Advertisement

सुर्खेत । कर्णाली प्रदेशमा कृषि उत्पादन वृद्धि गर्दै किसानलाई प्रोत्साहन गर्न तीनै तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारबाट कर्णालीको समग्र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्नुका साथै विभिन्न प्रोत्साह...

काठमाडौं । नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि न...

गलकोट । बागलुङका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रुपियाँ रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ । केन्द्रले घाँस र मासुमा दिइने अनुदान आग...

काठमाडौं । स्वेज नहर ट्रान्जिट रसिद ५७.२ प्रतिशतले घटेर ९५९.३ मिलियन यूएस दर्ता भएको छ । सन् २०२४ को पहिलो त्रैमासिकमा इजिप्टको केन्द्रीय बैंकले स्वेज नहर ट्रान्जिट प्राप्ति जुलाई २०२३ देखि मार्च २०२४ सम्म ७.४ प्रतिशतले घटेको जानकारी दिएको हो ।  यस्तो रेकर्ड ५.८ ब...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेस—एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन् ।  बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको उनको पार्टीको सचिवालय बैठकमा उनले संविधान संशोधनका लागि काँग्रेस र एमाले...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेससँग कुनै पनि मन्त्रालयको भागबण्डा नभइसकोले को—को सरकारमा सहभागी बन्छन् ? सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए ।  आफ्नो पार्टीको सचिवालय बैठकमा बुधबार उनले काँग्रेस र एमालेले सामान्यतय...

काठमाडौं । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प...

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबा...

तनहुँ ।  पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरा हटाइएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो । पहिराले विभिन्न ठा...

काठमाडौं । नबिल बैंकले मानव सेवा आश्रमलाई दुई थान उद्धार वाहन सहयोग गरेको छ । मंगलबार एक  कार्यक्रमबीच बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालील...

एजेन्सी । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ भने ३५ जना बेपत्ता भएका छन् । बेपत्ता भएको स्थान  गोरोन्तालो प्रान्तको बोन बोलाङ्गो रिजेन्सीमा पहिरो र अचानक बाढीका पीडितहरूको खोजी गर्न भारी मेसिनरी र हेलिकप्टर तैनाथ गरिएको छ ।  प्...

कास्की । पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उहाँका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्र...

काठमाडौं । आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ ।  महिला तथा सामाजिक मामिला समिति; पूर्वाधार विकास समिति; विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।  बिहान ११ बजे महिला त...

बागलुङ । निरन्तरको वर्षासँगै खसेको पहिरोले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।  भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहे...

भरतपुर । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । संघीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् ।  मंगलबार गाउँपालिकाको वडा नं.७ मा आयोजित कार्यक्रममार्फत गाउँपालिका अध्यक्ष ...

काठमाडौं । तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको   तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।  यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्...

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएक...

काठमाडौं । १२ वर्षपछि स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्समाथि २–१ जित निकाल्दै स्पेन युरोकप फाइनलमा प्रवेश गरेको हो ।  नवौं मिनेटमा नै फ्रान्सले खेलमा अग्रता लिँदा केलियन एमबाप्पेको क्रसमा ...

काठमाडौं । आज २०८१ असार २६ गते, जुलाई १०, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज अस्ट्रेलियन डलरको भाउ घटेको छ भने क्यानेडियन डलरको भाउ स्थिर रहेको छ ।  यसदिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.७६ रुपियाँ र बिक्री दर ९०.१७ रुप...

काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । काठमाडाैंसहित बागमती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै  स्थानहरूमा...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि बन्ने बताएका छन् ।  मंगलवार संसद भवन परिसरमा उनले सरकार गिरिबन्धु प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण लगायतका प्रकरणहरु छोप्नका लागि बनेको बताए । पाण्डेल...

ब्रातिस्लाभा । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले आफूमाथि बन्दुकधारीले चार पटक गोली हानेको करिब दुई महिनापछि मङ्गलबार काममा फर्किएको बताएका छन् ।   मध्य स्लोभाकियामा एक सरकारी बैठकपछि ५९ वर्षीय फिकोमाथि नजिकैबाट गोली हानिएको थियो । उनको नजिकैको एक अस्पत...

मुगु  २५ असारः मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान  आजदेखि पुनः सञ्चालनमा आएको हो ।  रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि...

काठमाडौं । आन्तरिक राजश्व बिभागले असार २४ गतेसम्म बार्षिक लक्ष्यको ७१.५४ प्रतिशत आन्तरिक राजश्व संकलन गरेको छ ।  बिभागले चालु आर्थिक बर्ष २०८०/८१ मा ६ खर्ब ७७ अर्ब ७३ करोड आठ लाख रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । त्यसमा असार २४ गतेसम्म चार खर्ब ८...

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजिएको बताएका छन् ।  मङ्गलवार प्रतिनिधि सभा बैठकमा उनले दुई ठूला दलहरुले संविधान संशोधनमार्फत दुई दलिय प्रणालीमा लान खोजिएको बताए । संघीयता,...