Advertisement

वैदेशिक अध्ययनका लागि शैक्षिक परामर्श सेवा प्रदायकहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्व चयनका लागि हुन लागेको चुनावले सो संस्थासम्वद्ध व्यवसायीमा चुनावी सरगर्मी देखिएको छ । यहि आउँदो असार ३० गते हुन लागिरहेको अधिवेशनका लागि नेतृत्वमा चार...

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा संचालन भईरहेको फुटवेयर विजनेस एक्स्पो २०८० मा एसईई उत्तीर्ण विद्यार्थी तथा अभिभावकले जुत्ता चप्पल खरिद गर्दा बिशेष छुट पाउने भएका छन् । एक्स्पोमा जुत्ता खरिद गर्दा एसइई उत्तिर्ण भएको प्रमाण खुल्ने कागजपत्र देखाएमा उनीहरुले बिशेष छुट ...

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिए ।...

काठमाडौं । मनाङ एयरको जहाज केही समय अघिदेखि सम्पर्कबिहीन रहेको बेला सोलुखुम्बुको दुधकुण्ड–२ लामाजुराका स्थानीयले ठूलो आजान आएको सुनेको भन्दै खबर गरेको प्रहरीले जानकारी दिएको छ ।  कोशीका प्रहरी प्रमुख डिआईजी राजेशनाथ बाँस्तोलाले स्थानीयले जानकारी दिए...

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२२ जितेको छ ।  बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड जितेको हो । इण्डियन च्याम्बर अफ कमर्सले आ...

काठमाडौं । पर्यटकहरु लिएर उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको उक्त हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।  हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट सवार थिए । ह...

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्गबीच वेइजिङ्ग स्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।  उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडिआरसीका बीच...

काठमाडौं । रामेश्वर धितालले ३५ लाख रुपियाँ लगानीमा सिउँडी प्रजातिको ‘ड्रागन फ्रुट्स’को खेती गर्दै आएका छन् । तारकेश्वरको धितालचोकमा विगत तीन वर्षदेखि उनले ‘बिन्दबासिनी कृषि फार्म’बाट ड्रागन फल उत्पादन गर्दै आएका हुन् ।  धितालको ड्रागन फ...

काठमाडौं । नेपाली काँग्रेसकी सांसद आरजु राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनावद्ध रुपमा रेकर्ड गरिएको बताएकी छन् ।  सोमवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूलाई रकम दिइएको कुरा अडियोमा योजनावद्ध रुपम...

काठमाडौं । विद्यार्थी परामर्श सेवाका क्षेत्रमा लोकप्रिय र स्थापित संस्था अल्फाबिट एजुकेशन कन्सल्ट्यान्सीले मनसुन अफर सुरु गर्दै आईईएलटीएल, टोफल, पीटीई, स्याट कक्षामा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ ।  साथै, कम्पनीले विदेश अध्ययन प्रक्रियामा लाग्ने शुल्कमा पनि ५० प्र...

पेरिस । ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ ।   डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जिपिटीको कीर्तिमान थ्रेड्सले  भङ्ग गरेको छ । ...

काठमाडौं । ‘चितवनको खसीको तास’का कारण लोकप्रिय बनको भेटघाट रेष्टुरेन्टको नयाँ शाखा राजधानीको नक्सालस्थित गैरीधारामा पनि सञ्चालनमा आएको छ । सोमबार उक्त शाखाको शुभारम्भ गरिएको हो ।  ब्राण्डको रुपमा आफूलाई स्थापित गरिसकेको भेटघाट रेष्टरेन्टका सञ्चाल...

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपाल...

काठमाडौं । प्रहरीले चालु आर्थिक वर्षमा उपत्यकाका विभिन्न क्षेत्रबाट चोरिएको पाँच सय सवारी साधान फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ । यसरी सवारी साधान चोरीमा संलगन रहेको ३६ जनालाई कारबाही गरेको छ ।  कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालमा नैतिकताका आधारमा राजीनामा दिन सल्लाह दिएका छन् ।  भारतीय व्यापारी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक नयाँ दिल्ली पुगेको सार्वजनिक अभिव्यक्ति दिएपछि ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाएका छन् । संसदमा सोमबार बोल्दै उनले प्रमुख प्रतिपक्ष एमालेले जे बोल्यो, त्यही नै आफ्नो पार्टीको भाष्य हो भन्ने ढंगले आफ्नो पार्टीलाई संसदमा बोल्न नदिएको गुनासो गरे...

काठमाडौँ । आफ्नो विवादास्पद अभिव्यक्तिको चर्को विरोध भइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले गोलमटोल जवाफ दिएका छन् । उक्त अभिव्यक्ति स्वर्गीय भइसकेकी जेठी छोरीसँग जोड्दै आफू बढी भावनात्मक भएकाले उक्त कुरा बोलेको तर्क गरेका छन् ।  भारतीय व्यापारी प्रितम सिंह आफू...

काठमाडौं । नेकपा एमालेका साँसद गोकुल बाँस्कोटाले तिरंगा झण्डा उठाउने कि चन्द्र सूर्य ? भनेर प्रधानमन्त्री पु्ष्पकमल दाहाललाई प्रश्न गरेका छन् । सोमबार संसदमा उनले दाहालको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ‘तिरंगा झण्डा उठाउने कि चन्द्र सूर्यको झण्डा उठाउने ?&rs...

काठमाडौं । हिमालयन बैंकले विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत १० लाख रुपियाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ ।  बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजको प...

काठमाडौं । यहि असार २७ गतेदेखि साउन १ गतेसम्म थाईल्याण्डको पटैयामा संचालन हुन लागको २५औं एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ ।  यसअघि पनि शिवम् सिमेन्टले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा (क्रिक...

काठमाडौं । सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले केही हाँस्य कलाकारहरुविरुद्ध करोडौं रुपियाँको मुद्दा दर्ता गरेको छ । अनलाइन जुवा खेलाउने वानएक्स बेटको प्रचार गरेको अभियोगमा प्रहरीले मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अद...

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स र सारथी एजेन्सी प्रालिबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।  आज आयोजिक एक समारोहका बीच उक्त सहमती पत्रमा हस्ताक्षर भएको हो ।   उक्त सहमति पत्रमा हिमालयतन एभरेष्टका प्रमुख कार्यकारी अधिकृत सीईओ विजयबहादुर शाह तथा ...

काठमाडौं । नेपाल पे क्यूआर र स्मार्ट क्यूआरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् ।  आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्यूूआर र नेपाल पे क्यूआर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् । ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन् ।  उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ ।  जोर्डन जान लागेकामा एक पुरुष र १४ जना...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई रु एक लाख ५० हजार जरिवाना तिराएको छ ।  कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वि...