Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गरेका छन् ।  रुकुम र जाजरकोटका सीडीओहरुले मन्त्री र सांसदहरुलाई मात्रै स्वागत गर्नुपरेपछि भूकम्प पीडितलाई राहत वितरण गर्ने कु...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा कि...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपति कार्यालयका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले स्थगित गरिएको जनाएको छ ।  पौडेलका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्...

काठमाडौं । प्रहरी समायोजन तथा कर्मचारी समायोजनको विषयमा दबाब दिन भन्दै मधेस सरकारका मन्त्रीहरु सिंहदरबारमा अनशन बस्ने भएका छन् ।  २०७५ सालमै प्रदेश प्रहरी ऐन मधेस सभाबाट पारित भए पनि संघीय सरकारको उदासिनताले हालसम्म ऐन कार्यान्वयनमा आउन नसकेको भन्दै मधेसा म...

काठमाडौं । लगातार घटिरहेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । कारोबार रकम पनि अर्ब नजिन पुगेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार २१.३० अंकले बढेको हो । १.१६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८४७.५४ अंकमा पुगेको छ ।&nbs...

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि रु २५ लाख सहयोगको घोषणा गरेको छ ।  भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औ...

काठमाडौं । भिजि फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लख सहयोग गर्ने भएको छ । विशाल ग्रुप अन्तर्गतको फाउन्डेशनले विभिन्न संघ संस्थाहरुको हातेमालोको अपेक्षाको साथ प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख प्रदान गर्ने घोषणा गरेको हो ।  फाउन्डेशनले गत ...

काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर छ । सुन प्रतितोला ५ सय रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ८५० रुपियाँमा कारोब...

काठमाडौँ । गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।  गृह मन्त्रालयले विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्नाका साथै व्यक्तिको चरित्र हत्या हु...

काठमाडौं । राजधानीको कमलपोखरीस्थित चिरपरिचित आईआईएमएस कलेजले होटल व्यवस्थापन (म्यानेजमेन्ट) पढिरहेका आफ्ना विद्यार्थीहरुलाई लक्षित गर्दै आज (सोमबार) ‘टक सो’ आयोजना गर्दैछ ।  कलेजका विद्यार्थीहरुले ‘प्रोफेसनालिजम एट वर्क प्लेस’ शीर्षकमा ब...

काठमाडौं । भारतले पश्चिम नेपालमा गएको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि राहत सामग्री पठाएको छ । भारतले नेपाललाई पठाएको १० करोड रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप आइतबार भारतीय राजदूत नवीन श्रीवास्तवले रक्षामन्त्री पूर्णबहादुर खड्कालाई नेपाल...

काठमाडौं । युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भुकम्पबाट प्रभावित जन समुदायहरुको साथमा ऐक्यबद्धता जनाएको छ ।  मानवीय सहायता प्रति आफ्नो प्रतिबद्धताको एक हिस्सा स्वरुप युनिलिभर नेपालले प्रभावित क्षेत्रहरुमा अत्यावश्यकीय सहायता सामग्रीहरु उपलब्...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आईसीसी ट्वान्टी–२० विश्वकपतर्पm ध्यान रहेको बताएका छन् ।  ओमानसँगको फाइनलमा हारपछि उनले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था न...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सो मन्त्रालयले विभिन्न कृषि समू...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. एक करोड जम्मा गरेको छ ।  क्यानका अनुसार जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प पीडितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. एक करोड जम्मा गर्नुका साथै नेपालगन्ज, सुर्खे...

काठमाडौं । माउन्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाबारे लेखिएको ‘स्टेप बाई स्टेप’ नामक पुस्तक सार्वजनिक भएको छ ।  काठमाडौंमा शनिबार आयोजित एक समारोहका बीच पूर्व उपाप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेलले उक्त पुस्तक सार्वजनिक गरेका हुन्...

चितवन । भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि रू एक करोड आर्थिक सहयोग गर्ने  निर्णय गरेको छ । आज बसेको ८७औँ कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।  भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माण लगायतका कार्यमा सह...

काठमाडौं । पश्चिम नेपालका भूकम्प प्रभावितलाई आरजु राइस मिलले पाँच सय बोरा चालम वितरण गरेको जनाएको छ । गत शुक्रबार राति जाजरकोट र रुकुमलाई केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको थियो ।  भूकम्पमा परी ठूलो जनशक्तिको क्षति भइरहेको बेला विभिन्न व्यवसायिक तथा गैरव्यव...

काठमाडौं । साताको पहिलो दिन शेयर बजार २१.४६ अंकले घटेर बन्द भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.४६ अंकले घटेको हो । १.१६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८२६.२३ अंकमा ओर्लिएको छ ।  आज २८९ कम्पनीका ३५ लाख ५८ हज...

काठमाडौं । विश्वकप छनोट खेलमा नेपाल पराजित भएको छ । इतिहासमै पहिलो पटक सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो ।  निर्धारित २० ओभरमा नेपाल र ओमनले दुबै टीमले १ सय ८४ रन बनाएका थिए । उपाधिको छिनोफानो गर्ने ओभरमा नेपालका बलर अभिनास बोहरा चल्न नस...

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेशको अवसरमा शनिवार विभिन्न सम्पन्न गरेको छ ।  सो अन्तर्गत कामना सेवा फुटसल कप सिजन ३ सम्पन्न भएको हो । पुरुष तर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई...

काठमाडौं । राष्ट्रिय बीमा संस्थान अब राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा परिणत हुने भएको छ ।  अर्थमन्त्रालयका शाखा अधिकृत अम्बिकाप्रसाद भट्टराईले गत बिहीबार नेपाल बीमा प्राधिकरणलाई पत्र पठाउँदै उक्त कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्न स्वीकृति प्रदान गरिए...

काठमाडौं । जाजरकोटलाई केन्द्रबिन्दु बनाई गएको विनासकारी भूकम्पबाट प्रभावित भई अभिभावक विहीन भएकाहरुलाई संरक्षण प्रदान गरिने भएको छ ।  मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी र आनी छोइङ डोल्मा फाउन्डेशनकी अध्यक्ष आनी छोइङ डोल्माले विज्ञप्ति प्रकाशित गरी अथाथ भएका ...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्र्र्रकाश शर्माले संसदको वर्षे अधिवेशनमा सांसदहरुलाई १५ दिनको मात्रै तलव दिँदा पुग्ने अवस्था देखिएको बताएका छन् ।  नानसँगको कुराकानीमा उनले दिन गुजारेको हिसावले करिव ६ महिनाको तलव लिए पनि कामको परिणामक...

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ ।  भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षतिपुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पो...