Advertisement

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका १० सहका...

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।  पेन्सिल्भेनियामा भएको एक र्‍यालीमा बोल्दै गर्दा अचानक उनीमाथि गोली प्रहार भएको हो ।  उनी सकुशल रहेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।  घटनापछि ट्रम्पको दाहिने...

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आज (आइतबार) गर्दैछन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउनेछन् ।  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा...

काठमाडौं । आज २०८१ असार ३० गते, जुलाई १४, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने अमेरिकी डलरको भाउ घटेको छ ।  अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार युरो १ को खरिद १४४...

काठमाडौं । अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि मुख्यतया सफा रही एकाध स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अ...

काठमाडौं । लामो समयसम्म इजरायली भूमिगत आक्रमणपछि पूर्वी गाजा शहरको छिमेकी शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।  इजरायली हवाई हमला र भूमि अपरेसनले शुजैयामा ८५ प्रतिशत भन्दा बढी आवासीय भवनह...

काठमाडौं । विराटनगरमा पर्ने भेडियारी बस्तीमा रहेको प्राचिन विराट राजाको दरबार क्षेत्र ऐतिहासिक सम्पदाको रूपमा परिचित छ । विराटनगर महानगरपालिका–१८ भेडियारीमा रहेको यो क्षेत्रलाई पाँच हजार वर्ष पूरानो इतिहासका रूपमा चिनिन्छ ।  तर सम्बन्धित निकायबाट उपे...

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।  संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभ...

–डा. दिनेशचन्द्र देवकोटा– आर्थिक वर्ष २०८०–८१ को प्रस्तावित बजेट रु एक हजार ७५१ अर्ब भए तापनि संशोधनगरी यस वर्ष एक हजार पाँच सय ३० अर्बमा घटाइएको छ । यसै सन्दर्भमा, आव २०८१–८२ मा एक हजार ८६० अर्बको प्रस्तावित बजेट संसद्बाट पास भए पनि कार्यान्वय...

काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेको थियो ।  शुक्रबार राष्ट्रपति भवन शीतल नि...

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत रु पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँचजनालाई पक्राउ गरेको छ । मोरङ उर्लाबारी महानगरपालिका–८ घर भई हाल काठमाडौँ रविभवन २२ वर्षीय गौरभ भट्टराई, सोही ठाउँ...

चितवन । भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी आजका लागि स्थगित भएको छ । बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई स्थगित गरिएको...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सर्वोच्च शिखर सगरमाथा आरोही छेपा शेर्पालाई आज सम्मान गरेको छ । कामपा वडा नं ४ ले वडाको नामाङ्कित ब्यानर सगरमाथामा फहराउने शेर्पालाई सम्मान गरेको हो ।   शेर्पाले गत जेठ ८ गते वडाको फ्लेक्स ब्यानर सगरमाथाको चुचुरोमा फहराउनु...

काठमाडौं । आर्थिक अनलाइन पत्रिका ‘अर्थपथ डटकम’ का सञ्चालक तथा सम्पादक विष्णु तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिएको छ ।  सेलिब्रेटी नेपालले आयोजना दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड–२०८० को अवसर पारेर तारुकेलाई उक्त सम्मान प्रदान...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । नयाँ प्रधानमन्त्री नियुक्तिका सम्वन्धमा संविधानको धाराका विषयलाई लिएर तर्कवितर्क भइरहेको बेला उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि स...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहालको लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गरेका छन् ।  शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले वर्...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै उनी पदमुक्त भएका हुन् ।  सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि दाहालले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थि...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालाई चेतावनी दिएका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा उनले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन्...

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका हुन् ।  काँग्रेस–एमालेबीच भएको सत्ता समीकरणलाई पनि...

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका छन् । शुक्रवार संसदमा उनले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताए ।  केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कुनै...

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् ।  शुक्रवार प्रतिनिधि सभा बैठकमा उनले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न...

काठमाडौं । नविल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ ।  शुक्रवार ४१ औँ वर्ष प्रवेशको अवसरमा राजधानीमा आयोजित कार्यक्रममार्फत यो योजना ल्याएको हो । बैंकले यस योजना सात वर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताएका छन् ।  प्रतिनिधि सभामा शुक्रवार विश्वासको मत माग्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेको जिकिर गरे । दाहालले आफूले विधिको शासन शुरु ...

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्न उभिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतै भावुक त कतै आक्रोशित सुनिएका छन् ।  विश्वासको मत गुमाउने लगभग निश्चित भएपछि उनको सम्बोधन भावुक र आक्रोशित सुनिएको छ ।  उनले सुशासनका निम्त...

काठमाडौं । विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । यो संस्था नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा भएको दुई वटा बस दुर्घटनामा परेकाहरुबाहेक हो ।  शुक्रवार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ...