काठमाडौं । आगामी पुस महिनामा दशरथ रंगशालामा ‘१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ । अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसिएशन (एकता)को आयोजनामा यो प्रतियोगिता हुन लागेको हो । विगत १० वर्षदेखि नियमित रुपमा हुँदै आएको यो खेल उत्सव ...
काठमाडौं । संसद सचिवालयले संसद सेवा दिवस मनाइरहँदा भएका गतिविधिले सबैको ध्यान तानेको छ । सोही दिवसको कार्यक्रममा मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने र जनताको आर्थिक अवस्था कमजोर ...
काठमाडौं । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले नेपाल निजामति कर्मचारी युनियनलाई संसद सेवाका बारेमा सधैँ नकारात्मक पक्षहरुको मात्रै उठान नगर्न चेतावनी दिएका छन् । बुधवार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संसद सेवाका बारेमा सकारात्मक क...
काठमाडौं । हयात रिजेन्सी काठमाडौंले अर्को नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । यसअघि तीन वटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएको यस होटलले ‘सेसमी’ नामक फरक स्वाद र वास्तुकलाको रेष्टुेन्ट सञ्चालन गरेको हो । गत नोभेम्बर १ देखि यो रेष्टुरेन्ट सञ्चालनमा ल्या...
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । वुधबार पत्रकार सम्मेलन गर्दै आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई प्रत...
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड आज (बुधबार)बाट छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनायो । यस अवसरमा कम्पनीले वार्षिकरुपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष पनि न्यून आयस्तरका अभिभावकका बा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै एक वकिलले सर्वोच्च अदालतमा बुधबार रिट दायर गरेका छन् । राजनीतिमा लोकप्रियतासँगै धेरै ठाउँमा आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन सफल भएपछि ठूला दल र नेताहरुको...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट छनौट भएका दुई सय नवनियुक्त अधिकृतहरुलाई दश दिने पूर्वसेवाकालिन तालिम सञ्चालन गरेको छ । तालिमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले गरे । उनले राष्ट्...
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् । नानसँगको कुराकानीमा उनले प्रधानमन्त्रीबाहेक बाँकी अन्य नियुक्तिहरुमा भागबण्डाको कुरा उठाएका हुन् । प्रधानमन्त्री अंकगणितब...
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जि...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ...
पेरिस । पेरिसमा आयोजित युक्रेनका लागि सहायता सम्मेलनमा भेला भएका देशहरूले यस हिउँदमा युद्धग्रस्त देशलाई मद्दत गर्न करिब एक अर्ब युरोको सहायता दिने वाचा गरेका छन् । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले यस निर्णय सार्वजनिक गरेकी हुन् । मन्त्री क्याथरिनले भनि...
वीरगञ्ज । कोरोना महामारीको समयमा भारतबाट नेपाल भित्रिने यात्रुलाई लक्षित गरी निर्माण गरिएको वीरगञ्जस्थित होल्डिङ सेन्टर अलपत्र परेको छ । तत्कालीन समयमा विद्यालय तथा कलेजमा क्वारेन्टिन बनाउँदा चर्को आलोचना भएपछि सरकारले विसं २०७८ वैशाख ५ गते मुलुकका विभिन्न आठ...
काठमाडौं । सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै आज रिट निवेदन दाएर गर्नुभएको छ । रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी प...
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग गर्दै उपकुलपति प्राडा धर्मकान्त बास्कोटाल...
काठमाडौं । दुई पटकको विश्वकप विजेता अर्जेन्टिना जारी कतार विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । क्रोयसियलाई ३–० ले हराउँदै बुधबार बिहान अर्जेन्टिना विश्वकप फाइनलका प्रवेश गरेको हो । पहिलो हाफको ३४औं मिनेटमा पेनाल्टी गोल गरेर अग्रता लिएको उसले ३९औ...
काठमाडौं । सगरमाथा आधार शिविर व्यवस्थापनबारे सरोकारवालाहरुसँग छलफल एव. अन्तरक्रिया सुरु गरिएको छ । सगरमाथाको आधार शिविर सार्ने बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत समाचार आएपछि सरकारले सगरमाथा आधार शिविर व्यवस्थापन समिति गठन गरी छलफल अघि बढाएको हो।&nbs...
काठमाडौं । काभ्रेको बेथानचोकस्थित चलाल गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये केहीको घट्नास्थलमा, केहीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ । बनेपाबाट ब्रतबन्धका लागि बेथानचोकक...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आरोपको थुप्रो भारी बोकेर आज (मंगलबार)बाट विदा भएका छन् । जबराको राजीनामा माग्दै आन्दोलन गर्नेदेखि महाभियोगको प्रस्ताव दर्ता गरेर कार्यालयमा जान नदिने असंवैधानिक कार्यमा धेरै आरोप लगाइए पनि यसभित्रको खेल भने अर्कै थियो ।&n...
काठमाडौं । ऐतिहासिक धरहरा पुनः निर्माणको काम रोकिएको छ । धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयले धरहरा पुनः निर्माणको काम तत्कालका लागि रोकेका हुन् । कामपा वडा नं...
काठमाडौं । ऊर्जा विज्ञहरुले नागरिकको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय चुलो तथा भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसायीहरुलाई मानव अधिकार हनन् हुन नदिन सचेत रहन आग्रह गरेका छन् । व्यवसायिक घरानाहरुबाट पनि मानव अधिकार हनन्का घटना हुने गरेकाले त्यसो हुन नदिनेगरी काम गर्न उनीहरु आफैं सचेत हुनुपर्ने मगरले ब...
रेसुङ्गा । गुल्मीका पाँच पालिकाले बर्सेनि ४२ लाख ७२ हजार कार्यालय भाडामै खर्चिदै आएका छन् । एक नगरपालिका र चार गाउँपालिकाले मासिक भाडा रु ३३ देखि ९७ हजारसम्म तिर्दा उनीहरूले बर्सेनि सो रकम खर्च गर्नुपरेको हो । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय ...
काठमाडौं । भिभोले आफ्नो विभिन्न पहल र कार्यक्रमहरुमार्फत समुदाय र ग्राहकहरुको हितका लागि काम गर्दै आइरहेको छ । समुदायप्रति कम्पनीको प्रतिबद्धता जनाउँदै भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको साझेदारीमा मंसिर २६ गते बसन्तपुर दरबार स्क्वायर...
काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) एकै सिजनमा दुई पटक सफल सफलतापूर्वक आरोहण गर्न सफल भएका छन् । हिजो (सोमबार) रसियन समय अनुसार बिहान ९ बजे सो हिमालको सफल ...