Advertisement

काठमाडौं । वन तथा वातावरण मन्त्री रामसहाय यादवले विश्वव्यापी रूपमा प्लाष्टिकको कारण प्रदुषण बढ्दै गएको भन्दै त्यसको समाधानका लागि गम्भीर हुुुनुपर्ने बताएका छन् ।   हिमाली क्षेत्रमा बढ्दो प्लाष्टिक प्रदुषणबारे जानकारी दिन मंगलबार आयोजित कार्यशाला गोष्ठीमा उनले भने, ...

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगाको मध्यम टोली स्पान्योललाई रेलिगेसन जोगाउन प्रयासरत इल्चेको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा स्पान्योल इल्चेसँग २–१ गोलले पराजित भयो । इल्चेको जितमा दुवै गोल पेरे मिल्लाले गरे । स्पान्योलका राउल डे ...

काठमाडौँ । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मंगलबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्...

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन नसक्ने बताएका छन् ।  तीन सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा पृथ्वीनारायण शाहको स्मरण गर्दै ...

काठमाडौं । विभागीय टोलीत्रय त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र बागमती प्रदशले सोमबारबाट राजधानीमा सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेश...

काठमाडौँ । कामना सेवा विकास बैंक र मोको एपबीच फोकसवन पेमेन्ट सोलुसनको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र फोकसवनका प्रमुख कार्यकारी अधिकृत प्रण...

काठमाडौं । गद्दीबिहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहले देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेको बताएका छन् । तीन सयौं पृथ्वी जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै राजा ज्ञानेन्द्रबाट यस्तो भनाई आएको हो । उनको संकेत अमेरिकी सं...

संखुवासभा । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । खाँदबारीमा आयोजित पार्टीको आठौं जिल्ला अधिवेशनमा सोमबार ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनु...

काठमाडौँ । मेगा बैंकको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ ।  भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान-६ पानबारी...

अल्माटी, काजाकिस्तान । कजाकिस्तानमा हिंसात्मक उथलपुथलमा कम्तिमा १६४ व्यक्तिको मृत्यु भएको छ भने ५,००० भन्दा बढीलाई हिरासतमा राखिएको छ । कजाकिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आइतबार राज्य सञ्चालित टिभी स्टेसन खबर २४ ले प्रकाशित गरेको मृत्युको संख्यामा उल्लेख्य वृद्...

कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण आगामी माघ ६ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।      ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सह...

काठमाडौँ । बैंक अफ काठमाण्डू (बीओके) र द शुशी बारबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता पश्चात् ग्राहकहरुले द शुशी बारमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एक...

एजेन्सी/म्याड्रिड । सेभियाले स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिडलाई पछ्याउँदै गएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियाले गेटाफेलाई १–० गोलले हरायो । सेभियाको कठिन जितमा राफा मिर नायक बने । प्रतिस्पर्धात्मक खेलमा राफा मिरले २२औं मिनेटमा ...

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।  कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज गराउन स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पुर्याउने ...

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले पत्रकार खिलानाथ दाहाललाई सहकारी बैंक पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।  बैंकको १८औँ वार्षिक साधारण सभाको अवसरमा शनिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पत्रकार दाहाललाई उक्त पुरस्कार प्रदान गरेका हुन् । दाहाल न...

एजेन्सी । उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा हिउँमा रमाउन गएकामध्ये २२ जनाको मृत्यु भएको छ । पञ्जाबको मरी भन्ने ठाउँमा हिउँसँग रमाउन जान लागेका उनीहरु ठूलो हिमपात हुँदा सवारी साधनभित्र फसेर ज्यान गुमाएका हुन् ।  सो ठाउँमा करिव एक हजार सवारीसाधन पहाडी भेगमा...

काठमाडौँ । इन्टेरियर डिजाइनर्स एसोसियसन अफ नेपाल (आइडिया नेपाल)को बार्षिक साधारण सभा शनिबारकाठमाडौँस्थित लैनचौर ब्यान्केटमा सम्पन्न भएको छ ।  सहरी बिकास मन्त्री माननीय रामकुमारी झाँक्रीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । उक्त अवसरमा मन्त्री झाँक्रीले ...

काठमाडौं । नेपाली भूमि लिपुलेकमा सडक बन्दै गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक कार्यक्रममा बोलेपछि त्यसले नेपालमा फेरि तरंग ल्याएको छ ।  उक्त अभिव्यक्तिलाई लिएर नेपालमा सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रममा विरोध बढ्दै गए पनि सरकार, सत्ता गठवन्ध...

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिडले फराकिलो जित निकाल्दा बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ४–१ गोलले हरायो । अर्को खेलबा १० खेलाडीमा समेटिएको बार्सिलोनाले ग्रानाडासँग १–१ गोलको बराब...

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा बुढानिलकण्ठ नगरपालिका वडा नं.३, मुहानपोखरीमा नव युवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकाहरुलाई न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेश्नरी हस्तान्तरण गरिएको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत विप...

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूूमिहीनको समस्या अन्त्यका लागि परिणाम निकाल्ने र जनताले महसुुश गर्ने गरी काम गर्नुु पर्नेमा जोड दिएकी छिन् ।  राष्ट्रि«य भूूमि आयोगले शनिबार काठमाडौंमा आयोजना गरेको भूूमिहीन दलित, भू...

काठमाडौं । स्वर्गीय समाजसेवी सीताराम ढकालले गरेका योगदानहरु समेटिएको पुस्तक ‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’ शनिबार लोकार्पण गरिएको छ ।  स्वर्गीय ढकालका छोरा भीम ढकालले आफ्ना आमा बाबुको सम्झनामा गत बर्ष स्थापना गरेको ‘सीताराम–पदम...

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका– ५ स्थित वाग्मती नदी किनारको जम्बोडाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहरको थुप्रो सफा गरिएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ४१९औँ हप्तामा त्यस क्षेत्रमा सफा गरी नदी किनारमा थुपारिएको तीन गाडी फोहर व्यवस्थापन गरिएको हो ...

नुर–सुल्तान, काजाकिस्ताने (एएनआई, स्पुतनिक) । कजाकस्तानले नागरिक अशान्तिले अवरुद्ध भएको यात्रु रेल यातायात पूर्ण रूपमा सञ्चालन गरेको स्पुतनिक कजाकिस्तानका एक संवाददाताले कजाकिस्तानको राष्ट्रिय रेलवे कम्पनी टेमिर झोलीलाई उद्धृत गर्दै जनाएका छन्।     ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एमाले अध्यक्ष केपी ओलीलाई बालकोट पुगेर भेटेवार्ता गरेका छन् । माधव नेपालसहितका आफ्नो साँसदलाई कारवाही गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयन नगरेको विरोधमा लामो समयदेखि संसद अवरोध गर्दै आएको एमालेलाई अवरोध हटा...