Advertisement

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ ।  सो परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइट मार्फत प्र...

डा. अम्बरिश पोखरेल १. आज भोलि साउन महिनामा हरिया चुरा, पोते, डोरी, कीलिप, काटा, सारी, चोलो, जुत्ता, चप्पल तथा हातमा भद्दा मेहन्दी लगाउने चलन आएको धेरै वर्ष भएकै छैन नेपालमा ।  २. आजभन्दा करिब २०–३० वर्ष अगाडि समेत थिएन् यो पैमानामा । कसै कसैले गर्...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल–अष्ट्रेलियाबीच सिधा उडानका लागि प्रारम्भिक प्रक्रिया सुरु गरेको छ ।  प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार नेपाल–अष्ट्रेलिया दुई मुलुकबीच सिधा उडानका लागि महानिर्देशक प्रदीप अधिकारीसहित...

काठमाडौं । विराटनगर महानगरपालिकाका मेयर तथा नेपाली कांग्रेसका नेता नागेश कोइरालाको सम्पत्ति करोडौं रुपियाँमा रहेको देखिएको छ । कोइरालाले बुझाएको सम्पत्ति विवरणमा उनको दर्शौं करोड रुपियाँको सम्पत्ति देखिएको हो ।  पैत्रिक सम्पत्ति भन्दै कोइरालाले विवरणमा दर्श...

काठमाडौँ । ‘आइएमई पे’ ले हवाई उडान टिकटमा साउन ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ ।  पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्या...

काठमाडौँ । गरिमा विकास बैंकले चितवनको भरतपुरमा स्थित ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।  सम्झौतापत्र अनुसार बैंकको डेविट ...

काठमाडौं । पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन् । बर्खामा पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुरुषहरुले महिलाको पोषाक लगाउने र महिलाहरुले पुरुषको पोषाक लगाएर गाईया बेहेर्न अर्थात गाई छेक्ने चलन छ ।  देवताहरुला...

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले बहु–सुविधासहितको नयाँ ईएमआई बजारमा ल्याएको छ ।  देशमा व्याप्त आर्थिक मन्दिको असरलाई ध्यानमा राखी, सेवाग्राहीहरूलाई सहुलियतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइक/स्कुटर उपलब्ध...

काठमाडौं। सरकारले भदौ १ गतेबाट ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिक उत्पादन, आयात, बिक्री तथा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ। वातावरण विभागले मंगलबार सूचना जारी गर्दै आगामी भदौ १ गतेदेखि भने कडा रुपमा प्लाष्टिक झोलाको प्रयोग गर्न तथा उत्पादन र आयात गर्न न...

काठमाडौं । ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीमा परेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी नयाँ बानेश्वर काठमाडौँलाई एक वर्षका लागि कुनै पनि काम गर्न नपा...

काठमाडौं। एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा सोहम ढकाल नियुक्त भएका छन्। एफवान ग्रुपको सञ्चालक समितिको बैठकले सोमबार उनलाई ग्रुप सीओओमा नियुक्त गरेको हो।  उनीसँग २४ वर्षभन्दा बढी समयदेखि सफल उद्यमीका रुपमा अनुभव छ। ढकालले अमेरिकाको ओराकल सर्न...

आज वि.सं.२०७९ साल साउन महिनाको १० गते मंगलबार, श्रावण कृष्णपक्षको त्रयोदशी तिथि । मेष  प्रेममा सफलता मिल्ने छ । मेहनत र पराक्रमी स्वाभावमा बृद्धि हुँदा दृढता आउने छ । भाग्य साथ रहेकाले मेहनीपनामा बृद्धि हुने छ । प्रतिफल ढिला गरि आउँदा मनमा भने केही हतासा ...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट निर्माणको अघिल्लो दिनको अर्थमन्त्रालयको सीसीटीभी फुटेज रिकभरसम्बन्धी रिपोर्ट संसदीय विशेष समितिलाई सोमबार बुझाएको छ । बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको र उक्...

काठमाडौँ । भारतमा सोमवारबाट शुरु भएको साफ यु–२० साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० को जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ ।  भवुनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्स...

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी (भीकेवाईसी) सेवा सुरु गरेको छ ।  गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाईसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् । ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउ...

काठमाडौँ । सिप्रदी अटोपार्टस् प्रालि र टाटा मोटर्स् लिमिटडको आयोजनामा नेपालभरी छरिएर रहेका १२०० भन्दा बढी मेकानिकहरुको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ ।  उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्धितीय र काठमाडाँैका डेम लामाले...

काडमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटदेखि गोलाघाटसम्म ‘एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।  आइतबार (साउन ८) आयोजना गरिएको राइड सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो भने राइडरह...

काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालयले कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरुको नाम सार्वजनिक गरेको छ । कार्यालयले कालो सूचीमा राखिएका कम्पनीहरुको विवरण सोमबार सार्वजनिक गरेको हो । कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले एकदे...

काठमाडौं । सभामुख अग्नि सापकोटाले युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन् ।  सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अहिले राष्ट्रमा काठमाडौं र धरान लगायतका स्थानमा युवाहरुको आवाजरुपी संकेतको रुप देखापरेको बताउँदै काठमाडौं ...

काठमाडौं । माओवादीी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक बहुमतलाई उपेक्षा गरेर अल्पमतको विचार लागू हुनेगरी ल्याइएको बताएका छन् । सोमवार राष्ट्रिय सभामा नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा उनले  राज्य व्यवस्था समितिमा...

चितवन । भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः२५ बजेको समयमा स्थ...

काठमाडौँ । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मङ्कीपक्...

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन् ।  सोमवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ ...

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आतबार साँझ पोखरामा भेटवार्ता भएको छ। उनीहरूबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत...

काठमाडौं । सरकारले वैदेशिक रोजगार छात्रवृत्ति कार्यक्रम सञ्‍चालनमा ल्याएको छ। २०७९ को शैक्षिक सत्रका लागि यो कार्यक्रमअन्तर्गत आवेदन खुलाएको हो। श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा विरामी भएका कामदारका बालबालि...