Advertisement

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपियाँ बजेट सुनिश्चित गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले बिहीबार नियमित पत्रकार भेटघाटमा उक्त जानकारी दिएको हो ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल...

काठमाडौँ । काठमाडौँको भृकुटमण्डपमा फागुन २७ गतेदेखि २९ गतेसम्म ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२२’ हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र Futurex Trade Fair & Events Pvt. Ltd.ले संयुक्त रुपमा उक्त प्रदर्शनी गर्ने भएको हो । विगत...

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेपाल चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा मनोनित भएका छन् ।  चेम्वरको ८औं बैठकले शाक्यलाई चेम्वरको वस्तुगत संघको तर्फवाट सदस्यमा मनोनित गरेको हो । चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको विधान अ...

धरान । २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन । प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने आयोजक धरान फुटबल क्लबका...

म्याग्दी । बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट रु चार करोडको सुन्तला निकासी भएको छ । पुरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ ।  संस्थाका अध्...

एजेन्सी । रुसले गरेको सैन्य आक्रमणमा दुई हजार निर्दोष गैरसैनिकको मृत्यु भएको युक्रेनले बताएको छ । युक्रेनी अधिकारीहरूका अनुसार एक सातामा दुई हजार आफ्ना गैरसैनिक नागरिकको मृत्यु भएको बताएको हो ।  युक्रेनले आपतकालिन सेवामा सक्रिय १० जना उद्धारकर्मीहरू पनि मार...

गण्डकी । पोखरामा बर्डफ्लू रोग भेटिएको छ । पोखरा महानगरपालिका-१५ र १७ का घरपालुवा  कुखुरा र हाँसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको हो ।  ती वडामा बुधबार खटिएको प्रविधियुक्त टोलीले २०० भन्दाबढी सङ्ख्यामा कुखुरा, हाँस र बट्टाईसहित प्रयोग हुने दाना, सुलीलगायतका...

काठमाडौं । राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले एमसीसी पनि महाकाली जस्तै कहिल्यै कार्यान्वयन नहुने दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा बुधबार उनले यस्तो दावी गरेका हुन् ।  डा. केसीले एमसीसीमा भारतको पनि सहमति आवश्यक रहेको उल्लेख गर्दै भोलि भारतले स्वीकृ...

काठमाडौं । नेकपा (एमाले)का नेता राजन भट्टराईले एमसीसीको विषयमा नेपालका केही राजनीतिक दल र नेताहरुले अपरिपक्व व्यवहार देखाएको भन्दै यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालिनरुपमा लिएर जानको लागि ड्यामेज गरेको टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लबमा उनले ...

काठमाडौँ । आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ ।  आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फागुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्र मार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूक...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बल्लिन पुगेको बताएका छन् ।  बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा उनले प्...

काठमाडौँ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले बित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर शेयर लगानीकर्ताहरूलाई सु–सुचित गर्ने बताए ।  उनले साक्षरताकै अभावमा लगानीकर्ताहरू हल्ला गर्ने वा हल्लाको पछी लाग्ने देखिएको बताए । त्यस्तै ठूलो ‘मार्के...

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् ।  सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता महतले विवादित एमसीसी सम्झौता पास गर्न सहयोग गरेका सत्तारुढ दलहरुसँग स्थानीय तह न...

काठमाडौँ । संसदबाट गत एमसीसी सम्झौता अनुमोदन भई कार्यान्वयनतर्फ अघि बढेपछि एमसीए नेपालले परियोजनका लागि कर्मचारी माग गरेको छ । एमसीए नेपालले सूचना प्रकाशित गरी प्रोजेक्ट म्यानेजरदेखि अफिस असिस्टेन्टसम्म माग गरेको हो ।  विभिन्न १० पदमा चैत १ गतेसम्म आवेदन ...

एजेन्सी । छिमेकी युक्रेनमाथि सैन्य आक्रमण गरेसँगै अमेरिकी कम्पनी एप्पलले आफ्ना सामानहरुको बिक्री रुसमा बन्द गर्ने निर्णय गरेको छ भने अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी जहाजहरु उड्न नदिने निर्णय गरेको छ ।  प्रविधि कम्पनी एप्पलले युक्रेनमाथि रुसले आक्रमण गरेकाले रुस...

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको सम्बन्धमा उठेका आशंकाहरुको निवारण व्याख्यात्मक घोषणाले गरेकाले त्यसको अनुमोदनको पक्षमा उभिएको तर्क गरेका छन् ।  मंगलबार पत्रकार सम्मेलन गर्दै सो पार्टीले एमसीसीको सम्बन्धमा उब्जिएका आशंकाहरुको निवारण अमेरिक...

एजेन्सी । युद्धविरामका लागि युद्धरत रुस र युक्रेनबीच शान्ति वार्ता चलिरहँदा शक्ति राष्ट्र रुसले युक्रेनमाथिको आक्रमण झन तीब्र पारेको छ । अहिले दुवै मुलुकका सैनिकबीच लडाइँ चलिरहेको छ । रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधार...

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै नन्स्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।  नयाँ अल टाइम ड...

काठमाडौं। रोटरी क्लब अफ ज्ञानेश्वर र रोटरी क्लब अफ ज्ञानेश्वर सिइस्टले नेपाल रेडक्रस सोसाइटीसँग मिलेर रक्तदान कार्यक्रम आयोजना गर्यो । ती क्लबले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । रोटरी क्लब अफ ज्ञानेश्वरका अध्यक्ष रासुमिला (रस्मिला) श्रेष्ठले रक्तदान गरौ ज्यान बचाउ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुस्मनीपूर्ण राजनीति गरेको भन्दै त्यस्तो नगर्न चेतावनी दिएका छन् ।  एमसीसीबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले देउवाको नाम नलिइक...

बोगटा । कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ ।  यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो ।  सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या १३ पुगेको यहाँका अधिकारी...

मस्को । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ ।सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीह...

काठमाडौं । अमेरिकी संस्था एमसीसीसँगको सम्झौता आइतबार राति संसदले पास गरेपछि सत्तारुढ घटक राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग हुने घोषणा गरेको छ ।  जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । अधिकांश जनता एमसीसीको विप...

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट ९४.९ ग्राम अबैध सुनसहित १ जना पक्राउ परेका छन् ।  कतार दोहाबाट काठमाडौँ आएका सप्तरी मौवावेल्हीका एमडी सौकात अली करीब ८ लाख रुपियाँ बराबरको सुनका ब्रासलेटसहित पक्राउ परेको बिमानस्थल सुरक्षा कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्...

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । ‘महाशिबरात्री पर्ब( बिशेष ट्राफिक व्यवस्थापन योजना’ बमोजिमको सम्पुर्ण तयारी पुरा गरि सो अबधीभर खटिने प्रहरी अधिकृत तथा ...