Advertisement

काठमाडौं । अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् ।  पक्राउ परेका आठजना कलाकार त...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलि सोमबारदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका छन् ।  काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार भारतीय फिल्म ‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतम...

काठमाडौं । एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्...

काठमाडौं । व्यवासयीहरुले बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेंडा सडकमा फ्याकेर बिरोध जनाएका छन् ।  आईतवार गोलभेंडा व्यवसायीहरुले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकेका हुन् । उनीहरुले कालिमाटी तरकारी बजार क्षे...

काठमाडौं । नेपाली काँग्रेसका सांसद दीपक खड्का र नेकपा एमालेका साँसद योगेश भट्टराईले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाहरुमा गएको आएको बाढी पहिरोबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।  संसदमा आइतबार बोल्दै उनीहरुले अविरल वर्षाप...

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी दर्जनौं बेपत्ता भएका छन् ।            जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय ...

काठमाडौं । बैंकर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को बिमोचन भएको छ ।  शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले शनिबार एक समारोहका बीच बिमोचन गरेका हुन् ।&n...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । नवलपरासी चेम्बर अफ कमर्सको साधारणसभामा शनिबार उनले उच्च व्यापार घाटा न्यूनीकरणका लागि निर्यातयोग्य बस्तुहरुको पहिचान र अन्तर्राष्ट्रिय ब्राण्डिङको ...

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् ।  शनिवार आफ्नो पार्टीको जनकपुरमा आयोजित कार्यक्रममा उनले सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको भन्दै संसदबाट क...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरेका छन् ।  शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी...

जानकी । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् ।  असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानले आङ्कल...

हेलम्बु । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।  आयोजनाको स्थलगत अवलोकनका लागि शनिबार बिहानै छोरी गंगालाई लिएर सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान आइपुगेका उनले याङ्ग्री र ...

मस्को (एएनआई) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाएको द हिलले उल्लेख गरेको छ ।      सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउन...

काठमाडौं । ललितपुरको इमाडोलमा शनिबार बिहान बस दुर्घटना भएको छ । लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस बाहुनधारा भन्ने ठाउँमा दुर्घटना भएको हो । तीब्र गति चलाइएको बस अनियन्त्रित भई सडकमै पल्टिँदा बसमा सवारमध्ये १८ जना घाइते भएको र छ जना भने सक...

काठमाडौं । नेपालकै जेठो नेपाल बैंक लिमिटेडले विभिन्न पदमा ४६ जना कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ ।  बैंकले आज शुक्रबार छैंठौं तहदेखि चौथो तहसम्मका पदका लागि स्थायी दरबन्दीमा खुल्ला दरखास्त आह्वान गरेको हो ।  योग्य उम्मेदवारले असार १ देखि २१ ग...

काठमाडौं । अर्थ मन्त्रालयले सिर्सिया पर्सा​ सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुखमा रामप्रसाद मैनालीलाई जिम्मा दिएको छ । भन्सार विभागमा रहेका मैनालीलाई अर्थमन्त्री प्रकाशरण महतले कार्यालय प्रमुखको जिम्मेवारी दिएका हुन् । सो कार्यालयमा रहेका प्रमुख जयबहादूर भण्डारीलाई...

काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ ।  चालु आर्थिक वर्ष २०७९/८० को जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन् । यस वर्षको जेठ महिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको ...

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । इतिहासमै सबैभन्दा थोरै समय (१७ दिन)का लागि उनी शुक्रबार प्रधानन्यायाधीश नियुक्त भएका हुन् ।  कार्कीले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शप...

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित पक्राउ परेकामध्ये १६ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।  अदालतले यस प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न भनेको हो । दुई ज...

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्यालसँग भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज नवनियुक्त मुख्य सचिव अर्यालसँग भेट गरी बधाई तथा शुभकामना दिदै विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो ।&nbs...

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले यही जुन २१ मा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गर्ने शुक्रबार अनुमति...

काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्स लिलाम हुने भएको छ । नेपाल बैंकले सूचना जारी गर्दै कम्पनीे लिलामीमा राखेर बिक्री गर्न लागेको हो । दुई ठूला व्यापारिक घराना गोल्छा अर्गनाइजेसनका हितेश गोल्छा र विशाल ग्रुपका विशाल अग्रवाल सञ्चालक रहेको यो सुगर मिल्सले ३८ क...

काठमाडौं । नक्सा पास नगरी कार्यालय भवन बनाएको लगायतका विषयमा काठमाडौं महानगरपालिकाले कारवाही गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उल्टै महानगर प्रमुख बालेन शाह र महानगरका सुरक्षा प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेको छ ।  प्राधिकरणले आफूभन्दा माथिल्लो...

काठमाडौं । अनलाइन बेटिङ (अनलाइनमार्फत जुवा खेलाउने) वान एक्स बेटको पहिलो गेटवे ई–सेवा, खल्ती, पेवेल जस्ता वालेटहरु भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।  वान एक्स बेटमा प्रचारप्रसार र कारोबारमा संलग्नहरुलाई पक्राउ गरेपछि कार्यालय...

काठमाडौं । विश्व चर्चित अटोमोटिभ एमजीको लागि नेपालको आधिक आयातकर्ता तथा वितरक प्यारामाउन्ट मोटर्स प्रालिले सनितपुरको कुसुन्तीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन गरेको छ ।  नेपाली ग्राहकहरुको आवश्यकतालाई सम्बोधन गर्न यस सर्भिस सेन्टरको स्थापना गरिएको कम्पनीले जनाएक...