काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आज काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । प्रतिविद्यार्थी बार्षिक रु. १२ हजारको दरले रु. १ लाख २० हजार बराब...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक सुरक्षाको प्रदान ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्ष गराएको छ । काठमाडौंको बलाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यवसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरका...
मान्म । फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । गत वर्षदेखि थालिएको सुरुङ निर्माण काम अन्तिम चरणमा पुगेको हो । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ निर्माण हुने चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत्...
काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान १० बजेर ५७ मिनेट निधन भएको भण्डारीको पारिवारिक स्रोतले बतायो । हरिकला ८...
काठमाडौं । गए राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ । नेता भण्डारीसँगै उनका आमा ८६ वर्षीया हरिकलाको पनि आइसियुमै उपचार ...
काठमाडौं । गए राति खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा गुल्मी क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् । बुद्धनगरस्थित घरमा गए राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते भएका हुन् । उनीहरु...
काठमाडौं । राजधानीमा सुरु भएको १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु तथा साना उद्योग महोत्सवको पहिलो दिनमा करीब ६० लाख रुपियाँको व्यापार भएको आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । घरेलु तथा साना उद्योगहरुले उत्पा...
काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफले रू एक करोड एक लाखको मृत्यु दाबी भुक्तानी गरेको छ । पोखरा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो । बाला...
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएका साढे २२ लाख रूपियाँ बराबरको विभिन्न ब्रान्डका बियर बरामद गरेको छ । विभागले बियर बिक्री गर्ने दुई गोदाममा छापा मारी ठूलो परिमाणमा यस्ता बियर बरामद गरेको हो । बरामद बियरमा अधिकांश बाह्...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो काठमाडौँको गोङ्गबुमा भएको घटनाको गम्भीररूपमा छानबिन गर्न सुरक्षा अङ्गका प्रमुखलाई निर्देशन दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर उनले घट...
काठमाडौं । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९’ सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकबाट बैंक...
काठमाडौं । नजिकिँदो महाशिवरात्री पर्वको दिन पशुपतिनाथ मन्दिरमा २० लाख भक्तजन आउने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले शिवरात्रीको तयारीबारे जानकारी दिँदै पशुपतिनाथ दर्शन गर्न २० लाख धा...
काठमाडौं । ओपनर जर्ज मुन्सेले शतकीय पारी खेलेपछि बुधवार स्कटल्याण्डले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ । कीर्तिपुरस्थित खेल मैदानमा बुधबार नामिबियाले दिएको १५४ रनको लक्ष्य स्टकल्य...
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रतिनिधिबीच आज भेटवार्ता भएको छ । कोषका जाराको टुरुनेनको नेतृत्वमा उक्त भेटवार्ता भएको हो । उक्त अवसरमा आपसी हित र आर्थिक विषयवस्तुहरु माथि छलफल भएको राष्ट्र बै...
काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघले आयोजना गरेको प्र्रदर्शनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज शुभारम्भ गर्दै नेपालले...
काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपाली परिकार प्रवर्द्धन कार्यक्रम हुने भएको छ । आउँदो २० देखि २४ सम्म नेपाली फुड प्रोमोशन कार्यक्रम हुन लागेको बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । अष्टे«लियन प्यासिफिक कलेज र प्यासिफिक हस्पिटालिटी एण्...
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा राष्ट्रिय वाणिज्य बैंकवीच एससीटी युपीआइ (एससीटी–यूपीआई) डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्मार्टच्वाईसका प्...
नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा शिक़्वल फाउन्डेसनले आयोजना गरेको तीनदिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिङ फर ह्युम्यानिटी’ सम्पन्न भएको छ । यस कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरुले एकै ठाउँमा बसेर समा...
काठमाडौं । मित्रराष्ट्र टर्कीमा हालै गएको विनासकारी भूकम्पबाट प्रभावित जनताहरूको सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट विभिन्न सहयोग सामग्री हस्तान्तरण गरिएको छ । प्रभावित क्षेत्रमा पठाउने कार्यका लागि महासंघकातर्फबाट गृह मन्त्रालय÷राष्ट्रिय विप...
काठमाडौं । उद्योग विभागमा चार करोड रुपियाँ लगानी गर्ने प्रतिवद्धतासहित दुई उद्योग दर्ता भएका छन् । दुवै उद्योग होटलमा लगानी गर्ने उद्देश्यले दर्ता भएका हुन् । काठमाडौं र पोखरामा खोलिने यी होटलमा कस्मिक पिरामिड प्रालि र माई रेष्ट्रो प्रालि हुन् । बेलायती लगा...
काठमाडौं । सीता एयरले भोलि बुधबारबाट दाङको टरिगाउँ विमानस्थलमा व्यवसायिक उडान सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सले सातामा तीन दिन काठमाडौं–टरिगाउँ उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । माघमा परीक्षण उडान गरेको सीताले सोमबार, बुधब...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धन भत्किने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको दावी सफल नहुने संकेत गरेका छन् । एमालेनिकट विद्यार्थी संगठन (अनेरास्ववियु)को कार्यक्रममा मंगलबार उनले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त ...
काठमाडौं । राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९–८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराए । मंगलवार बसेको बैठकमा उनले चालु बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराएका हुन्...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिबियामाथि दुई विकेटको कीर्तिमानी जित हासिल गरेको छ । ओपनर कुशल भुर्तेलको शतक, कप्तान रोहित पौडेलको बलियो साथ, करण केसीको पाँच विकेटको मद्दतमा नेपालले घरेलु मैदानमा मंगलब...