Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत् व्यापारमा नेपालको ढोका खुलेको बताएका छन् ।  प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उनले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीव्र गतिमा अगाडि बढेको बताए...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् बचाउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।  प्रतिनिधिसभाको शुक्रबार विश्वास मत माग्ने क्रममा संसद् बैठकलाई सम्बोधन गर्दै उनले संसद् बचाउन आग्रह गरेका हुन् । प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रत...

काठमाडौं । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ ।  सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा ...

काठमाडौँ । नेपालमा मोटुल  लुब्रिकेन्ट बिक्री–वितरण सुरु गरेको ६ महिनामै आईएमई इलेक्ट्रिक, ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश भएको छ ।  नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३  देखि ने...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले औद्योगिक व्यावसायिक वातावरण निर्माण मौद्रिक नीतिको मूल ध्येय रहने बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले बिहीबार राजधानीमा आयोजना गरेको ‘मौद्रिक नीति पूर्वछलफल कार्यक्रम’मा गभर्नर...

काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुन सुचारु भएको छ ।  गए राति बुद्ध एयरको जहाज अवतरणका क्रममा  चिप्लिएर धावनमार्गको किनारमा पुगेको थियो । जहाजको टायर धावनमार्गमा भासिएको थियो । जसका कारण रनवे साइट बन्द थियो । ...

 काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्वार्को, काठमाडौंस्थित ब्लु क्रस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले डेन्टल क्लिनिकमा २० ...

गोरखा । गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।  उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रम...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।  शुक्रबार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।  बैठकपछि निर्णय सुनाउँदै पार्ट...

काठमाडौं । पछिल्लो समय बागमती प्रदेशमा डेंगु संक्रमित बढ्दै गएका छन् ।  प्रदेशमा ७९ जना डेंगु सङ्क्रमित थपिएका हुन । असारको २७ गते बिहीबारसम्म काठमाडौँमा ३५, चितवनमा २४, काभ्रेपलान्चोकमा १५, ललितपुर ३ र मकवानपुर, नुवाकोटमा एक एक जना डेंगु संक्रमित थपिएको ब...

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा आज बिहान साढे तीन बजे गएको पहिरोमा परेर दुईवटा बस त्रिशूली नदीमा खसेका छन् । दुई बसमध्ये वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौरतर्फ गइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको अनुमान ग...

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस  त्रिशूली नदीमा बेपत्ता भएका छन् ।  पर्साको बिरगंजबाट काठमाडौतर्फ आउँदै गरेको माइक्रो र काठमाडौबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको यात्रुवाहक बस आज बिहान ...

कास्की । कास्कीका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एकजनाको पहिरोमा मृत्यु भएको हो ।  पोखरा–१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सातजनाको मृ...

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट खसेको ढुंगाले लागेर बस चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । लु २ ख ६५६६ नम्बरको बसका चालकलाई माथिबाट खसेको ढुंगाले लागेको थियो । ...

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा  पहिरोमा परेका दुई वटा बस त्रिशूली नदीमा खसेको हुनसक्ने आशंका गरिएको छ । बिहान करिव तीन बजे पहिरोमा परेका यी दुई बसमा दर्जनौ यात्रुहरु रहेको हुनसक्ने अनुमान गरिएको छ ।  लेदोसहित खसेको पहिरोमा परे...

काठमाडौं । गए राति पहिरो जाँदा कास्कीमा एकै परिवारका सात जनाको मृत्यु भएको छ । पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा गएको पहिरोमा एकै परिवारका सात जनाको मृत्यु भएको हो ।  अविरल वर्षाका कारण पहिरो जाँदा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु ...

कठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँचौंपटक विश्वासको मत लिँदैछन् ।  बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ ।  पछिल्लोपटक उनलाई समर्थन...

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस  त्रिशूली नदीमा बेपत्ता भएका छन् ।  ती बसमा चालकसहित ६५  जना रहेका बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बि...

काठमाडौं । आज २०८१ असार २८ गते, जुलाई १२, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज अस्ट्रेलियन र सिंगापुर  डलरको भाउ बढेको छ भने जापानी येन स्थिर रहेको छ ।  आज अस्ट्रेलियन डलर १ को खरिद दर ९०.१० रुपियाँ र बिक्री दर ९०.५...

काठमाडौं । देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा  भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार ​​आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोशी, मध...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाए संविधानको कुन धाराअन्तर्गत सरकार बनाउने भन्नेमा संविधानविद्हरुको मत बाझिएको छ ।  गत असार १७ गते प्रतिनिधि सभाका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले)का बीचमा सत्ता सहकार्य गर्ने सहमति भएसँग...

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेषरूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना सञ्चालनमा ल्याएको छ ।  नेपाली उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आ...

काठमाडौं । प्रतिनिधि सभा बैठकमा मन्त्रीहरु अनुपस्थित भएपछि बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक आज (बिहीवार) दिउँसो ४ बजे बस्नेगरी बोलाइएको थियो ।  करिव डेढ घण्टा ढिलोगरी बसेको बैठकमा कोही पनि मन्त्री उपस्थित नभएपछि बैठक भोलि (शुक्रवार) बिहान ११ बजेसम्...

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मस्को भ्रमण गरेपछि रुस र भारतले विभिन्न क्षेत्रमा सहयोगलाई अझ गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।  वर्तमान जटिल र अनिश्चित भूराजनीतिक परिस्थितिमा रूस–भारत सम्...

काठमाडौं । राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने चार दलका साँसदहरुबाट जारी प्रेस विज्ञप्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।  असार २३ गते राष्ट्रियसभाको बैठकमा आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक ...