Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल यस बर्षको तिहार गृहजिल्ला चितवनमा मनाउँदै छन् ।  जीवन बीमक संघका अध्यक्षसमेत रहेका उनी बहिनीसँग टीका लगाउन चितवन गएका हुन् । पौडेल भन्छन्, ‘प्रायः हामीले तिहार चितवनमा न...

काठमाडौं । सरकारले बजेटमा घोषणा गरेका धेरैजसो कार्यक्रम कागजमै सिमित हुने गरेको पाइएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले शुक्रबार गरेको बजेट वाच अन्तर्गत आर्थिक वर्ष २०७९–८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ३५ प्रतिशत...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही मान्छेले गणतन्त्रमाथि प्रश्न उठाउन थालेको भन्दै आलोचना गरेका छन् । शनिबार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रममा उनले गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस गर्ने भन्दै प्रश्न गरे ।  दाहालले नेपाल संवतलाई सरक...

काठमाडौं । पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभाविता लागि कृषि विकास बैंकले रु. ५० लाख सहयोग गरेको छ । बैंकले गत कात्तिक १७ गते राति जाजरकोट र रुकुममा गएको भूकम्पबाट प्रभावितका लागि उक्त रकम सहयोग गरेको बैंकले जानकारी दिएको हो ।  बैंकका प्रमुख कार्यकारी अ...

काठमाडौं । गोर्खा फाइनान्सका अध्यक्ष डेकेन्द्र राईले विगतमा घातक रोग लागेको बिरामी जस्तो संस्थालाई आफूहरुले निको पारेर तगडा बनाएको बताएका छन् ।  संस्थाको २९औं वार्षिकोत्सवका अवसरमा शुक्रबार उनले गोरखा फाइनान्स विशिस्ट संस्था रहेको र निकै लामो इतिहास बोकेको संस्...

काठमाडौं । गोरखा फाइनान्स लिमिटेड प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष घिमिरेले मरिसकेको संस्थालाई आफूहरुले ब्युँताउन सफल भएको बताएका छन् ।  संस्थाको २९औं वार्षिकोत्सवको कार्यक्रममा शुक्रबार बोल्दै उनले ठूलो जोखिम लिएकै कारण आज गोरखा फाइनान्स पुनस्थापित हुन प...

मलेखु । धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो । व्यापारीले बिक्रीका ल...

मन्थली । रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा निर्माण गरिएको सामूहिक होमस्टे अझै पनि सञ्चालनमा आउन सकेको छैन ।   व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको हो । रामेछापको खा...

काठमाडौँ । मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् ।   चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन् । आज य...

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिने दावी गरेका छन् । विशेषगरी सर्वोच्च अदालतमा न्यायाधीश कम हुँदा जनताले निकै सास्ती भोग्दै आएको बेला श्रेष्ठले यस्तो दावी गरेका हुन् ।  शुक्रवार सर्वोच्च अदालत बार एशोस...

काठमाडौं । सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रवार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले उक्त मापदण्ड संशोधन गर्ने निर्णय भएको जानकारी दिइन् ।  ...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई रु ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । गत कात्तिक १७ गतेको विनाशकारी भूकम्प पश्चात एक जिम्मेबार अत्यावश्यक सेवा प्रदायकका रुपमा...

काठमाडौं । पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू अर्थमन्त्री हुँदा स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्स नदिएकाले अहिले एक मिडियाले आफूविरुद्ध गलत प्रचार गरिएको बताएका छन् ।  भूकम्प पीडितको राहतको विषयमा समाचार आएपछि विज्ञप्ति जारी गर्दै उनले आफू...

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालृु आर्थिक वर्षको पहिलो तीन महिनामा पाँच करोड ३४ लाख रुपियाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले जम्मा चार करोड ५३ लाख रुपियाँ मात्रै नाफा आर्जन गरेको थियो  । हाल कम्पनीको महाविपत्ती कोषमा प...

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल एशोसिसन अफ राफ्टिङ एजेन्सिज (नारा) संगको सहकार्यमा त्रिशुली नदीमा रिभरगाइड त...

काडमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट केन्द्र विन्दु भई गएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पमा परि ज्यान गुमाएका नागरिकका आफन्तहरुलाई सहयोग गर्ने भएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १० लाख रुपियाँ सहयोग गर्ने भएको हो ।  जाजर...

काठमाडौं । सीजी होल्डिङ्स अन्तर्गतको अरुण चौधरी फाउण्डेशनले जाजरकोट र रुकुम पश्चिमका विनाशकारी भूकम्प पीडितहरूलाई आपतकालीन राहत सामगी्रहरू प्रदान गरेको छ ।  जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा भूकम्पका कारण व्यापक क्षती भएको र हाल त्यहाँको जीवन निकै कष्...

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा १३ करोड ३ लाख रुपियाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा सात करोड ३९ लाख रुपियाँ  नाफा आर्जन गरेको थियो । कम्पनी ले पहिलो तीन महिनामा एक अर्ब १० करोड रुपियाँ बीमाशुल्क संक...

भरतपुर । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका–२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो ।  तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १.६० प्रतिशतले नाफा बढाउन सफल भएको छ । पोहोर सालको समिक्षा अवधिमा कम्पनीले सात करोड ३ लाख रुपियाँ मात्रै नाफा आर्जन गरेकोमा यसपाली भने सात करोड १४ लाख रुपियाँ आर्जन गर्न सफल भएको हो ।  क...

काठमाडौं । नेपाल प्रहरीका शहीद परिवारले तिहारलाई लक्षित गरी रोपेका फूलहरू बजारमा पठाउन थालिएको छ ।  बिहीबारबाट शहीद प्रहरीका परिवारको जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षाका साथ नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको सहयोगमा १५ परिवारले रोपेका फूल बिक्रीक...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै आर्थिक दबाबमा रहेको स्वीकार गरेका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अर्थतन्त्रका अधिकांश सूचकहरु केही सकारात्मक हुन गए पनि अझै पनि आर्थिक दबाब कायम रहेको स्वीकार गरेका हुन् ।  दाहालले सुशासन, स...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहले संघको नाममा आरके शर्मा समूहले पैसा उठाएर व्यक्तिगत खातामा जम्मा गरेको भन्दै आपत्ति जनाएको छ । बद्री केसी समूहले विज्ञप्ति जारी गर्दै यसरी रकम उठाउने काम बन्द गर्न पनि चेतावनी दिएको छ । गएको निर्वाचनबाट...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरुको अनलाईन परीक्षाको सुरुवात गरेको छ । उक्त परीक्षामा १ सय ८४ जनाले सहभागिता जनाएका थिए ।  बीमा प्राधिकरणका अनुसार सहभागीमध्ये १ सय ५१ जना उत्तीर्ण हुन सफल भएका छन् भने बाँकी रहेका २३ जना अनुत्तीर्ण भए ।  ...

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षित गर्दै नयाँ सामग्रीहरु बजारमा ल्याएको  छ ।  ‘सिजी घरमा, न्यानो मनमा’ शीर्षकको स्मार्ट घरेलु उत्पादनहरू इलेक्ट्रिक ओभन, का...