Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले सिर्सिया पर्सा​ सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुखमा रामप्रसाद मैनालीलाई जिम्मा दिएको छ । भन्सार विभागमा रहेका मैनालीलाई अर्थमन्त्री प्रकाशरण महतले कार्यालय प्रमुखको जिम्मेवारी दिएका हुन् । सो कार्यालयमा रहेका प्रमुख जयबहादूर भण्डारीलाई...

काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ ।  चालु आर्थिक वर्ष २०७९/८० को जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन् । यस वर्षको जेठ महिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको ...

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । इतिहासमै सबैभन्दा थोरै समय (१७ दिन)का लागि उनी शुक्रबार प्रधानन्यायाधीश नियुक्त भएका हुन् ।  कार्कीले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शप...

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित पक्राउ परेकामध्ये १६ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।  अदालतले यस प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न भनेको हो । दुई ज...

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्यालसँग भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज नवनियुक्त मुख्य सचिव अर्यालसँग भेट गरी बधाई तथा शुभकामना दिदै विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो ।&nbs...

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले यही जुन २१ मा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गर्ने शुक्रबार अनुमति...

काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्स लिलाम हुने भएको छ । नेपाल बैंकले सूचना जारी गर्दै कम्पनीे लिलामीमा राखेर बिक्री गर्न लागेको हो । दुई ठूला व्यापारिक घराना गोल्छा अर्गनाइजेसनका हितेश गोल्छा र विशाल ग्रुपका विशाल अग्रवाल सञ्चालक रहेको यो सुगर मिल्सले ३८ क...

काठमाडौं । नक्सा पास नगरी कार्यालय भवन बनाएको लगायतका विषयमा काठमाडौं महानगरपालिकाले कारवाही गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उल्टै महानगर प्रमुख बालेन शाह र महानगरका सुरक्षा प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेको छ ।  प्राधिकरणले आफूभन्दा माथिल्लो...

काठमाडौं । अनलाइन बेटिङ (अनलाइनमार्फत जुवा खेलाउने) वान एक्स बेटको पहिलो गेटवे ई–सेवा, खल्ती, पेवेल जस्ता वालेटहरु भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।  वान एक्स बेटमा प्रचारप्रसार र कारोबारमा संलग्नहरुलाई पक्राउ गरेपछि कार्यालय...

काठमाडौं । विश्व चर्चित अटोमोटिभ एमजीको लागि नेपालको आधिक आयातकर्ता तथा वितरक प्यारामाउन्ट मोटर्स प्रालिले सनितपुरको कुसुन्तीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन गरेको छ ।  नेपाली ग्राहकहरुको आवश्यकतालाई सम्बोधन गर्न यस सर्भिस सेन्टरको स्थापना गरिएको कम्पनीले जनाएक...

काठमाडौं । साँसद अमृतादेवी अग्रहरीले तराईमा दैनिक ४–५ घण्टा अघोषित लोडसेडिङ हुँदा स्थानीय जनतालाई गर्मीलाई सुत्न मुस्किल हुने गरेको बताएकी छन् ।  संसदमा शुक्रबार बोल्दै उनले कपिलवस्तु, रुपन्देही, नवलपरासीलगायतका जिल्लामा दैनिक चारदेखि पाँच घण्टा विद्यु...

काठमाडौं । काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् ।  काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार ...

काठमाडौं । एमभी. दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़ अमेरिकाको मेरिल्याण्ड राज्यसभाले सम्मान गरेको छ । उनलाई बिहीबार सो सम्मान प्रदान गरिएको ग्रुपले जनाएको छ ।  सम्मान पाउने दुगड़ पहिलो नेपाली पनि हुन् । विगत लामो समयदेखि नेपालको आर्थिक विकास तथा रोजगारी सिर्जन...

काठमाडौं । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीयस्थल शे–फोक्सुन्डो तालमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ । प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीम ढकालले शे–फोक्सुण्डोे ताल पुगी अस्थायी प्रहर...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले नेपाली शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग विश्वको आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु मध्ये नौ वटा ४५ दिनमा आरोहण गरेका छन् ।  आठ हजार मिटरभन्दा अग्ला १४ वाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेकी क्रिस्टि...

काठमाडौं । नुवाकोटको बान्चरे डाँडा ‘ल्याण्डफिल्ड साइट’मा मानव अस्थिपञ्जरहरु भेटिएका छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको उक्त स्थानमा एक बाक्सा स्थानीयले खन्याउँदा मानव अस्थिपञ्जरहरु भेटिएका हुन् ।  ती मानव अस्थिपञ्जर कहाँबाट कसरी पुगे ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाले आफूहरुमाथि गरेको कारवाहीप्रति आपत्ति जनाएको छ । प्राधिकरणले सिनामंगलमा आफ्नो केन्द्रीय कार्यालय भवन करिव निर्माण सम्पन्न गरिसकेको छ ।  निर्माणअघि नै नक्सा पास गर्नुपर्नेमा नगरी बनाइएका कारण महा...

काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उषा खतिवडाले पदबाट राजीनामा दिएकी छिन् ।  उनले जेठ १८ गते दिएको राजीनामा असार ९ गतेदेखि लागू हुने गरी स्वीकृति भएको हो ।   साथै कम्पनी सञ्चालक समितिको आज बस...

काठमाडौं । गएको पाँच महिना (जनवरीदेखि मे महिनासम्म)मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु १२ हजार ७६६ वटा आगमन र प्रस्थान गरेका छन् ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा छ हजार ३८२ वटा अन्तर्राष्ट्रिय उडानको...

काठमाडौं । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारिक बिक्रेता एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले स्क्रामब्लर २५० को नयाँ बिक्री मूल्य सार्वजनिक गरेको छ ।  कम्पनीले यही असार १ गते देखि असार १५ गते सम्मका लागी लागू हुने गरी नयाँ बिक्री मूल्य सार्वजनिक गरेको हो ...

काठमाडौं । गत वर्ष लक्ष्मीपूजाको साइतमा मर्जरमा गएको सानिमा जिआइसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  बैशाख महिनाको अन्तिममा साधारण सभा गर्ने कम्पनीले बताउँदै आए पनि विभिन्न कारणले एक महिना ढिलाई हुन पुगेको हो । सानिमा जनरल इन्स्योरेन्स र...

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गर्ने बताएका छन् । निकै विवादित न्यायाधीशको रुपमा रहेका उनले बिहीवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा न्यायापालकालिकाको स्वच्छता र पारदर्शितामा जोड दिने बताएका हुन्...

काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुब्रे’ पक्राउ परेका छन् । अवैध अनलाईन बेटिङ वान एक्स बेटको प्रचार प्रसार गरेको भन्दै श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठले आफ्नो युट्युब च्यानलको दुरुपयोग गरी बेटिङको प्रचारप्रसार गरेको आरोप प्रहरीले लगाएको छ । उनी मे...

काठमाडौं । नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ ।  बुधबार नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकले आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने समझद...

काठमाडौं । अर्थ मन्त्रालयले ४० लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने लगानीकर्ता (करदाता)को विवरण तयार गरेको छ । मन्त्रालयले शेयर बजार, घरजग्गा, लगायतको अन्य आम्दानीबाट ४० लाख रुपियाँभन्दा बढी कमाउने लगानीकर्तालाई अनिवार्य विवरण बुझाउन भनेको हो । आन्तरिक राजस्व विभागले ...