Advertisement

काठमाडौं । नेपाली इ कमर्स कम्पनी ग्यापु मार्केटले हजारमा बजार योजना ल्याएको छ । यस योजनाअन्तर्गत एक हजार रुपियाँसम्म सबै किसिमका सामान किन्न सकिनेछ । हजार रुपियाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइनेछ । यसमा विशेष गरेर जाडो मौसमका लागि न्यानो लुगाहरु धेरै ...

काठमाडौं । विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्तालाई आज पुरस्कृत एवं सम्मानित गरिएको छ ।  देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरुपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्ष...

वासिङ्टन डिसी । अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी भण्डारीले पुनः जीत हासिल गरेका छन् । उनी कूल १३ हजार ...

काठमाडौं । बैंकहरुले ऋणको ब्याजदर निकै बढाएपछि नेपाल उद्योग बाणिज्य महासंघले आकस्मिक बैठक बोलाएको छ । आज बुधबार बेलुकी बसिरहेको यस बैठकमा बैंकको चर्को ब्याजदरबाट उद्योगी व्यवसायीमा परेको प्रभाव र निकासका विषयमा छलफल हुँदैछ ।  चर्को ब्याजदरका कारण धेरै उद्य...

काठमाडौं । वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवक्र्स निर्माण नसकिएकाले वर्षामा सुरुङमा पानी बन्द गरिन्छ ।...

काठमाडौँ । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ–सेगवे ई११०एल सार्वजनिक गरेको छ । सेगवे इ–स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर हो ।  यस मोडलमा अग्रणी टेक्नो...

काठमाडौं । किष्ट शिक्षण अस्पतालले विगत ११ वर्षदेखि मृगौला रोगीहरुलाई हेमोडाईलासिस सेवा प्रदान गर्दै आईरहेकोमा गत ४ वर्ष देखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आईरहेको छ । यस सेवाको साथ साथै  किष्ट अस्पतालले मृगौला प्रत्यारोपण सेवा विस्तारका लागि...

काठमाडौं । नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ओमेगा सिक्की मोबिलिटी (ओएसएम) का विद्युतीय सवारी नेपाली बजारमा ल्याउने भएको छ ।  ओएसएम र एमएडब्लू भृद्धि कमर्सियल भेहिकलबीच आधिकारिक बिक्रेताको सम्झौत...

काठमाडौं । डोटीमा मंगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले डोटी केन्द्र भएर राति भूकम्प गएको जनाएको हो ।  यसअघि मंगलबार दुई पटक डोटी केन्द्र भएर दुई पटक भूकम्प गएको थियो । मंगलबार बेलुकी नै खग्...

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ की राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले पूराना नेताहरुदेखि राजधानीवासी रुष्ट रहेको बताउँदै उनीहरुको समेत समर्थन आफूले पाउने र चुनाव सजिलै जित्ने दावी गरेकी छन् ।  चुनाव प्रचारका क्रममा मंग...

काठमाडौं । खग्रास चन्द्रग्रहण सकिएको छ । नेपाली पञ्चाङ्गअनुसार आज (कात्तिक २२ गते मंगलवार) साँझ ५ः११ मा शुरू भएको ग्रहण बेलुका ६ः३४ मा सकिएको हो ।  अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो । सूर्य र ...

मान्म । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो ।  मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात ज...

काठमाडौं । सर्वाेच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालिन अन्तरिम आदेश दिएको छ ।  मंगलबार बसेको न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोसम्बन्धि रिटको सुनुवाई गर्दै थप पाँच सय रुपियाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न नगरा...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने जिकिर गरेका छन् ।  आफ्नो पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रममा मंगलबार उनले आफू सांसद भए मात्रै काँग्रेसभित्र स...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुका लागि आयोजना गरेको तीन दिने ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम सोमबार सम्पन्न भयो । कार्यक्रम चन्द्रागिरी हिल्समा गरिएको कम्पनीले जानकारी दिएको छ ।  नेशनल लाइफले गएको साउनमा संचालन गरेको अ...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही सानु शेर्पा र लालबहादुर वाईबाले सिन्धुपाल्चोकतर्फबाट पहिलो पटक गाङछेंपो हिमाल (६,३७८ मिटर)को सफल आरोहण गरेका छन् ।  आरोहण दलका संयोजक तथा मोगानका अध्यक्ष संजिव गुरुङले शेर्पा र वाईबा सोमबार दिउँसो ४ बजे गाङछेंपोको सफ...

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी तथा सीजी अन्तर्गतको सीजी मेरिडियाले यस जाडो मौसमको समयमा आप्mना ग्राहकहरुलाई उपयुक्त हुने नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरु बजारमा ल्याएको छ । यसरी सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ अब जाडोको मौसममा...

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न देशै भरीका शाखा तथा उपशाखामा कार्यरत एजेन्सी म्यानेजर, चिफ एजेन्सी म्यानेजहरुको लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम चितवनको सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ।  उक्त कार्...

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुम्ला पुगेर कर्णालीको सडक पिचमात्रै होइन फराकिलो बनाइदिने आश्वासन दिएका छन् ।  चुनावी सभामा मंगलबार उनले आर्थिक गतिविधि र व्यापार व्यवसायको विकासका निम्ति कर्णालीको सडक बनाइदिने बताउँदै भने, ‘...

काभ्रेपलाञ्चोक । आज कात्तिक शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोकको नमोबुद्धमा मेला लागेको छ । शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ ।  बुद्धले लुम्बिनीमा पुर्नजन्म प्राप्त गर...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन सुझाव दिएको छ ।  मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह ...

धनुषा । जयनगर–जनकपुरधाम–कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ ।  कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले कात्तिक २२ र २३ गते अतिरिक्त समयमा पनि रेल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका चर्चित युवा उम्मेद्वार सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न रोक लगाइएको भन्दै ‘गुहार’ मागेका छन् ।  उनले सोमवार सामाजिक सञ्जालमार्फत आफूलाई जोगाइदिन जनतालाई आह्वान गरेका...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आसन्न संसदीय निर्वाचनमा आफ्नो पार्टी नेपाली काँग्रेसभन्दा अत्याधिक मतले अगाडि हुने दावी गरेका छन् ।  सत्तारुढ गठबन्धनवालाहरुको मत सर्वेक्षणले एमालेले काँग्रेसको हाराहारीमा मत ल्याउने प्रचार गरिरहेको भन्दै ओलीले सो सर्...

काठमाडौं । अब धुलिखेलमा जिपलाइनमा विदेशी पर्यटकलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने भएको छ ।  यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिक का लागि ३ प्रकारको छुट्टाछुट्टै शुल्क लाग्ने गरेकोमा अब विदेशीलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने निर्णय गर...