Advertisement

मोन्टाना । मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।  मोन्टानाका गभर्नर ग्रेग जियानफोर्ट...

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको छ ।  प्रहरीले उनलाई सिंहदरबार परिसरबाट पक्राउ गरेर काठमाडौं प्रहरी परिसर लगिएको छ । यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा मियाँ पनि यस प्रक...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आवको गत वैशाख मसान्तसम्म रु सात अर्ब ३९ करोड ४० लाख ११ हजार राजस्व असुल गरेको छ । जुन लक्ष्यको ७० दशमलव ९६ प्रतिशत हो ।   चालु आवको लागि कामपाले लागि  रु १० अर्ब ४१ करोड ९५ लाख ४९ लाख राजस्व असुल गर्ने लक्ष्य लि...

दोर्दी (लमजुङ) । गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको ...

काठमाडौं । कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाका नाति तेन्जिङ जाङ्बु शेर्पाले विश्वको चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर) को सफल आरोहण गरेका छन् ।  हिमालयन शेफर्ड एक्स्पडिशन कम्पनीका निर्देशक कान्छीमाया तामाङका अनुसार कीर्तिमानी पर्वतारोही पेम्बा दोर्जे शेर्पासँग...

काठमाडौं। सुन्दर अटो इन्जिनियरिङ प्रालीले नेपालमै एसेम्बल गरिएको मोटरसाइकल उत्पादन सुरु गरेको छ। प्रालिले बिहिबारदेखि मोटरसाइकल बिक्री सुरु गर्न लागेको हो । कम्पनीका अनुसार इभी १००-एस नाम दिएको मोटरसाइकल एक पटकको फुल चार्जमा १०० किमी गुड्नेछ । कम्पनीले सुरुवाती...

काठमाडौं । भलिबल इतिहासमा अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना हुँदैछ । जेठ दोस्रो साताबाट आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको नेपाल भलिबल संघले जनाइसकेको छ ।  नेपाली महिला खेलाडीले घरेलु कोर्टको भरपु...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ राजनीतिक व्यक्ति र कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न माग गरेको छ । जेठ १ देखि ३ गतेसम्म बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले २०४६ पछिका उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका व्य...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा संचार प्रविधि विकास समितिमा शक्ति वेगानी चयन भएका छन ।  महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघको विधानबमोजिम वेगानीलाई समितिको सभापति चयन गरेका हुन् । बेगानी सूचना तथा प्रविधि क्षेत्रका जानकार रहेको र उनी म...

पेरिस । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।  फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो । हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरम...

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ । सो अफर अन्तर्गत् ग्राहकले प्रत्येक कारोवारमा रु १०० सम्म १० प्रतिशत छुट पाउने छन् । अफर अन्तराल भरी ...

काठमाडौं । पश्मिनाका लागि चाहिने कच्चापदार्थ च्याङ्ग्राको भूवा सङ्कलन वृद्धि ल्याउने उद्देश्यले मनाङका च्याङग्रापालक किसानलाई च्याङग्राबाट भूवा निकाल्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको छ ।  च्याङग्रापालनमा अग्रणीमध्येको मनाङमा च्याङग्राबाट आधुनिक तरिकाले भूवा निकाल्ने...

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ ।  नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको ...

चितवन । सौराहाको कटेजमा सिपालु चौधरीले बनाएका हाँसका परिकार जहाजबाट काठमाडौँका भोजमा पुग्छन् भन्दा धेरैलाई अनौठो लाग्नसक्छ । सौराहाका कमाण्डरले यहाँका थारु समुदायले बनाएको परम्परागत हाँसका परिकार काठमाडौँका भोज र घरमा पुर्याउँदै आउनुभएको छ । सौराहामा कमाण्डर...

काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको दावी गरेको छन् ।  बुधवार ३१ औं मदन—आश्रित स्मृति दिवसको कार्यक्रममा उनले ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन् । बुधवार मदन—आश्रितको ३१ औं स्मृति दिवसमा उनले अहिलेको सत्ता गठबन्धन सत्तामा मात्रै सिमित रहेको उल्लेख गरे ।  ओलीले अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रुपमा लि...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेर कारोबार भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला ...

काठमाडौं । सुदूरपश्चिमको प्रशिद्ध पर्यटकीय क्षेत्र खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वताएका छन् ।  खप्तडमा पर्यटन पुर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि महासंघसंगको सहकार्यका लागि आएको सुदुरपश्च...

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन् ।  मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।   यसैगरी पूर्व...

काठमाडौं। रसुवा भन्सार कार्यालयका प्रमुख नारायण भण्डारी कारबाहीमा परेका छन्। पटक-पटक विवादित काम गरेपछि भण्डारी कारबाहीमा परेका हुन्। पुर्व अर्थमन्त्री जनार्दन शर्माका पालामा सेटिङ मिलाएर कार्यलय प्रमुख बनेका भण्डारी सुरुआति दिन देखिनै विवादित गतिविधिका संग्लन छन्। ...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो । प्...

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताएका छन् ।  मंगलवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म वि...

काठमाडौं । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई रु दुई-दुई लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एक इजलासले आज उक्त विषयमा सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । अधिवक्ता ज्ञाने...

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज दोषी ठहर हुने फैसला गरेको हो । जन्मकैदको फैसलावि...

काठमाडौं । नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी नायव निरीक्षक पुरुषोत्तम सुन्दासले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।  इलाइट हिमालयन एडभेन्चरका निर्देशक तथा विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेभिड शेर्पाका अनुसार सुन्दास आज  सगरमाथाको...