Advertisement

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक–पटक डल्फिन देखिन थालेका छन् । डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् ।  “पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो”, संरक्षणकर्म...

काठमाडौं । माघ ६ देखि माघ ८ सम्म भृकुटी मण्डप प्रदर्शनीस्थलमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी’ नामक विद्युतीय र उर्जासँग सम्बन्धित प्रदर्शनी हुने भएको छ ।  यो प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्यु...

काठमाडौं । नजिकिँदो माघे संक्रान्तीलाई लक्षित गर्दै टोखाका १४ वटा चाकु उद्योगले झण्डै एक करोडको चाकुको व्यापार गरेका छन् । टोखा परम्मपरागत चाकु संरक्षण समाजमा सञ्चालित यी उद्योगहरुमा अहिले चाकु बनाउने र बिक्री गर्ने काम तीब्र छ ।  समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्...

काठमाडौं । पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालिले नेपालमा पनि आफ्नो पहिलो अन्तराष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ ।  कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेशनसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औ शोरुमको बिहीबार उद्घाटन गर...

काठमाडौं । एन्टिडोट नामक पूराना सामानहरु खरीद बिक्री गर्ने कम्पनीले ‘फर्स्ट डिजिटल थ्रिफ्ट स्टोर’को सुरुवात गरेको छ । दुई बर्षअघि सञ्चालनमा आएको यस कम्पनीले सञ्चालनमा ल्याएको यस अनलाइन स्टोरमा लग–इन गरी आफूले प्रयोग गरिसकेका लत्ता कपडा, किताब, एसेसरिज्...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा अधिकतम् प्राथमिकता दिने बताएका छन् ।  बुधवार योङ कम्युनिष्ट लिग (वाईसीएल)को कार्यक्रममा उनले सरकारले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा उच्च प्राथमिकता दिने बताएका ...

काठमाडौं । आज पुस २७ गते ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइयो । यस अवसरमा राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारको मूलद्वारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिन ।  तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राष्ट्रिय...

काठमाडौं । भारतको विहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ । विहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ । प्रावधिक...

काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।  यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबा...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभुति भएको प्रतिक्रिया दिएका छन् ।  मंगलवार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले हर्ष र गर्वको अनुभुति भएको बताएका हुन् । दा...

काठमाडौं । शिवम् सिमेन्टद्वारा ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली (उपभोक्तातर्फ ३० जना र विक्रेतातर्फ ४० जना) विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरेएको छ । शिवम् सिमेन्टले मंस...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा २६८ मतको अपार समर्थन पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत मत हालेपछि दाहालले यति धेरै समर्थन पाउन सकेका हुन् ।  अब संसदमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संस विघटन हुनसक्ने संकेत गरेका छन् । संसदमा पुष्पकमल दाहाललाई विश्वासको मत दिने क्रममा मंगलबार बोल्दै उनले सो कुराको संकेत गरेका हुन् ।  ओलीले संसद विघटन हुने कुरा विश्वव्यापी चलन भएको बताउँद...

काठमाडौं । नेपालमा बर्षेनी उच्च शिक्षा अध्यनका लागि हजारौं विद्यार्थी विदेश पलायन हुने झन बढेको छ । यसरी विद्यार्थीहरु पलायनसँगै नेपालबाट विदेशिने रकमको आकार पनि बढेर गएको छ ।  नेपाल राष्ट्र बैंकले जनाएअनुसार यस आर्थिक बर्षमा मात्रै विदेश अध्ययनका लागि जानेह...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । मंगलवार प्रतिनिधि सभामा बोल्दै सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दाहाललाई विश्वासको मत दिने बताएका हुन् ।  उनले सरकारले न्युनतम साझा कार्यक्रममा सरकारले गरेका वा...

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुनः प्रतिनिधि सभाको विघटन गर्नसक्ने अभिव्यक्तिको दिएकोप्रति काँग्रेसको ध्यानाकर्षण भएको बताएका छन् ।  मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालला...

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । दुई महामन्त्रीसहित चार जनाले लिखित असहमतिका बीच कांग्रेसको बैठकले यस्तो निर्णय गरेको हो । दाहालले आज मंगलबार संसदमा विश्वासको मत लिँदैछन् ।  महामन्त्रीहरु गगन...

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रू चार सयले घटेर रू एक लाख तीन हजार पाँच सय कायम भएको छ । छापावाल सुनको मूल्य सोमबार प्रतितोला रू एक लाख तीन हजार नौ सयमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसा...

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा उच्चस्तरिय राजनीतिक समितिका संयोजक केपी ओलीले वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्ने दावी गरेका छन् ।  सोमवार ‘सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम’ सार्वजनिक कार्यक्रममा उनले वर्तमान सरकार स्थिरताको...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोमबार एमडीआरटी अचिभर्स अवार्ड, २०२३ समारोह सम्पन्न गरेको छ ।  अंग्रेजी वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ठूलो संख्यामा प्रथम बीमा शुल्क सकलन गर्ने २४३ जना अभिकर्तालाई सम्मानित गरिएको हो ...

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ लाई पुनः राष्ट्रिय एकता दिवसको मान्यता दिँदै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  सत्ता स...

काठमाडौं । सरकार संचालन गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले सत्तारुढ दलहरुको साझा न्यूनतम कार्यक्रम तयार गरी शनिबार संयन्त्रका संयोजक केपी ओलीलाई बुझाएकोमा सोमबार आज सोमबार ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् ।  गणतन्त्रवादी र राजसंस्था ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई शिरमा राखेर मुलुकका समस्याहरु सामुहिक रुपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।  सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशका हरेक क्षेत्रहरु अहिले ओरालो लागिरहेको भन्दै ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको भन्दै राजश्व उपयुक्त ढंगले उठ्न नसक्दा धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको बताएका छन् ।  सोमबार संसदमा बोल्दै उनले अर्थतन्त्र ऋणात्मक हुनु गम्भीर विषय भएको बताए । ओलीले वैदेशिक मु...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीका साँसदहरुले इमान्दारिताका साथ काम गर्ने बताएका छन् । संसदमा सोमबार बोल्दै उनले आफू र आफ्ना साँसदहरुले कुनै पनि अनियमिततामा संलग्न नहुने प्रतिवद्धता जनाउँदै जनताले आफूह...