काठमाडौं । माथिल्लो तामाकोशी औपचारिक रूपमा राष्ट्रिय प्रसारणमा जोडिएपछि नेपालको बिजुली आयात औपचारिक रूपमै शून्यमा झरेको छ । नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार मंगलबार नेपालको बिजुली आयात शून्यमा झरेको झर्नुका साथै अनौपचारिरूक रूपमा हुने ...
काठमाडौं । विज्ञापन बोर्डले विज्ञापनको आचार संहिता २०७८ को मस्यौदा सार्वजनिक गरेको छ । विज्ञापन दिवसको अवसरमा बोर्डले मंगलबार गरेको कार्यक्रममा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसलाई सार्वजनिक गरेका हुन् । विज्ञापन क्षेत्रका विकृति हटाएर य...
काठमाडौं । बाढी पसेर अवरुद्ध भएको विराटनगर विमानस्थल शनिबार बिहानैदेखि सुचारु भएको छ । तत्कालै रात्रीकालिन उडान नगर्नेगरेर सेवा सुचारु गरिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उपकरणहरुको परीक्षणपछि विमानस्थ...
काठमाडौं । सरकारलाई विभिन्न शीर्षकमा कर तिर्नेमा देशका प्रमुख दुई ठूला दूरसञ्चार कम्पनीमा एनसेल अगाडि देखिएको छ । निजी क्षेत्रको एनसेलले आर्थिक बर्ष २०७७–७८ मा तिरेको कर सरकारी स्वामित्वको नेपाल टेलिकमको भन्दा झण्डै दोब्बर बढि देखिएको छ । उक्त आवमा...
काठमाडौं । निजि वायुसेवा कम्पनी गुण एयरलाइन्स ले ३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट बिहीबार भैरहवामा पहिलो पटक नियमित उडान शुरु गरेको छ ।आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीमसहित कुल सात वटा विमान बाट उडान थाल्ने क्रममा बिच ए...
काठमाडौं । नेपाल घुम्न आएका विदेशी पर्यटकलाई अनअराइभल भिसा नदिएका कारण विमानस्थलबाटै फिर्ता गरेको भन्दै पर्यटन व्यवसायीले असन्तुष्टि व्यक्ति गरेका छन् । पर्यटकीय संस्थाको सिफारिसमा भित्रिएका पर्यटक आइसकेपछि भिसा नदिएका कारण विमानस्थलबाटै धमाधम फर्काइएको भन्दै उनीहरुले अस...
काठमाडौं । यस बर्षको चाडपर्व थप उल्लासमय बनाउन भन्दै निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले योजना ल्याएको छ । एनसेलका ग्राहकले यस उत्सवका बेलामा आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरे...
काठमाडौं । यस बर्ष चाडवाडमा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकले आकर्षक बोनस पाउे भएका छन् । कम्पनीले ल्याएको अफरअन्तर्गत डिशहोमको रिचार्जमा दुई हजार दुई सय रुपियाँसम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सकिनेछ । यो योज...
काठमाडौं । विगत ११ वर्षदेखि पे टिभी सेवा सञ्चालन गर्दै आएको डिश मिडिया नेटवर्क लिमिटेडले गत बर्षदेखि सुरु गरेको डिशहोम फाइबरनेटले नजिकिँदो दशैंतिहारका लागि ‘दिमाग हल्लिने अफर’ ल्याएको छ । पछिल्लो समय इन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको क...
काठमाडौं । नेपाल टेलिकमले नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै भोलि (मंगलबार)बाट कार्तिक २ गतेसम्मका लागि विशेष छुट अफर घोषणा गरेको छ । कम्पनीले डाटा र भ्वाइस प्याकमा विशेष छुट उपलब्ध गराउने भएको हो । ग्राहकले प्याक तान्दा तथा रिचार्ज गर्दा बोनससहित सो सुविधा पाउने छन् ।...
काठमाडौं । दिनभर व्यापार, व्यवसाय र जागिरमा थकित काठमाडौं उपत्यकावासीका लागि तनाव व्यवस्थापन गर्ने उपयुक्त गन्तव्यको रुपमा लोटस साइन एण्ड एम्नेटी सञ्चालनमा आउने भएको छ । स्वास्थ्यसम्वन्धी विभिन्न सुविधा सोना बाथ, स्टिम बाथ, ज्याकुजी, स्पा थेरापी, मसाज, फिटनेशका लागि जिम क्ल...
काठमाडौं । यती एअरलाइन्सले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एअरलाइन्सले धमाकेदार दशैँ तिहार योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ । उक्त अभियानमा प्रथम विज...
काठमाडौं । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले ज्येष्ठ नागरिकका लागि बन्डल अफरसहितको आकर्षक निःशुल्क सिम योजना संचालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा हिजो शुक्रबारबाट संचालनमा ल्याइएको यस योजना अन्तर्गत...
काठमाडौं । आर्थिक मिडियाहरूको संस्था इकोनोमिक मिडिया सोसाइटी (इम्सन)को प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ । भेटमा इम्सनका प्रतिनिधिहरू नयाँ मिडियाको रुपमा आएका अनलाइन पत्रिकाहरूप्रति राज्यको विभेदपूर्ण नीति रहेको भन्दै यसमा सुधार गर्न...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफूले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेर विश्वबजार र प्रविधिको क्षेत्रमा नेपालको नाम राख्न सफल भएको जनाएको छ । जीबीओ अवार्डअन्तर्गत एनसेलले ‘मस्ट सोसिएल्ली र...
काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले नजिकिँदा चाडपर्वको अवसरमा ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना ल्याएको छ । चाडपर्वमा थप खुशीयाली र उत्साह थप्न यो योजना ल्याएको कम्पनीले जनाएको छ । असोज ११ गतेदेखि लागू हुने यो योजना अन्तर्गत डिश...
काठमाडौं । ल्याण्डिङ गेयरमा समस्या आएको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण छ ।काठमाडौंबाट विराटनगर गएको जहाज ल्याण्डिङ गेयरमा समस्या आएका कारण अवतरण गर्न नसकेपछि काठमाडौं नै फर्किएको थियो । उक्त जहाज काठमाडौं माथिको आकासमा आध...
काठमाडौं । बुद्ध एयरको काठमाडौंबाट विराटनगर गएको जहाजको ल्याडिङ गेयरमा समस्या आपछि पुनः काठमाडौंमा नै फर्किएको छ । यो जहाज अवतरण गर्न नसकेपछि काठमाडौं नै फर्किएको र आधा घण्टोदखि आकासमै घुकेको घुम्यै छ । ७७ जना यात्रु रहेको जहाजको ल्याण्डिङ गेयरमा ...
काठमाडौ। दशैं नजिकिदै गर्दा नियमित उडानका जहाज कम्पनीलाई भ्याइनभ्याई भएको छ । दशैंलाई दृष्टिगत गरेर नियमित उडानका जहाज कम्पनीहरूले टिकट खुला गरेका, दशैंलाई उडान थप गरेका तथा नयाँ फ्लिट थप भएको जानकारी दिने थालेका छन् । यी वायुसेवा कम्पनीले दशैं अफर घोषणा गर्दा ह...
काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको बिहीबारदेखि कार्यकाल सकिँदै छ । प्राधिकरण ८ असोजदेखि नेतृत्वबिहीन हुने भएकोले त्यस अगाडि नै नेतृत्वमा पुग्न प्राधिकरणकै तीन जना कर्मचारीले दौडधूप सुरु गरेका छन् । प्रा...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबारबाट नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि आफ्नो फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र...
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित पर्यटन व्यवसायलाई ठूलो राहत प्रदान गरेको छ । ऋण लिएर व्यापार व्यवसाय गरेका पर्यटन क्षेत्र अन्तर्गतका होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवा सहितका वाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई राहत स्वरूप ऋणको व्याज मिनाहा गरेको हो । ...
काठमाडौं । लेखा व्यवसायीहरूको संस्था इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट नेपाल (आईक्यान)को नवौं परिषद्को पार्षदहरू निर्वाचित भएका छन् । निर्वाचित हुनेमा चार्टर्ड एकाउन्टेन्ट (सीए)बाट १० जना र रजिष्र्टर्ड अडिटर (आरए)बाट चार जना रहेका छन् । कुल १७ सदस्यीय परिषद्मा बाँक...
काठमाडौं । सरकारले हरेक स्थानीय तहमा पर्यटन पूर्वाधार बनाउन सरकारी अनुदानको रकम बाँड्न थालेको छ । सम्बन्धित स्थानीय तह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहलाई सरकारले अनुदान र...
काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले फोरजीको आयोजना सम्पन्न भएपश्चात चार स्थानमा फाएभजी परीक्षण गर्ने जनाएको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो । कार्यक्रममा नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले भने, ‘अहिले फोरजी आयोजना सम्पन्न ...