअनुसार नै उठे पनि केन्द्र र प्रदेशबाट बाँडफाँ...

काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ ।  विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।...

नयाँदिल्ली (एएफपी) । भारतका विपक्षी नेता राहुल गान्धीले देशको उत्तरपूर्वी क्षेत्रमा भएको घातक जातीय द्वन्द्वका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘निष्क्रियता’ देखाएको आरोप लगाएका छन् ।  मणिपुर राज्यमा कम्तीमा १२० जनाको ज्यान जाने गरी भएको हिंसालाई लि...

बेइजिङ (एएफपी) । चीनको उपभोक्ता मूल्यमा दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक गत महिना सङ्कुचन आएको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ ।            मुद्रास्फीतिको मुख्य मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क जुलाईमा ०.३ ले घटेको राष्ट्रिय तथ्या...

काठमाडौं र ग्राण्डी अस्पतालमा हात्तीपाईले रोगको शल्यक्रिया सफल भएको छ । गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा. जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाईले रोगको नौ घण्टा लगाएर गरिएको शल्यक्रिया सफल भएको हो ।  ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जाने यात्रुहरुको फरक फरक लाइन अहिले नरहेको बताएका छन् ।  सामाजिक सञ्जालमा लेख्दै उनले खाडी मुलुकमा काम गर्न जाने नेपाली यात्रु र अरु यात्रुको छुट्टाछुट्ट...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवैको संलग्न रहेको आरोप लगाएका छन् ।  उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा सरकार डराइरहेकाले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र...

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।  अब डिशहोमको नयाँ तथा पूरानो ग्राहकले मासिक मात्र सय रुपियाँमा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाइवरनेटको न...

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसद अवरोधविरुद्ध सत्तापक्षका साँसदहरुले प्रतिरोध गरेपछि एमाले साँसदहरु नाराबाजीमा उत्रिएका छन् ।  प्रतिनिधिसभा बैठक सुरु हुनासाथै एमालेका साँसदहरुले उठेर सुन काण्डको छानविनको लागि उच्चस्तरी समिति गठन नभएक...

पदम भण्डारी नेपालको संविधान अनुसार जनताको आवश्यकता र चाहना पूरा गर्नका लागि संविधानको धारा ५६ मा संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको संरचना निर्माण गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सरकारलाई देश विकासको काममा जिम्मेवार बनाउने उद्देश्यले संविधानको अनुसूची...

गोरखा । गोरखा नगरपालिका–७, सतिपिपलस्थित एक घरबाट बरामद् गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुङगा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ । स्थानीयसहित विभिन्न सङ्घ संस्थाले बरामद् गर...

गण्डकी । गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ । पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो ।  आव २०७८/७९ मा दुई लाख ८२ हजार एक सय ८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार आठ सय ४९ मेट्रिक टनमात्रै उत्पा...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलका शीर्ष नेताका कारण संसद् बैठक रोक्न नमिल्ने बताएका छन् ।  प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकमा उनले कुनै राजनीतिक दलबिच कुरा नमिल्दा संसद् बैठक रोक्न नमिल्ने बताए । लामिछानेले सभामुखले ...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको सीआईबीलाई नै गर्न दिन आग्रह गरेका छन् । उनले मंगलबार संसदमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी दलको मागअनुसार उच्चस्तरीय समिति बनाउन इन्कार गर्दै सीआईबीलाई काम गर्न दिन ३५ दिनको समय मागे ।...

नारायणगढ । स्वास्थ्य बीमाको पहिलो विन्दु यहाँको भरतपुर अस्पताल भएसँगै उपचारमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत आउने गरेका छन् । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दु...

काठमाडौं । प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा गृह मन्त्री नारायणकाजी श्रेष्ठको जबाफ चित्त बुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।  उच्चस्...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने बार्षिक सम्मेलन ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ पोखरा स्थित होटल बाराहीमा सम्पन्न गरेको छ ।  आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसाय संग सम्वन्धित वर्तमान ...

काठमाडौं । नेकपाएमालेका सांसद योगेश भट्टराईले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव राखेका छन् ।  मंगलबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा उनले सुन तस्करी प्रकरणमा छानविन गर्न छानविन समिति बनाउनुपर्ने एमालेको माग कायम...

काठमाडौं । सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्यवसाय सञ्चालनका लागि प्रष्ट मापदण्ड तयार गरी त्यसलाई लागु गर्न माग गरेका छन् ।  संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई यो क्षेत्रका समस्याको बारेमा जानकारी गराउँदै त्यसको समाधानको पहलका...

काठमाडौं । पूरानो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फा बिटा एजुकेशन कन्सल्ट्यान्सीले साउन २५ मा ‘अष्ट्रेलिया एडमिशन्स डे २०२३’ मनाउने भएको छ ।  अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुमा भर्ना गर्ने अवसरको रुपमा उक्त दिवस मनाउन...

काठमाडौं । सरकारले ल्याएको नयाँ शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । विशेषगरी निजी विद्यालय शिक्षामा कडाई गर्नेगरी विधेयक तयार गरिएको भन्दै निजी विद्यालय सञ्चालकहरुको तीन वटा संगठनले आपत्ति जनाएका हुन् ।  ...

काठमाडौं । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कडा सुरक्षा जाँच र भन्सार जाँच पास गरेर बाहिर निस्किएको सय किलोभन्दा बढी अवैध सुन पगालेर तौल यकिन गर्न नेपाल राष्ट्र बैंक पठाएको तीन साताभन्दा बढी भयो ।  दुई पांग्रे सवारी साधनको ब्रेक सु भनेर ल्...

काठमाडौं । सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले साह्रै ठूलो दबाब सहेर काम गर्नुपरेको गुनासो गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।  मोदीले काठमाडौँ उपत्यकाभित्र वर्षौंदेखि अखडा जमाएर बसिरहेका कर्मचारीहरुलाई उ...

काठमाडौं । भदौ १५ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा ‘नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ ।  विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धित प्रदर्शन...

काठमाडौं । चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले सार्वजनिक र निजी शिक्षण संस्थामा समान शुल्क लागू गर्ने कुरा न्यायोचित नरहेको भन्दै चिकित्सा शिक्षा आयोगको निर्णयको विरोध गरेको छ ।  समितिले सम्वन्धित पक्षलाई ज्ञापनपत्र बुझाउँदै यस निर्णयले निजी शिक्षण संस्थाको आ...