Advertisement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी)का विद्यार्थीलाई कार्यस्थलमा आधारित सीपमूलक तालिममा सहभागितासम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापछि सीटी...

काठमाडौं । आज २०८१ असार २१ गते, जुलाई ५, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । नेपाली बजारमा पछिल्ला दिनमा निरन्तर बढेको अमेरिकी डलर आज घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ बढेको छ ।  आज अमेरिकी डल...

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसमआंशिकदेखि साधारणतया बदली रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभाग...

सांघाई । चिनियाँ प्रधानमन्त्री ली किआङले बिहीबार खुला मानसिकताका साथ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान गरेका छन् ।   चीनले विशेष गरी जेनेरेटिभ एआईको क्षेत्रमा ध्यान दिईरहेको छ । संयुक्त राष्ट्र संघले बुधबार बेइजिङ विश्वव्यापी र...

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा फेरि माधव नेपाल अध्यक्ष भएका छन् । बिहीवार सम्पन्न सो पार्टीको महाधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।  महाधिवेशनले झलनाथ खनाललाई पुनः सम्मानित नेता, घनश्याम भुसाललाई महासचिवमा सर्वसम्मत चयन गरेको हो । ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री नहुँदै प्रधानमन्त्रीले जस्तो घोषणा गरेका छन् । उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराउने घोषणा गरेका छन् ।  बिहीवार रुपन्देहीमा २०८० सालक...

काठमाडौं । नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । महानगरपालिकाकोे कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा बैंकका प्रमूख कार्यकारी अधिकृत तिलकराज पाण्डे र महानगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत प्रदिप परिया...

धनुषा । धनुषामा पोखरीमा डुबेर आज तीन बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।  दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी क...

वीरगञ्ज । मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छैन । यो कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु पाँच खर्ब ५२ अर्ब ९५ करोड रकम बराबरको वस्तु तथा सामान आयात भयो । जबकि गत...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न-नगराउन ध्यानाकर्षण गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्...

काठमाडौं । शेयर बजार निरन्तर उकालो चढिरहेको छ । यो साता पहिलो दिन बजार घट्दा बाँकी ४ दिन बजार बढेको थियो । समग्रमा बजार यो साता ६७.७५ अंकले उचालिएको छ ।  सत्ता समीकरण फेरिने चर्चाबीच शेयर बजारमा भने उत्साह थपिउको छ । प्रचण्ड नेतृत्वको सरकार फेरिएर नेकपा...

काठमाडौं । बंगलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण र त्यहाँका जनतासामु व्यापक प्रचारप्रसारका लागि आज होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २१ सदस्यीय व्यवसायीको टोली बंगलादेश प्रस्थान गरेका छन् ।  उक्त कार्यक्रम होटल संघ नेपालले पर्यटन बोर्ड र नेपाल...

काठमाडौँ । मन्त्रिपरिषद्बाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले थप परामर्श गर्ने भएको छ । समितिले आज उनीविरुद्धका चार उजुरीकर्तासँग छलफल गरेपछि निर्णयमा पुग्ने समितिका ज्येष्ठ सदस्य पशुपति...

काठमाडौं । सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण आफूले पनि मन्त्रालयको सबै काम चुस्त ढंगले गर्न नसकेको गुनासो गरेका छन् ।  काँग्रेस–एमालेबीच नयाँ सत्तासमीकरणका लागि समझदारी भएसँगै उनले सो प्रतिक्रिया दिएका हुन् । बिहीवार राष्ट्रि...

बागमती । जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उहाँका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासा...

काठमाडौं । रुवाण्डाका राष्ट्रपति पाउल कागामेले राजधानी किगालीमा ४५ हजार सिट क्षमताको  रंगशालाको अनावरण गरेका छन् ।  कागामेको साथमा अफ्रिकी फुटबल संघ (सीएएफ) का अध्यक्ष प्याट्रिस मोत्सेपे हजारौं फुटबल प्रशंसक र रंगशालामा उपस्थित भएका थिए ।  उद्घा...

काठमाडौं । ‘राजीनामा दिने’ भन्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ राजीनामापत्र बोकेर उनीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहालस...

बैतडी । अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकैखेतीलाई असर पुर्याएको हो ।  कीराले मकैको  बोट सखाप पारेको दोगडाकेदार&...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीले आज राजीनामा दिँदैछन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्री पदबाट राजीनामा दिने भएका हुन् ।  मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले राजीनामा दिने...

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा पुनः सञ्चालनमा ल्याउने भएको छ ।   गत चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको  थियो । सवारी चालक अनुमतिपत्रका लागि फारम भ...

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षदेखि २५ वटा स्थानीय तहबाट किसान परिचयपत्र लागू गर्ने भएको छ ।  कृषि मन्त्रालयले किसान सूचीकरणको कामलाई अगाडि बढाएको छ । कृषि मन्त्रालयका सहसचिव प्रकाश सन्जेलका अनुसार बुधबारसम्म १९ लाख १० हजार कि...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ ।  बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै उनलाई सात दिनका लागि निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोग...

काठमाडौं । आज २०८१ असार २० गते, जुलाई ४, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ निरन्तर बढ्दा आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको पनि बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.३६ र ...

काठमाडौं । हाल मनसुनी वायुको प्रभाव रहँदा देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

काठमाडौँ । अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन् ।  इन्डिगो एयरको उडानबाट काठमाडौँबाट दिल्ली जान लागेका भारतीयमूलका ७० वर्षीय अमेरिकी नागरिक जयन्तीभाइ गोर्धनभ...