Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सय किलोभन्दा बढी सुन तस्करीमा संलग्न ठूला तस्कर खोज्न छाडेर भन्सार विभागका कर्मचारीलाई केरकार गर्न सुरु गरेको छ । सीआईबीले दुई पांग्रे सवारी साधनको ‘ब्रेक सु’ भनेर सुन भित्राउने कम्पनी रेडी ...

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सो पार्टीका सचिव दे...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् ।  आईतवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । ओली...

काठमाडौं । एभरेष्ट बैंकले फोन पे नेपाल संगको सहकार्यमा ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ ।  बैंकका सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप बाट यो सेवा उपभोग गर्न सक्ने छन् । यस सेवा अन्तर्गत ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहु...

काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई बुझाउनु बाँकी रहेको बक्यौता बुझाएको छ । आज सिम्रिकले तिर्न बाँकी रहेको ५५ लाख १२ हजार १ सय १२.१६ रुपियाँ बक्यौता बुझाएको प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले बक्यौता बुझाउन बाँकी रहेको भ...

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।     सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथ...

काठमाडौं । अभिनेत्री तथा हिमाल आरोही दिया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेकी छन् ।  शनिबार अफ्रिकाको समय अनुसार बिहान  ७ः३० बजे सफल आरोहण गरेको उनले कर्पोरेट नेपाललाई बताइन् । पाँच हजार ८९५ मिटर उचाइको किलिमन्जार...

काठमाडौं । भारतको मुम्वईमा आयोजना भएको ‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न भएको छ । मेला २०८० साउन १८ देखि २३ सम्म भारतको मुम्वई ‘स्थित मुम्वई एक्जिविशन सेन्टर’ मा मेला सम्पन्न भएको हो ।  मेलामा नेपाल सुनचाँदी ब्यवसायी महासंघक...

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लाका १०९ जनालाई छात्रबृत्ति प्रदान गरेको छ । कम्पनीले ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति प्रदान गरेको हो ।  यसैक्रममा रोबोटिक ल्याबमा बनेक...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटल प्रालिसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।  यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास ब...

काठमाडौं । नेपाल आरोहण खेल संघ (नेपाल क्लाईम्बिङ स्पोर्ट एसोसिएसन)को छैटौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।  शनिबार सम्पन्न अधिवेशनबाट हरिप्रसाद धरेलको अध्यक्षतामा संघमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति रमेश पौडेल वरिष्ठ उपाध्यक्ष, सुनारबहादुर ...

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको छ । आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोग र...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेका छन् ।  उनले पाँच हजार ८९५ मिटर उचाइमा रहेको किलिमन्जारोको चुचुरोमा शनिबार स्थानीय समय अनुसार बिहान ७ बजे आरोहण गरेका ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सत्तारुढ दल काँग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन् ।  संसदको सबैभन्दा ठूलो दल काँग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने...

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यवसायी राकेश अडुकियाको छोरा र दुई चिनियाँ नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छोडिदिएको छ ।  राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा प...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनले निम्त्याएको असरबाट आफू चिन्तित रहेको बताएका छन् । शनिवार भएको २४ औं अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रममा उनले विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न र कार्बन्डाइअक्साइडको उत्सर्जनलाई कम गर्न ह...

काठमाडौं । टर्कीको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल अन्ताल्या अझ आधुनिक र सुविधा सम्पन्न हुने भएको छ । दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्ताल्या विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल पनि हो ।  पछिल्लो वर्षहरुमा विश्वका धनाढ्यहरुको आकर्षक गन्तव्य बनिरहेको अ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् । शनिवार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आफ्नो पार्टीले गरेको रक्तदान कार्यक्रममा उनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताएका हुन् ।  ल...

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गरेका छन् ।  यो टर्मिलन भवन पाँच करोड ४५ लाख रुपियाँ लागतमा निर्माण हुने पर्यटन मन्त्रालयले जनाएको छ । करिब एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुन...

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ । सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्री पनि दोषी रहेकाले उनीहरुले राजीनामा दिनुपर्छ भन्दै आएका शर्मालाई बिहीबार सरकारले पक्राउ गरेको थियो ।  शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्...

काठमाडौँ ।  ‘विकासको पनि विकास’का रुपमा लिइने भौतिक पूर्वाधारअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित रुपमा सन्तोषजनक नभएको पाइएको छ । एकाध आयोजनाको प्रगति राम्रो भए पनि अधिकांश आयोजना सम्पन्न हुन अझै केही वर्ष लाग्ने देखिएको छ ।  ...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ । सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्ने र उनीहरुले तत्काल राजीनामा दिनुपर्ने भन्दै आवाज उठाउँदै आएका शर्मालाई सरकारले बिहीबार पक्र...

काठमाडौं । ग्लोबल आइएमई बैंक इतिहासमै पहिलो पटक धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचिको पहिलो नम्बरमा परेको छ ।  आर्थिक वर्ष २०७९–८० को असार ३१ गते राती १२ बजेसम्म दाखिला भएको करको आधारमा ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा परेको हो । अर्थ मन्त्...

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकमा आगमन भएको छ । भ्र...

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबेबीच भेटवार्ता भएको छ । आयोग उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधि लाबेबीच शुक्रबार सिंहदरबारस्थित...