Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)बीच आर्थिक एवं वित्तीय क्षेत्रका विविध विषयहरुमा अध्ययन तथा अनुसन्धान गर्ने र सोका आधारमा अर्थतन्त्र एवं बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं दिशाबोध गर्नका लागि नीतिगत बहस त...

काठमाडौँ । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसंगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रममा बैंकले मोबाइल व्यवसायीहरुको वित्तीय साक्षरतालाई प्रबर्द्धन गर्ने हिसाबले च्यानल फा...

काठमाडौँ । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सेन्साई ब्र...

काठमाडौं । ग्रामीण क्षेत्रका कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको पैंचो पसल प्रालिले अमेरिकामा पनि आफ्नो बजार विस्तार गरेको छ । कम्पनीले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना उत्पादन अमेरिकाका विभिन्न राज्यमा निर्यात गर्न लागेको जानकारी दिएको हो ।  ...

ल्लितपु । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आउँदो निर्वाचनमा भोट हाल्ने कुरामा जनता अलमलमा पर्नसक्ने भन्दै आफ्ना नेता कार्यकर्तालाई सचेत हुन निर्देशन दिएका छन् ।  च्यासलमा आयाजित एमालेको केन्द्रीय कमिटिको बैठकमा उनले आउँदो चुनावमा जनता अलमलमा पर्दा अनपेक्षित पर...

काठमाडौँ । बर्जर पेन्ट्स नेपालले यो वर्षको चाडपर्वमा ‘बर्जर रंगोत्सव’ ग्राहक योजना ल्याएको छ ।  भदौ १ गतेदेखि मंसिर १० गतेसम्म लागू हुने गरी दशैं तिहारका साथै फिफा विश्वकपलाई लक्षित गर्दै कम्पनीले उक्त अफर ल्याएको जनाएको छ ।  फिफा विश्वकप २०...

लेखनाथ । वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । व...

काठमाडौं । प्रकृतिमाथि जति आक्रमण गर्यो, त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ । हामी जति प्रकृतिको दोहन गर्छौं, सजायस्वरुप प्राकृतिक विपद्का घटनाहरु बढ्दै जान्छन् ।  अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिन्छ । प्राकृतिक स्रोतमाथिका दोहनले प्रकृति त ...

काठमाडौं । नयाँ प्रशिक्षक पाएको नेपाली क्रिकेट टिमले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा केन्यालाई ५ विकेटले हराउन सफल भएको छ । नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरको केही दिनअघि मात्रै नियुक्त भएको थियो ।  प्रभाकरको नेतृत्वमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल जित...

काठमाडौँ । सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि रु ६० करोड बजेट छुट्याएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि रु ६० करोड छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) क...

काठमाडौं । सरकारले चाडवाडलाई लक्षित गरी चाँडै नै सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा.नारायण प्रसाद रेग्मीले उपभोक्तालाई राहत दिन सुपथ मूल्यका पसल सञ्चालन यहि भदौभित्रै खुल्ने बताए । उनका अनुसार सुपथ मूल्यका पसलहरु...

काठमाडौं । शरद ऋतु नजिकैसँगै हिमाल आरोहणको लागिअनुमति दिन सुरु भएको छ । जसअनुसार बुधबार मात्रै १५ जनाले अनुमति लिएका छन् ।  शरद ऋतु लागि हिमाल आरोहण अनुमति सुरु भएसँगै तीन वटा हिमाल आरोहणका लागि पाँच देशका १५ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र बनाइएको अनधिकृत संरचना भत्काउन थालेपछि उद्योग वाणिज्य संघ काठमाडौंले विरोध जनाएको छ । संघले बैठक बोलाएर व्यापारीमाथि हस्तक्षेप भएको भन्दै रोक्न आग्रह गरेको हो ।  दिनेश श्रेष्ठ अध्यक्ष रहेको संघको बैठकले काठमाडौं मह...

कावासोती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण बिग्रन नदिने बताएका छन् ।   आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानीको अवलोकन गर्न पुगेका म...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु परिवर्तनको असर कम गर्न ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाई जलविद्युत आयोजना विकास तथा प्रसारण लाइन निर्माण गर्न सहजीकरण गर्नुपर्ने बताएका छन् ।  मंगलबारदेखि थाइलेण्डको रा...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फेरि अल्फाबिटा कम्प्लेस पुगेर पार्किङका लागि अनुमति लिएको तल्लो तल्लामा सञ्चालित अल्फा केयर फार्मेसी भत्काइछाडेका छन् ।  बिहान कम्प्लेक्सका सञ्चालक द्धिराज शर्मासँग विवाद भएपछि बालेन पुनः नक्सासहित डोजर लिएर अनधि...

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नागरिकता विधेयकबारे राष्ट्रपतिले सैनिक अधिकारीहरुसँग छलफल गर्न नमिल्ने प्रतिक्रिया दिएसँगै एक जना राजनीतिक विश्लेषक डा. सूर्यराज आचर्याले त्यसको कडा प्रतिवाद गरेका छन् ।  भट्टराईले सामाजिक सञ्जालमा लेख्...

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका अनधिकृत संरचनाहरु हटाउने अभियानलाई तीव्रता दिएका मेयर बालेन्द्र शाह (बालेन) र अल्फाबिटा कम्प्लेक्सका सञ्चालकबीच चर्काचर्की परेको छ ।  बिहीबार बिहान नयाँबानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दि...

काठमाडौँ । सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुआत गर्ने गरी आवश्...

काठमाडौँ । सनराइज बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्ने क्रममा धरानको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको छ ।  बुुधबार प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्...

काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफओ एचके पार्कले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता थियो । भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स...

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पूर्वतयारीका सबै काम सकेर मात्रै राष्ट्रिय राजमार्ग स्तरोन्नति अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।  समितिको बैठकले खासगरी पूर्व–पश्चिम राजमार्ग वातावरणमैत्री, वन्यजन्तुमैत्री र प्रविधिमैत्री निर्माण गर्न वि...

काठमाडौं । उच्च अदालत जनकपुरले निहारिका राजपूतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ ।  ‘कुमारी आमा’ का रुपमा चिनिएकी निहारिकाको निवेदनमा सरकारी वकिलको माग बमोजिम आज अदालतले सो आदेश दिएको हो । निहारिक...

काठमाडौँ । महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सोधपुछ बयानका लागि यही भदौ १५ गते बोलाउने निर्णय गरेको छ ।  सिंहदरबारमा आज बसेको समितिको बैठकले महाअभियोग लागेर निलम्बनमा पर्नुभएका जबरालाई सोधपुछ बयान लिनका लागि यही भदौ...

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीहरुलाई शितलनिवासमा बोलाएर धन्यवाद   दिएकी छन् ।  बुधबार शीतलनिवासमा नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर धन्यवाद दिएकी हुन् । भेटमा ...