Advertisement

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक) को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई  आज पक्राउ गरेको छ । पक्राउपर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौँमा बस्ने ३६ वर्षीय मनोज ‘मानव’  भन्ने मनोजक...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कमिटी गठन गरेको छ । प्राधिकरणका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशानुसार विमानस्थल निर्माण...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ ।  कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण सङ्कलन गर्नका लागि स्थलगत अनुगमन थालिइएको हो । कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले सम्पत्ति...

काठमाडौं । शेयर बजारले दोहोरो अंकको गिरावटसँगै तिहारको बिदा लिएको छ ।  तिहार बिदा हुने अघिल्लो दिन अर्थात शेयर बजार खुल्ने साताको अन्तिम दिन आज नेप्से ११.८५ अंकले घटेको हो । ०.६३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५२.०८ अंकमा ओर्लिएको छ ।  २८...

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रका जनताको राहत तथा उद्धारका लागि दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले भूकम्पपीडितको राहत उद्धारका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्क...

काठमाडौं । सरकारले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरेको हो ।  विमानस्थलको निर्माणका सम्बन्ध...

  काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एशियन मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।  बिहीवार काठमाडौंमा भएको ३९औं एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो ...

पोखरा । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो ।  उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाध...

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० र...

काठमाडौं । आरती साहको न्यायको लागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता पार्टीले पनि ऐक्यवद्धता जनाएको छ । गत जेठ ७ गते धनुषास्थित थापाचोक–९ जनकपुरधाममा आरती साहलाई सासु, ससुरा, श्रीमान र देवर मिलि दाइजोको निउमा निर्घात कुटपिट गरे...

काठमाडौँ । काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद रु २६ लाख ५७ हजारसहित दुई जनालाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प...

काठमाडौं । एक सय ७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस कात्तिक २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ । ७ वर्षअघि सुरू भएको प्रतियोगिताको यो तेस्रो संस्करण हो । २४ गते बिहान ६ बजे  काठमाडौंको दहचोकस्थित कालु पाण्डेको स्मारकबाट १७० किलोमिटर दौड सुरू हुनेछ । य...

काठमाडौं । न्यायाधीशहरुले पनि पश्चिम नेपालका भूकम्प पीडितहरुको सहयोगको लागि आफ्नो तलबबाट निश्चित रकम कट्टा गर्न तयार भएका छन् ।  सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठकले स्वेच्छिकरुपमा यस्तो सहयोग गर्ने गराउने निर्णय गरेको हो । जसअनुसार सर्वोच्च अदालतका न्यायाध...

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भूकम्प पीडितहरुका लागि २५ लाख रुपियाँ सहयोग गरेको छ । गत शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको  विनाशकारी भुकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले बैंकले रु. २५ लाख प्रधानमन्त्री दैवी प्रकोप र...

काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मधेस क्षेत्रलाई लक्षित गरी ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ ल्याएको छ ।  प्रतियोगितामा मधेशका १६ वर्षभन्दा माथिका महिला सहभागी हुन सक्छन् । ...

काठमाडौं । टेलिभिजन संसारमा नयाँ प्रविधिको विकास भएको छ । टिसिएल ब्राण्डमा क्युएलईडी (क्वान्टम डट लाइट–इमिटिङ डियोट) टेलिभिजनको विकास गरिएको हो । टिसिएल ब्राण्ड टेलिभिजन प्रविधिमा विश्वमा एक अग्रणी ब्राण्ड मानिन्छ ।  यो टेलिभिजन बजारमा पाइने ओएलईडी टिभ...

काठमाडौं । शेयर बजार लगातार आज तेस्रो दिन पनि बढेको छ । नेप्से उचालिंदै गए पनि कारोबार रकम पनि तल झरेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.१७ अंकले बढेको हो। ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८६३.९४ अंकमा पुगेको छ ।&...

सिड्नी । मुलुकको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाहरूबाट बञ्चित भएका छन् ।  उक्त रहस्यमय गडबडीका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयो...

काठमाडौं । पोखराको फेवाताल छेउको पैदलमार्गमा रहेका विदेशी माग्नेलाई सचेतना दिइएको छ । फुट–ट्रयाकमा रहेका फुटपात व्यवसायीलाई आफ्नो व्यवसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्तरुपमा सचेतना कार्यक्रम गरेका हुन् ।  तालको छेउमा रहेका फुट–...

काठमाडौँ । नुवाकोट, शिवपुरी गाउँपालिका–६ स्थित लप्से झरनालाई लक्ष्य गरी यही कात्तिक २५ गते  महोत्सव गरिने भएको छ । काठमाडौँ, गँगबुबाट २५ किमी उत्तर पर्ने  सो झरनास्थल टोखा हुँदै पुग्न करिब एक घन्टा लाग्छ । करिब १५ मिनेट भने पैदल हिँड्नुपर्ने हुन्छ ।&n...

कैलाली । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ । उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती ...

कमलामाई । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश...

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आन सिंह बोहोराले नगद रु एक लाख जितेका छन् ।  सोमवार भएको गोलाप्रथामार्फत डिशहोमले यस योजनाको अर्को बिजेताको रुपमा बोहोरालाई छनोट गरेको हो ...

काठमाडौं । न्यायाधीश सपना प्रधान मल्लले अदालतमा मुद्दाको चाप बढिरहँदा सरकारले बजेट घटाउँदै लगेको गुनासो गरेकी छन् ।  मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अदालतमा मुद्दाको चाप बढ्ने, कर्मचारीको संख्या बढ्दै जाने तर बजेट निकासा कम हुने हुने गरेको बता...

काठमाडौं । विद्युतीय सवारी साधनहरूको उत्पादनका क्षेत्रमा अग्रणी कम्पनी सेरेसले नेपालमा सेरेस थ्रीको औपचारिक डेलिभरी सुरु गरेको छ ।  नाडा अटो शोमा उत्कृष्ट शुभारम्भ र प्रदर्शनपश्चात् सेरेस थ्रीले नेपाली बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गर्दै पहिलो छनोटको ईभी...