Advertisement

रत्ननगर (चितवन) । महाकवि लक्ष्मीप्रसाद  देवकोटाको ११४औं जन्मजयन्तीको अवसरमा वाल्मीकि साहित्य सदन चितवनले मुकुन्द पौडेलसहितका साहित्यकारहरुलाई आइतबार सम्मान गरेको छ ।  गीत, कविता लेखनमा सक्रिय रहँदै विभिन्न पुस्तक र सांगीतिक भिडियोहरु ल्याइसकेका पौडेललाई ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०४६ सालपछिका ठूला नेता र कर्मचारीको सम्पत्ति छानविन गर्ने एजेण्डासहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।  सो पार्टीले सोमबार आसन्न संसदीय निर्वाचनका लागि ल्याएको आफ्नो घोषणापत्रमा उच्चस्तरीय नागरिक अयोग गठन...

काठमाडौं । भारतको गुजरातमा झोलुङ्गे पुल चुँडिएर खस्दा कम्तीमा १४१ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । आइतबार साँझ भएको यो दुर्घटनामा पर्नेमा धेरै बालबालिका रहेको समाचार संस्थाहरुले जनाएका छन् ।  गुजरातको मोरबी शहरमा भएको यस घटनामा झोलुङ्गे पुल ...

तनहुँ । व्यास नगरपालिका-१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यतिबेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन् ।  नेपालीहरूको महान् पर्व दशैँ र तिहार चाड मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन् । दशै...

काठमाडौँ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घ...

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन प्रसाईंले आफ्नो उम्मेदवारी फिर्ता गराउन सोही क्षेत्रबाट सत्ता गठवन्धनको उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता गगन थापाले बुढीगण्डकी जलविद्युत आयोजनामा प्रोजेक्ट म्यानेजर बनाइदि...

काठमाडौं । विभागीय टोलीद्वय एपिएफ क्लव र नेपाल पुलिस क्लवले आईतवारबाट शुरु भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा विजयी शुरुवात गरेका छन् ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन् ।  आईतवार आलोचक खगेन्द्र संग्रौलाको पुस्तक ‘एक बाघी’ लोकर्पण कार्यक्रममा उनले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै संगतको...

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेकी छिन् ।  देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक ...

काठमाडौं । दक्षिण कोरियामा भीडले किचिएर कमितमा १५० जनाको मृत्यु भएको छ । राजधानी सोलमा हेलोइन मनाउन जम्मा भएको भीडमा ठूलो मानवीय क्षति भएको हो ।  घटनामा ८२ जना घाइते भएको स्थानीय आपतकालिन सेवाको भनाई उदृत गर्दै बीबीसीले जनाएको छ । शनिवार साँझ भएको यस...

काठमाडौँ । पशुपति क्षेत्रको गुह्येश्वरी-गौरीघाट बाग्मती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गरी राखिएको छ । छठपर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठघाट पनि सजाइएको हो ।...

काठमाडौं । भारतीय पक्षको लापरबाहीका कारण मृत्यु भएका बालक पवन महराको विषय विपक्षीहरुले चुनावी मुद्दा बनाउनसक्ने देखेपछि सरकारले भारतीय पक्षलाई बेलैमा पत्र पठाएको छ ।  भारततर्फको निर्माण कार्यमा विष्फोट हुँदा नेपालका ९ वर्षीय बालक पवन महराको मृत्युसम्बन्धी घटन...

काठमाडौं । नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाई थियो । ...

काठमाडौं । विगतमा परीक्षण भई पटक पटक असफल भइसकेका र अयोग्य ठूला दलका पूराना नेताहरुलाई आसन्न निर्वाचनमा पुनः विजयी गराउन नहुने भन्दै सञ्चालित ‘नो नट अगेन’ अभियानबारे कानुन व्यवसायीको फरक फरक धारणा देखिएको छ ।  साइबर कानून विज्ञ डा. श्रीकृष्ण ...

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक २०७९/८० को पहिलो त्रैमासमा ३ करोड ३३ लाख १४ हजार रुपियाँ खुद नाफा कमाएको छ । फाइनान्सले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आव भन्दा १०१.०५ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्षको समीक्षा अवधिमा १ करोड ६५ ल...

चन्द्रपुर । रौतहट जिल्लाको क्षेत्र नम्बर ४ प्रदेश (क) का कलम छापका उम्मेदवार बालकृष्ण श्रेष्ठ घरदैलो अभियानमा व्यस्त रहेका छन् ।  चन्द्रपुर नगरपालिकाको १० वटा वडा र बृन्द्रावन नगरपालिकाको ३ वटा वडा प्रदेश (क) अन्तरगत पर्छ । यो क्षेत्रमा करीब ५९ हजार मतदाता रहेका छन् ।...

काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगले मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री ढुव...

मध्यबिन्दु । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचन खुलेको छ ।  ३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज...

जनकपुर । छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ ।  जनकपुरधामसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिङ्गारिएर पूज...

काठमाडौं । पहिलो पटक गाङछेंपो हिमाल (६,३७८ मिटर) आरोहण सुरु गरिएको छ । हिमाल आराहण टोलीमा इटलीका चर्चित टृष्टिविहीन सिमोने साल्भानिनि समेत छन् ।  शनिबार सिन्धुपाल्चोक तर्फबाट उनीहरुले आरोहण सुरु गरेका हुन् । इटालीका प्याराक्लाइम्बिङ टिमका च्याम्पियन सिमोने ...

वीरगञ्ज । छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत्मा रुपमा सुरु भएसँगै चहलपहल पनि बढेको हो ।  छठ पूजाका लागि आवश्यक पूजन सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्रा...

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले नागरिकले अभिव्यक्ति दिन पाउने अधिकारलाई निर्वाचन आयोगले रोक्नु असंवैधानिक कदम भएको बताएका छन् ।  संविधानले हरेक नागकिरहरुलाई निर्वाचनमा एउटा उम्मेदवार अयोग्य भयो र अर्को उम्मेद्वारलाई जिताएर पठाउनुपर्छ भन्ने अधिकार...

काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच बर्षका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आउँदो चुनावपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाजी गरिएको घोषणापत्र सो पार्टीका सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेका हुन् ।  घोषणापत्रमा कांग्रेसले सूचना...

काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । रानावाडाका एक स्थानीयको कोदोबारीमा बम विस्फोट हुँदा उक्त मानवीय क्षति भएको हो । मृत्यु हुनेमा स्थानीय ४ वर्षकी बालिका झरना थापाको ...

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ । हरेक दिन बिहान र साँझ चुनावी प्रचारप्रसारमा व्यस्त रहने उहा...