Advertisement

काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न उपयुक्त नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उनले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको संख्या कायमै राखेर अघि बढन सान्दर्भिक हुने...

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ । पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो । महानगरपालिकाले तार व्यव...

काठमाडौं । सुपर सोकोको आधिकारिक बिक्रेता कोर्बिग मोटर्सले ललितपुरको ग्वार्कोमा नयाँ शोरुमको शुरु  गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आज एक समारोहका बीच नयाँ शोरुमको उद्‍घाटन गरेका हुन् ।  उक्त अवसरमा मन्त्री ज्वालाले संचा...

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा औंल्याएको निकै लामो समयपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग आइतबार जलहरीको तौल लिन पशुपतिनाथ मन्दिर पुगेको छ ।  आज अपरान्ह पुगेको टोलीले जलहरीको तौल लिन...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले। आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यवस्था गरेको छ । विधेयकअनुसार कुनै व्य...

ललितपुर । कोरिया पठाउन ढिलो गरेको भन्दै भाषा परीक्षा पास गरेकाहरुले आइतबार ग्वार्कोस्थित ईपीएस कार्यालय घेराउ गरेका छन् ।  कोरिया गएर फर्किएका उनीहरुले भाषा परीक्षा पास गरेपछि पनि आफूहरुलाई जान दिन ढिलाई गरेको गुनासो गरेका छन् । जान नदिने वा ढिलाई गर्ने ह...

भैरहवा । सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गएराति रु एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका(१० का २१ वर्षिय हुमानन्द गिरीलाई पक्राउ गरेको हो । सश...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सम्हालेपछिको छ महिने कार्यप्रगति सार्वजनिक गर्ने भएका छन् । उनले अर्थतन्त्र सुधारको तथ्यांक प्रस्तुत गर्दै प्रगति विवरण तयार गर्न लागेका छन् । अहिले मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयले कार्यप्रगति विवरण तयार पार्न सबै मन्त्रालय...

काठमाडौं । विश्वका दुई धनाड्यहरु एलन मस्क र मार्क जुकरवर्ग ‘केज फाइट’का लागि तयार भएका छन् । विश्वमै बढी जोखिमपूर्ण मानिएको केज फाइट अर्थात मिक्स्ड मार्सल आर्ट (एमएमए) लड्न आफूहरु तयार रहेको दुई ठूला प्रविधि कम्पनीका मालिकहरुले ट्विटरमार्फत जनाउ दिएका छन् ।&n...

सर्लाही । सागरनाथ वन विकास परियोजनाका एक सय ४६  कर्माचारीले विगत १० महिनादेखि तलब पाएका छैनन् । वन पैदावार विकास समितिअन्तर्गत रहेको सो परियोजनाका  स्थायी ३६, करार १० र दैनिक ज्यालादारीका  विगत करिब १० महिनादेखि तलब नपाएको परियोजनाका निमित्...

काठमाडौं । कल्पना महर्जन, सगरमाथा आरोहण गरी वल्र्ड रेकर्ड कायम गरेकी एक टिभी पत्रकार हुन् । नेपाल र चीनतर्फको दुवै मोहोडाबाट सगरमाथा आरोहण गर्ने विश्वको प्रथम महिला पत्रकार महर्जन सगरमाथामा बढ्दो प्रदुषणप्रति चिन्तित छन् ।  उनले सन् २०१८ मा नेपालबाट र २०१९ मा चीन...

काठमाडौं । झापामा विगत दुई दशकभन्दा लामो समयदेखि सञ्चालन हुँदै आएको ‘गिरी नर्सरी तथा कृषि फर्म’ले ललितपुर सानागाँउमा शाखा बिस्तार गर्ने भएको छ । उक्त फर्मले काठमाडौंभित्र ७० प्रतिशत र अन्य जिल्लामा ३० प्रतिशत फलफूल तथा फूलका बिरुवाहरु थोक बिक्री गर्द...

काठमाडौं । काठमाडौं महानगरपालिका विश्वकै प्रदुषित शहरमध्ये एकमा पर्दैआएको थियो । महानगरमा नयाँ राजनीतिक नेतृत्व आएपछि सुन्दर र सफा महानगर बनाउने अभियान चलिरहेको छ ।  महानगरपालिकाको मेयरमा बालेन शाह आएपछि उनले यस अभियानअन्तर्गत काठमाडौंका केही प्रमु...

काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौं र बेइजिङबीचको नियमित उडान सुचारु गरेको छ । यस सेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्ने एयरलाइन्सको विश्वास छ ।  यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्याप...

पोखरा । फेवातालमा सञ्चालन भएको ड्रागन बोट रेस प्रतियोगितामा नारा नेपाल टिम दोस्रो भएको छ । शनिबार भएको अन्तिम दिनको फाइनल प्रतियोगितामा नेपाल दोस्रो भएको हो। नेपालको दुई टिम र चिनियाँ दुई टिमबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा भएको थियो । पोखरास्थित फेवा ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्द गराएको ‘कान्तिपुर हिसान शैक्षिक मेला’ आजदेखि पुन:  सञ्चालनमा आएको छ । महानगरलाई उक्त शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि  फेरि  सुरु भएको हो ।  मेलामा ७५ वटा श...

काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको प्रथम पुरस्कार रु. ५० हजार नगद, द्वितीय पुरस्कार रु. ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई रु. १० हजा...

काठमाडौं । ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा द सोल्टी काठमाडौंमा वर्षकै ठूलो डिजिटल कन्फेरेन्स सुरू भएको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सुरू भएको ह्वावे एमएनसी ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यकताको आधारमा बजेट विनियोजन भएको बताएका छन् ।  शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सरकारले लिएका नीतिगत प्राथमिकता, विभिन्न विषय क्षेत्रको ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ ।  काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ...

काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला २५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय र  तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपियाँमा ...

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशनका क्रममा आफूविरुद्ध गलत प्रचार भएको भन्दै त्यस क्रममा आफ्नो तर्फबाट कुनै गलत काम नभएका दावी गरेको छ ।  आईपीओ निष्काशनका क्रममा झण्डै एक दर्जन मानिसले पैसा नभएको बैंक खाताबाट १० लाख कि...

आज वि.सं.२०८० साल असार महिनाको ८ गते शुक्रबार, आषाढ शुक्लपक्षको पञ्चमी तिथि । आज अन्तर्राष्ट्रिय ओलम्पिक दिवस रहेको छ ।  मेष  पेशागत जीवनमा सफलता प्राप्त हुने छ । भाग्यको साथले गर्दा आम्दानीमा र व्यापार विजनेशमा प्रगति हुने छ । साझेदारी सम्बन्धि विषयमा भने...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले विश्वको दोस्रो अग्लो शिखर (८,६११ मिटर) केटुको छैटौं पटक आरोहण गर्ने भएका छन् । उनले यसअघि पाँचौं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।  यस पटक पुनः आरोहण गरी शेर्पाले आफ्नै...

काठमाडौं । ईसेवा मनि ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई एक समारोहका बीच घर हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम ईसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा सम्पन्‍न भएको हो ।  ...