Advertisement

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नक्कली भूटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताएका छन् ।  मंगलवार राजधानीमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उनले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा...

काठमाडौं । प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।  काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज पक्राउ गरिएको काठमाडौँ उपत्यका ...

काठमाडौं । नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।  मंगलबार बसेको सो पार्टीको बैठकले सचिव रायमाझीको नाम पनि सो प्रकरणमा आएकाले उनले विधिपूर्वक, कानुनपूर्...

काठमाडौं । नेप्लिज योङ इन्टरपेनर्स फोरम (एनवाईइएफ) काठमाडौंले पहिलो पटक मल्ल होटलमा उद्यमशीलता सम्मेलन २०२३ को आयोजना गरेको छ ।  नेपालमा युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजन गरिएको हो ।  संस्थाका अध्यक्ष चिरा...

काठमाडौं । नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ ।  मंगलवार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ...

काठमाडौं । अपि पावर कम्पनी र ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडबीच मुख्य प्रयोजकको लागि सम्झौता भएको छ ।  उक्त सम्झौतामा अपि पावरका कार्यकारी संचालक  संजिव न्यौपाने र चर्च ब्वाइज क्लबका अध्यक्ष  टंकलाल राईबीच एक वर्षको लागि मुख्य प्रायोजक रहने आज सम्झौता...

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले सरकारले आगामी बजेट मानव केन्द्रीत विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन् ।  मंगलवार प्रतिनिधि सभामा बोल्दै उनले सरकारले अहिलेसम्म मानव केन्द्रीत भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताए ।...

काठमाडौं । यसोदा फुड्स अहिले नेपाली बजारमा प्रख्यात नाम बनेको छ । सकेसम्म देश भित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तराष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल ‘करेन्ट’ले  बिदेशी मुद्रा भित्राएर देशको आर्थिक बिकासमा पनि निकै ठुलो टेवा पुर्याएको छ ।...

काठमाडौं । राजनीतिक र आर्थिक संकट गहिरिँदै गएको बेला ठूला तीन दलका तीन नेताबीच बालुवाटारमा डेढ घण्टा गोप्य भेटवार्ता भएको छ ।  प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा...

काठमाडौं । हिमालयन बैंकले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी न्यूरोड स्थित संकटा क्लबलाई दश लाख रुपियाँ प्रदान गरी प्रायोजन गरेको छ ।  बैंकले खेलको तयारी तथा आवश्यक पर्ने सरसामान खरिद गर्न उक्त क्लबलाई सहयोग प्रदान गरेको जनाएको छ ।  बैं...

कोलम्बो । श्रीलंकाले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७।८ प्रतिशतले बढी हो । श्रीलंका पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६...

काठमाडौं । गणेश रेग्मीले उर्लाबारीमा विगत छ वर्षदेखि ‘पाथिभरा ब्याग उद्योग’ सञ्चालन गर्दै आएका छन् ।  दश लाख रुपियाँ लगानीमा सुरु भएको रेग्मीको यो व्यवसाय उनले आफू वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेका हुन् । पाथिभरा ब्याग उद्योगबाट २२ प्रकारका ब्य...

काठमाडौं। नेपाल कुरियरले ल्याएको ११ वटा अवैध आइफोन बरामद गरिएको छ। लुकाइछिपाइ काठमाडौं ल्याउँदै गरिएका आइफोनहरु प्रहरीले बरामद गरेको हो । प्रहरीले बरामद गरेका सबै आइफोन राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाएको छ । विभागले अध्ययन गर्दा त्यसको कुनै पनि बिल बिजक ...

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको हो ।  बैठकमा सहभागी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कार्कीको नाम सिफारिस भए...

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई संसद बैठकमा भ्रष्टाचारको सम्बन्धमा बोल्न नदिएका कारण प्रतिरोधस्वरुप अर्धनग्न बनेको बताएका छन् ।  सोमबार संसद बैठकबाट बाहिरिने क्रममा उनले आफू अर्धनग्न हुनु प्रतिरोधको उच्चतम बिन्दुको रुपमा अथ्र्याए । सिंहले भन...

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसद अमरेश सिंहले अर्धनग्न भएर प्रजातान्त्रिक अधिकार प्रयोग गरेको प्रतिक्रिया दिएका छन् ।  सोमबार संसदबाट बाहिरिने क्रममा उनले विदेशीको सिको गरेर त्यसो गरिएको भन्दै त्यस्तो नगरेको भए राम्रो हुने धारणा राखे...

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताएका छन् ।  सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोमबार उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्री...

काठमाडौं । सिद्धार्थ बैंकले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै ‘सिद्धार्थ पे एण्ड सेभ’ खाता सञ्चालनमा ल्याएको छ ।  शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाईल बैंकिङ्ग मार्फत रु. १०० भन्दा बढीको विद्युत्तीय कारोबार गरेको अ...

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको निष्काशनको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठमाथि गरिएको कारबाहीलाई रोकेक...

काठमाडौं । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् ।  सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीय...

काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै भैरहवा विमास्थल फर्किएको घटनालाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त उडान सेवाको जहाज नम्बर ९ यान–एनइको उडानलाई निलम्बित गरेको छ ।  प्राधिकरणले सोमबार सूचना जारी गर्दै उक्...

काठमाडौं । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहँदा अर्थमन्त्री प्रकाशशरण महत हिंडेसँगै विपक्षी दलका साँसदले विरोध गरेपछि संसद अवरुद्ध भएको छ ।  विपक्षीहरुको विरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको हो । सभामा महत नभएको भन्दै प्रतिपक्ष...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा गत माघ १० गते घोषणा गरिएका आव २०७७/०७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले पुर...

काठमाडौं । साँसद एवं नेपाली कांग्रेसकी नेतृ कमला पन्तले पाँच सय र हजारका नोटलाई ब्याण्ड (प्रतिवन्ध) गर्नुपर्ने माग गरेकी छन् । सोमवार राष्ट्रिय सभाको बैठकमा उनले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरु प्रतिवन्ध लगाउनुपर्ने बतायन् ।  सधैँभर बिरालो बाँधेर...

काठमाडौं । सभामुख देवराज घिमिरेले बोल्न आकस्मिक समय नदिएपछि स्वतन्त्र साँसद अमरेशकुमार सिंहले कपडा खोलेर विरोध जनाएका छन् ।  उनले कपडा खोलेर अर्धनग्न भएपछि सभामुखले सभ्य हुन नभए कारवाही गर्ने चेतावनी दिएका थिए । धेरै समय उभ्भिएर बोल्न समय माग्दा पनि सभामुखल...