Advertisement

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा पहिलो पटक २० वर्षको वारेन्टी प्रदान गर्दै नयाँ आयामको सुरुवात गरेको छ । सामसङको यो पहलले आफ्ना उत्पादनहरूमा विश्वसनीयता ...

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २० देखि २२ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’ को आयोजना गर्ने भएको छ ।  सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको ...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लाहकार एवं इञ्जीनियर विमल रिजालले महानगरको सहयोगमा एक वर्षदेखि धेरैमा डेढ वर्षभित्र भ्यूटावर निर्माण ...

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सोमबार सम्पन्न १९औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।  आगामी ४ वर्षे कार्यकालका लागि साधारण सभाले केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मीप्रसाद उप्रेतीको...

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म ६३ हजार तीन सय ६२ क्वीन्टल धान खरिद गरेको छ । यसवर्ष ३० हजार मेट्रिक टन धान खरिदको लक्ष्य राखेको खाद्य व्यवस्था कम्पनीले पुस १७ गतेसम्म ६३ हजार तीन सय क्विन्टल बराबर मात्रै धान खरिद गरेको हो । खाद्य व्यवस्था क...

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन् ।  सोमबार गृह मन्त्रालयको बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा उनले भूकम्पीय जोखिम न्यूनी...

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले अरु मुलुकको परराष्ट्र नीति एउटा हुने गरे पनि नेपालमा भने सरकार परिवर्तन भएपिच्छे परराष्ट्र नीति परिवर्तन हुने गरेको भन्दै असन्तुष्टि पोखेका छन् ।  सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अन्य मुलुकमा कुनै ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन् । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । &n...

काठमाडौं । कीर्तिमान कायम गर्ने दौडमा रहेका तीन नेपाली दिदीबहिनीले अफ्रिकाको सबैभन्दा अग्लो किलिमन्जारो (५,८९५ मिटर) हिमालकोे सफल आरोहण गरेका छन् ।  सातै महादेशका अग्ला शिखर चढेर कीर्तिमान बनाउने दौडमा रहेका दोलखाको गौरीशंकर गाउँपालिका–९ को एकै घर...

काठमाडौं । कोटेश्वरको महादेव स्थानमा मेलम्चीको खानेपानी पाइपलाइनमा नआएको भन्दै स्थानीयले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् ।  सोमवार उनीहरुले अरु क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदा समेत कोटेश्व...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अति आवश्यक इन्टरनेट सेवा अवरोध गर्दै तार काटेकोप्रति इन्टरनेट सेवा प्रदायक संघले आपत्ति जनाएको छ ।  संघले आज पत्रकार सम्मेलन गरी इन्टरनेट अवरोधको सबै जिम्मेवारी प्राधिकरणले लिनुपर्ने उल्लेख गरेको छ ।  भाडाको बाहना ब...

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो । नर्भिकले आज पत्रकार सम्मेलन गरी हालसम्म २ व्यक्तिको मृग...

काठमाडौं । विदेश अध्ययनका लागि विद्यार्थी परामर्श तथा भिसा क्षेत्रमा कार्यरत कम्पनी अल्फाबिटाले आफ्नो ३२औं बार्षिकोत्सवकमा आईएलटीएस, पीटीई, टोपेल, एसएटी तथा प्रोसेसिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।  कम्पनीले विद्यार्थीहरुको सुविधा र आकर्षणका लागि छुट...

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिएका छन् ।    प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसहितका पदाधिकारीको भर्चुअल बैठकलाई आज गृह मन्त्रालयबाट सम्बोधन गर्दै उनले जन...

काठमाडौं । हिमालय एअरलाइन्स्ले आफ्नो एयरबस ए३२० मार्फत आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।  अंग्रेजी नयाँ बर्षको अवसर पारेर औपचारिक सञ्चालनमा ल्याइएको यो विमानस्थल हिमालय एअरलाइन्स्ले आफ्नो पहिलो न्यारो ब...

काठमाडौं । पछिल्लो पटक थपिएको अवधि छ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न बाँकी छ । राष्ट्रिय गौरवको सो आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा सडकसँगै पुल निर्माणसमेत ढिलाइ भएको हो ।  मध्यपहाडका २६ जिल्ला जोड्ने आयोजनामा जम्मा ...

दमौली । तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।  कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष रु २८ करोड बराबरको सुन्तल...

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी आलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी बनेको बताएका छन् ।  मदन भण्डारी स्पोर्टस् एकेडेमीले गरेको कार्यक्रममा आइतबार उनले  पेलेबाट सिकेर नेपाली ख...

काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित भएका छन् ।  श्रेष्ठलाई गत विहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त अवार्ड प्रदान गरेका हुन् । 

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र लक्ष्मी लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो ।  सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रक...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाँकी जीवन मुलुकको आर्थिक संवृद्धि र सुशासनका लागि दिने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा आइतबार उनले सो कुरा बताएका हुन् ।  बाँकी जीवन आर्थिक संवृद्धि र सुशासनका लागि दिने भनेर निर्वाचनका ब...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले पुस १३ गतेदेखि १६ गतेसम्म  साबिकको मेचि र कोशीको अञ्चलका बिर्तामोड, इलाम बिराटनगर इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।  उक्त अवसरमा जनमानसमा बीमाको महत्व, ...

काठमाडौं । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् ।  विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । ...

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी बापत २० लाख रुपियाँ हस्तान्तरण गरेको छ ।  २०७८ पुस २८ गते प्रभु लाइफमा रु. २० लाख बीमाङ्क रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको गत असोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप रु. १ लाख ३६ हज...

काठमाडौं । राष्ट्रिय उद्योग तथा व्यापार महासंघले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने प्रवल खतरा बढेको औंल्याएको छ । महासंघले मुलुकलाई आर्थिक संकटबाट जोगाउनको लागि तत्काल महत्वपूर्ण कदम चाल्न पनि सुझाएको छ ।  आइतबार पत्रकार सम्मेलन गरी उक्त संगठनले बैंक तथा...