Advertisement

सुनसरी । सप्तकोसी नदीको जलसतह बढ्दै गएको छ ।  आज बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोसी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोसी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोसी जलमापन केन्द्...

सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ ।  बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बा...

बागलुङ । शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका&n...

काठमाडौं । संघीस संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्दै छ ।  बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेक...

काठमाडौं । आज २०८१ असार २३ गते, जुलाई ७, २०२४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने रियाल र रिंगिटको भाउ स्थिर रहेको छ ।  साताको पहिलो दिन आ...

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा  पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेकाले देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान&n...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका खोला छेउ अतिक्रमण गरी बसेका २० हजार परिवारमध्ये १५ हजारलाई झापा विर्तामोडस्थित गिरिबन्धु टि–इस्टेटको जग्गामा व्यवस्थापन गर्न प्रस्ताव गरेका छन् ।  शनिबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस राख्द...

काठमाडौं । नेपाली काँग्रेसले फेरि संविधानको धारा ७६ (२) अनुसार नै नयाँ प्रधानमन्त्री बन्ने व्याख्या गरेको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले पुष्पकमल दाहाल हटेपछि पनि एउटै धारा प्रयोग गरेर नयाँ प्रधानमन्त्री बन्ने व्याख्या गरेको हो ।  शनिवार संसदीय द...

काठमाडौं । भारी बर्षापछि शनिबार काठमाडौं उपत्यकाका नदी तथा खोलाहरुमा आएको बाढीले धेरै ठाउँ डुवानमा परेका छन् भने एक जनाको मृत्यु भएको छ ।  पहिरोका कारण काठमाडौंको नागार्जुन नगरपालिका सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको छ । आज बिहान सवा ११ बजे स्थानीय...

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै पार्टीका महामन्त्री मुकुल ढकाललाई कारबाही गरेर निरंकुशता देखाएको बताएका छन् ।  शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आजभोलि राजनीतिक दलहरुमा प्रश्न सोध्न पनि नपाइने गरेको...

काठमाडौं । अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा शुल्क दोब्बरभन्दा बढी बढाएको छ । सरकारले तत्काल प्रभावकारी रूपमा अष्ट्रेलियामा अध्ययनका लागि आवेदन दिने विदेशी विद्यार्थीहरूको शुल्क पहिले ७१० अस्टे«लियाली डलर बाट बढाएर १६ सय अस्ट्रेलियन डलर गरिएको छ ।&...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ ।   काठमाडौँ उपत्यकाबाट उक्त स्थानमा पुर्याइएको कुहिने फोहरलाई थप व्यवस्थापन गर्न र बञ्चरेडाँडाको आयु बढाउनका लागि कामपाले यस किसिमको काम ग...

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ । गए राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएा हुन् ।  आयोजनाको डिसे...

भक्तपुर । विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी  बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यम...

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरोका घटनाहरु भएका छन् । विभिन्न स्थानमा साना ठूला सडकहरु पहिरोका कारण अवरुद्ध बनेका छन् ।  शुक्रबारदेखि सुरु भएको बर्षाले गर्दा काठमाडौं उपत्यकाका ठूला नदी र खोलाहरु बढेको छ कतिपय ठाउँ डुवानमा परेको...

काठमाडौं । नवीन कर्जा सुरक्षण कार्यक्रमहरुमार्फत लघुउद्यमीहरुको प्रबर्धन गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले लघुवित्त संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।  शुक्रबार आयोतिज कार्यक्रममा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृ...

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनउनुपर्ने बताएका छन् । शुक्रवार सम्पन्न आफ्नो पार्टीको महाधिवेशनमा उनले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको बताएका हुन् ।  अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको...

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले नयाँ सत्ता समीकरणप्रति आफ्नो बेखुशी प्रकट गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले नयाँ सत्ता समीकरणलाई लिएर अहिले नै खुशी हुनसक्ने अवस्था नरहेको बताए ।  कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले...

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’ (५,६४२ मिटर) को १४९ औं पटक सफल आरोहण गरेका छन् ।  उनले गएको महिना जुन १४, २३ र जुन २४ तारिख गरी एकै महिनामा तीन पटक सफल आरोहण गरेका थिए । उनल...

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ । कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको हो । आधुनिक कृषि प्रविधि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संघीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले आज सचिवालयका महासचिवलाई पत्रमार्फत समर्थन फिर्ता लिएको जानक...

लन्डन । किअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ ।  संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काइ न्युजले शुक्रबार बिहान जनाएको छ । कुनै पनि मिडिया आउटलेटले ...

ललितपुर । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दीगो साझेदारको रूपमा घोषणा गरेको छ ।  यो साझेदारीले नास आईटी र ग्लोबल आईएमई बैंकबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसन...

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टियागो इभि मन्सुन एक्सचेन्ज मेला आयोजना गरेको छ ।   मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसंग साट्न स...

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई  निर्देशन दिएका छन् ।  गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ...